विभिन्न धर्मसँग सम्बन्धित महत्वपूर्ण प्रश्नोत्तरः
🆕🙏 ༀ࿄࿆࿆࿘ ॐ ࿋༒🆕
••••••••••••••••••••••••••••
🙏● महाकुम्भ मेला कति वर्ष पछि लाग्दछ ??
— १२ वर्ष
🙏● वेद कति प्रकारका छन् ??
— चार (ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद)
🙏● इस्लाम धर्मको प्रवर्तक को हुन् ??
— हजरत मोहम्मद साहब
🙏● मुसलमानहरुको लागि विश्वको सबभन्दा पवित्र शहर कुन हो ??
— मक्का
🙏● इस्लाम धर्मको उपदेशहरु मध्ये सबभन्दा महत्वपूर्ण उपदेश कुन हो ??
— खुदा एउटै हो।
🙏● जैन धर्मको 24औं तीर्थकर को थियो ??
— महावीर
🙏● सिखको गुरू गोविन्द सिंहको जन्म कहाँ भएको थियो ??
— पटना, भारत
🙏● बाज पंक्षी, धनुष र वाँण कुन सिख गुरूको चिन्ह हो ??
— गुरू गोविन्द सिंह
🙏● सिख ग्रन्थ ‘आदिग्रंथ’ को संकलन कसले गरेको थियो ??
— गुरू अर्जुन
🙏● अर्जुनको धनुषको नाम के थियो ??
— गान्डीव
🙏● भगवान कृष्णको महाअस्त्र सुदर्शन चक्र थियो भने शंखको नाम के थियो ??
— पाञ्चजन्य
🙏● नन्दिनी गाई कुन ऋषि सँग थियो ??
— ऋषि वशिष्ठ
🙏● ‘गीता’ को सबभन्दा महत्वपूर्ण उपदेश के हो ??
— विना फलको इच्छा राखेर कर्म गर्दै जानुहोस् ।
🙏● भारतको सबभन्दा प्राचीन धर्म ग्रन्थ कुन हो ??
— ऋग्वेद
🙏● भगवान श्रीकृष्णले अर्जुनलाई महाभारतको युद्ध हुनु पूर्व केको उपदेश दिएको थियो ??
— गीता
🙏● गीतामा कति अध्याय र श्लोक छन् ??
— 18 अध्याय र 700 भन्दा बढी श्लोक
🙏● सिख धर्ममा पञ्च ‘क’ के-के हो ??
— कडा, केश, वमपाण, कङ्घी, कच्छा
🙏● ‘गुरूमुखी’ भाषा कसले बनाएको थियो ??
— गुरू अंगद देव
🙏● स्वर्ण मन्दिरको निर्माण कसले गरेका हुन् ??
— गुरू अर्जुनदेव
🙏● पारसियनको सबभन्दा पवित्र धार्मिक ग्रन्थ कुन हो ??
— जेन्दावस्ता
🙏● बौद्ध धर्मको संस्थापक को हुन् ??
— गौतम बुद्ध
🙏● भारतमा बौद्ध धर्मावलम्बिको लागि सबभन्दा पवित्र स्थान कुन हो ??
— सारनाथ (वाराणसी )
🙏● हिन्दू विचारधारा अनुसार मानव इतिहासलाई कति युगमा बाँडिएको छ ??
— चार (सत्ययुग, त्रेतायुग, द्वापरयुग, कलीयुग)
🙏● सञ्जीवनीको खोज कसले गरेको थियो ??
— गुरू शुक्राचार्य
🙏● भगवान श्री रामको गुरू ब्रह्मऋषि वशिष्ठ थियो भने, श्री कृष्णको गुरू को थियो ??
— ऋषि सन्दीपन
🙏● महाभारतको रचनाकार को थियो ??
— महर्षि वेदव्यास
🙏● बौद्ध धर्मावलम्बीहरु आफनो पूजा स्थललाई के भनिन्छ ??
— संघ
🙏● ईसा मसीहको जन्म कहिले र कहाँ भएको थियो ??
— 4 ईसा पूर्व, वेथलहम
🙏● बाइबलको रचयिता को हुन् ??
— यो एक व्यक्ति मात्र होइन, धेरै व्यक्ति छन् ।
🙏● स्वर्ण मन्दिर पञ्जाबको कुन शहर छ ??
— अमृतसर
🙏● हिन्दी वाक्य ‘बहुजन हिताय बहुजन सुखाय’ कसको भनाई हो ??
— महात्मा बुद्ध
🙏● बौद्ध भिक्षुहरु बस्ने ठाउँ कुन हो ??
— बौद्ध विहार
🙏● पुराणको कुल संख्या कति हो ??
— 18
🙏● राम त्रेतायुगमा जन्मिएको हो भने विष्णुको अवतार कृष्ण कुन युगमा जन्मिएको हो ???
— द्वापर युग
🙏● देवताहरुको गुरू कसलाई मानिन्छ ??
— वृहस्पति
🙏● महाभारतको लडाई कति दिन चलेको थियो ??
— 18 दिन
(©सुपर नोलेज)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
🍀‘Go Green’🍀

Comments
Post a Comment