जैविक प्रविधि (Biotechnology) को उपयोगः
विकासक्रमः
••••••••••••••• ••••••••••••••• •••••••••••••••
सन् ...
● १३३२ → अरबमा पहिलो पटक कृत्रिम बीर्यको प्रयोग
● १५९० → सक्ष्मदर्शक यन्त्रको आविष्कार (जेन्सेन)
● १६६३ → कोषको पहिचान (हुक)
● १६७५ → सर्वप्रथम ब्याक्टेरिया पत्ता लगाए (Leeuwenhoek)
● १७६१ → सर्वप्रथम वनस्पतिमा क्रस ब्रीडिङ (कोलरायटर)
● १७९७ → विफर विरुद्धको खोप (एडवर्ड जेनर)
● १८३० → प्रोटिन पहिचान
● १८३३ → इन्जाइमको पहिचान
● १८३५ → जीवहरुको कोष पहिचान
● १८५७ → Fermentation पहिचान (लुई पाश्चर)
● १८५९ → Theory of Evolution (चार्ल्स डार्विन)
● १८७९ → क्रोमाटिनको पहिचान (फ्लेमिङ)
● १९०० → फलफूलमा Gene को प्रारम्भिक अध्ययन
● १९०६ → सर्वप्रथम जेनेटिक्स शब्दको प्रचलन
● १९११ → क्यान्सर रोगका भाइरसको खोज (रोस)
● १९१४ → बेलायतमा सर्वप्रथम ब्याक्टेरिया प्रयोग
● १९१९ → जैविक प्रविधि (Biotechnology) भन्ने शब्दको पहिलो पटक प्रकाशन
● १९२० → Human Growth Hormone को पहिचान
● १९२८ → प्रतिजैविक (Antibiotic) पेनिसिलिनको आविष्कार (अलेक्जेन्डर)
● १९३३ → वर्णशङ्कर मकै (Hybrid Corn) को व्यापारीकरण
● १९३८ → Molecular Biology शब्दको प्रचलन
● १९४१ → Genetic Engineering शब्दको पहिलो पटक प्रयोग
● १९४२ → Electron Microscope को प्रयोग
● १९४४ → क्षयरोगको प्रतिजैविक औषधि Streptomycin बनाएको (वाक्समान)
● १९४७ → मकैमा Jumping Genes को पहिचान (क्लिन्टक)
● १९५० → क्यान्सर रोगको Inter Ferns को आविष्कार
● १९५१ → घरेलु चौपायाहरुमा कृत्रिम बीर्यधारण गराएको
● १९५५ → Nucleic Acid संश्लेषणबाट पहिलो पटक इन्जाइम बनाउँन सफल
● १९५८ → सर्वप्रथम Test Tube मा DNA निर्माण
● १९६० → Hybrid DNA-RNA Molecules को सिर्जना
● १९६५ → मुसा र मानव कोषहरुलाई एक अर्कामा सम्मिलन
● १९७० → Restriction Enzymes को आविष्कार
● १९७१ → वंशाणुको पहिलो पटक पूर्ण संश्लेषण प्रक्रिया सम्पन्न
● १९७३ → व्याक्टेरियामा नयाँ DNA पुननिर्माण गर्न सफल
● १९७५ → पहिलो पटक Monoclonal Antibodies उत्पादन
● १९७६ → DNA Technology को प्रयोग
● १९७७ → ब्याक्टेरियामा मानव वंशाणु राखिएको
● १९८१ → पहिलो पटक Transgenic प्राणीको उत्पादन
● १९८४ → Transgenic Plant को परीक्षण
● १९८९ → मानव जिनोम परियोजनाको प्रारम्भ
● १९९० → Gene Therapy बाट सफल उपचार
● १९९० → बेलायतमा पहिलो पटक Genetic Finger Printing को प्रयोग
● १९९७ → Dolly नामक भेडा Clone गरी जन्माउन सफल
● १९९८ → मानव जिनोम नक्साको रेखाङ्कन
● २००० → केन्यामा पहिलो पटक जैविक प्रविधियुक्त Virus Resistant Sweet Potato को परीक्षण
••••••••
❖ जैविक प्रविधिः (Biotechnology) — बोटविरुवा, प्राणी, सुक्ष्म जीवाणु आदिको प्रयोग मानव उपयोगी कुनै कार्यमा लगाउने विधि हो ।
●•●•●•●•●•●•●•● •●•●•●•●•●
✏ संकलन - #U_T_R
🌴
🍃
🍂‘Go Green’
🍃
🍂
🌴
विकासक्रमः
•••••••••••••••
सन् ...
● १३३२ → अरबमा पहिलो पटक कृत्रिम बीर्यको प्रयोग
● १५९० → सक्ष्मदर्शक यन्त्रको आविष्कार (जेन्सेन)
● १६६३ → कोषको पहिचान (हुक)
● १६७५ → सर्वप्रथम ब्याक्टेरिया पत्ता लगाए (Leeuwenhoek)
● १७६१ → सर्वप्रथम वनस्पतिमा क्रस ब्रीडिङ (कोलरायटर)
● १७९७ → विफर विरुद्धको खोप (एडवर्ड जेनर)
● १८३० → प्रोटिन पहिचान
● १८३३ → इन्जाइमको पहिचान
● १८३५ → जीवहरुको कोष पहिचान
● १८५७ → Fermentation पहिचान (लुई पाश्चर)
● १८५९ → Theory of Evolution (चार्ल्स डार्विन)
● १८७९ → क्रोमाटिनको पहिचान (फ्लेमिङ)
● १९०० → फलफूलमा Gene को प्रारम्भिक अध्ययन
● १९०६ → सर्वप्रथम जेनेटिक्स शब्दको प्रचलन
● १९११ → क्यान्सर रोगका भाइरसको खोज (रोस)
● १९१४ → बेलायतमा सर्वप्रथम ब्याक्टेरिया प्रयोग
● १९१९ → जैविक प्रविधि (Biotechnology)
● १९२० → Human Growth Hormone को पहिचान
● १९२८ → प्रतिजैविक (Antibiotic) पेनिसिलिनको आविष्कार (अलेक्जेन्डर)
● १९३३ → वर्णशङ्कर मकै (Hybrid Corn) को व्यापारीकरण
● १९३८ → Molecular Biology शब्दको प्रचलन
● १९४१ → Genetic Engineering शब्दको पहिलो पटक प्रयोग
● १९४२ → Electron Microscope को प्रयोग
● १९४४ → क्षयरोगको प्रतिजैविक औषधि Streptomycin बनाएको (वाक्समान)
● १९४७ → मकैमा Jumping Genes को पहिचान (क्लिन्टक)
● १९५० → क्यान्सर रोगको Inter Ferns को आविष्कार
● १९५१ → घरेलु चौपायाहरुमा कृत्रिम बीर्यधारण गराएको
● १९५५ → Nucleic Acid संश्लेषणबाट पहिलो पटक इन्जाइम बनाउँन सफल
● १९५८ → सर्वप्रथम Test Tube मा DNA निर्माण
● १९६० → Hybrid DNA-RNA Molecules को सिर्जना
● १९६५ → मुसा र मानव कोषहरुलाई एक अर्कामा सम्मिलन
● १९७० → Restriction Enzymes को आविष्कार
● १९७१ → वंशाणुको पहिलो पटक पूर्ण संश्लेषण प्रक्रिया सम्पन्न
● १९७३ → व्याक्टेरियामा नयाँ DNA पुननिर्माण गर्न सफल
● १९७५ → पहिलो पटक Monoclonal Antibodies उत्पादन
● १९७६ → DNA Technology को प्रयोग
● १९७७ → ब्याक्टेरियामा मानव वंशाणु राखिएको
● १९८१ → पहिलो पटक Transgenic प्राणीको उत्पादन
● १९८४ → Transgenic Plant को परीक्षण
● १९८९ → मानव जिनोम परियोजनाको प्रारम्भ
● १९९० → Gene Therapy बाट सफल उपचार
● १९९० → बेलायतमा पहिलो पटक Genetic Finger Printing को प्रयोग
● १९९७ → Dolly नामक भेडा Clone गरी जन्माउन सफल
● १९९८ → मानव जिनोम नक्साको रेखाङ्कन
● २००० → केन्यामा पहिलो पटक जैविक प्रविधियुक्त Virus Resistant Sweet Potato को परीक्षण
••••••••
❖ जैविक प्रविधिः (Biotechnology)
●•●•●•●•●•●•●•●
✏ संकलन - #U_T_R






Comments
Post a Comment