इन्टरनेट {INTERNET}:
••••••••••••••••••••••••••
💻. विश्वको सबैभन्दा ठूलो कम्प्यूटर नेटवर्क कुन हो ??
— इन्टरनेट
💻. ई-मेल को जन्मदाता को हुन् ??
— रे. टमलिंसन
💻. इन्टरनेटमा प्रयोग हुने www को पूरा रूप के हो ??
—World Wide Web
💻. बर्ल्ड वाइड बेव (www) को आविष्कारक को हुन् ??
— टिम वर्नर-ली
💻. इन्टरनेटमा राखिएको विश्वको पहिलो उपन्यास कुन हो ??
— राइडिङ् द बुलेट
💻. भारतको पहिलो साइबर अपराध पुलिस स्टेशन कहाँ छ ??
— कटक (ओडिशा)
💻. http को पूर्णरूप के हो ??
— Hyper Text Transfer protocol
💻. द. एसियामा आफनो वेवसाइट बनाउने पहिलो राजनीतिक पार्टी कुन हो ??
— भारतीय जनता पार्टी
💻. नेपालको पहिलो wifi free जिल्ला कुन हो ??
— म्याग्दी
💻. गूगल, याहू, एमएसएन र रेडिफ के हो ??
— इन्टरनेट सर्च इन्जिन
💻. फ्री ई-मेल सेवा हटमेल (Hot mail) को जन्मदाता को हुन् ??
— सबीर भाटिया
💻. इन्टरनेटको जन्मदाता कसलाई मानिन्छ ??
— विन्टन जी. सर्फ
💻. कुन प्रणालीमा इन्टरनेट द्वारा व्यापार गर्न सकिन्छ ??
— ई-कमर्स
💻. ई-मेल को पूरा रूप के हो ??
— Electronic Mail
💻. सर्वप्रथम इन्टरनेटको आरम्भ सन् 1969 मा कुन विभाग द्वारा गरिएको थियो ??
— अमेरिकी रक्षा विभाग (ARPANET –Advanced Research Project Agency Net)
💻. इन्टरनेटको पहिलो सफल सफ्टवेयर कुन हो ??
— मोजाइक (MOSAIC)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
🍀‘Keep Clean’🍀

Internet को आविस्कारक
ReplyDelete