संस्कृत विशेषः🆕1⃣
•••••••••••••••••••••
● ‘आर्य’ शब्दको अर्थ के हो ??
— श्रेष्ठ वा कुलीन
● आर्यहरुको भाषा के थियो ??
— संस्कृत
● आर्यहरुको मुख्य व्यवसाय के थियो ??
— पशुपालन र कृषि
● आर्यहरुले सर्वप्रथम कुन धातुको खोज गरेको थियो ??
— फलाम
● उत्तर वैदिक कालको वेद विरोधी वा ब्राह्मण विरोधी धार्मिक अध्यापकलाई के भनिन्थ्यो ??
— श्रमण
● वैदिक गणितको महत्वपूर्ण अंग के थियो ??
— शुल्व सूत्र
● वेदको संख्या कति हो ??
— 4
● सबभन्दा प्राचीन वेद कुन हो ??
— ऋग्वेद
● कुन वेद द्वारा वैदिक संस्कृतिको बारेमा ज्ञान दिन्छन् ??
— ऋग्वेद
● संगीतको उत्पति कुन वेद बाट भएको हो ??
— सामवेद
● प्रथम विधि निर्माता को हुन् ??
— मनु
● ‘मनुस्मृति’ कसको रचना हो ??
— मनु
● कृष्ण भक्तिको प्रथम वा प्रधान ग्रन्थ कुन हो ??
— श्रीमद्भागवत गीता
● ऋग्वेदमा सम्पत्तिको मुख्य रूप के थियो ??
— गो धन
● पुराणको संख्या कति हो ??
— 18
● वैदिक धर्मको मुख्य लक्षण कसको उपासना थियो ??
— प्रकृति
● कुन देवताको लागि ऋग्वेदमा पुरन्दर शब्दको प्रयोग भएको छ ??
— इन्द्र
● ‘शुल्व सूत्र’ कुन विषय सँग सम्बन्धित छ ??
— ज्यामिति गणित
● आर्यहरु बाहिर बाट आएर सर्वप्रथम कहाँ बसेको थियो ??
— पन्जाब (भारत)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
👊🍀‘Save Religion’🍀👊
संस्कृत एवम् वेद विशेषः🆕2⃣
•••••••••••••••••••••••••••••••
● ऋग्वेदको कुन चाँही मण्डल सोमसँग समर्पित छ ??
— ९औं मण्डल
● ‘दस राजाहरुको प्रसिद्ध युद्ध’ दसराज युद्ध कुन नदीमा भएको थियो ??
— परुणी नदी
● धर्म शास्त्रमा भू-राजस्वको दर के हो ??
— 1/6
● 800 ई.पू. देखि 600 ई.पू. सम्मको युगलाई के भनिन्छ ??
— ब्राह्मण युग
● प्रसिद्ध गायत्री मन्त्र कुन पुस्तकको हो ??
— ऋग्वेद
● ‘न्याय दर्शन’ कसले प्रचारित गरेको थियो ??
— गौतम
● ‘योग दर्शन’ को प्रतिपादन को हुन् ??
— पंतजलि
● आरम्भिक वौदिक सभ्यतामा सबभन्दा ठूलो नदी कुन थियो ??
— सिन्धु नदी
● गद्य र पद्य दुवै रचित वेद कुन हो ??
— यजुर्वेद
● विश्वको सबभन्दा ठूलो महाकाव्य कुन हो ??
— महाभारत
● महाभारतको अर्को नाम के हो ??
— जयसंहिता
● महाभारतको रचियता को हुन् ??
— देवव्यास
● रामायण को द्वारा रचित हो ??
— वाल्मीकि
● उपनिषद् कालको राजा अश्वपति कुन स्थानको शासक थियो ??
— केकैय
● वैदिक नदी ‘कुभा’ कहाँ पर्दछ ??
— अफगानिस्तान
● कपिल मुनि द्वारा प्रतिपादित दार्शनिक प्रणाली कुन हो ??
—सांख्य दर्शन
● कुन वेदको संकलन ऋग्वेदमा आधारित छ ??
— सामवेद
● कर्मको सिद्धान्त को सँग सम्बन्धित छ ??
— मीमाम्सा
● ‘चरक संहिता’ के सँग सम्बन्धित छ ??
— चिकित्सा
● यज्ञ सम्बन्धी विधि-विधान कुन वेद छ ??
— यजुर्वेद
● वैदिक युगको सभालाई के भनिन्थ्यो ??
— मन्त्री परिषद
● कुन वेदमा जादुई माया र वशीकरणको वर्णन गरिएको छ ??
— अथर्ववेद
● प्राचीन व्याकरण ग्रन्थ ‘अष्टाध्यायी’ कसको हो ??
— पाणिनी
● मनुस्मृति के सँग सम्बन्धित छ ??
— समाज व्यवस्था
● गायत्री मन्त्रको प्रतिपादक को हुन् ??
— विश्वामित्र
● अवेस्ता कुन क्षेत्र सँग सम्बन्धित छ ??
— ईरान
● आर्य कहाँ बाट आएको हो ??
— मध्य एशिया
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
🌴‘Save Green’🌴

Comments
Post a Comment