सामान्य ज्ञान विशेषः
••••••••••••••• •••••
१.राष्ट्रिय वनस्पति पुरस्कार २०७३ प्राप्त गर्ने व्यक्ति काे हुन ?
= प्रा.डा. प्रमाेदकुमार झा
२.स्थानीय निकाय कहिले राजपत्रमा प्रकाशित भई लागूभयो ?
=२०७३ फागुन २७
३.नेपालमा दाेस्राे लगानी सम्मेलन कहिले भएको थियोे ?
= २०७३ फागुन २०
४.राष्ट्र संघको सुरक्षा परिषदमा सिरियाकाे विरुद्ध भिटाे प्रयाेग गर्ने राष्ट्र कुनकुन हुन ?
=चीन र रुस
५.अमेरिकी राष्ट्रपति ट्रम्पकाे अाप्रवासी नीति कहिले सार्वजनिक भयो ?
=२०१७ फेब्रुअरी २१
६.'मेरो वर्ष २०७४:म स्वास्थ्य ,मेरो देश स्वस्थ ' अभियानकाे सुरुवात कहिले भयो ?
=२०७४ वैशाख १
७.एशियाली विकास बैंक (ADB) ले अाउटलुक कहिले सार्वजनिक गर्याे ?
=२०७३ चैत १५ (28 March 2017)
८.राजनीतिक दल सम्बन्धि विद्येयक -२०७३ राष्ट्रपतिबाट कहिले प्रमाणिकरण भयो ?
=२०७३ चैत २७
९.नेपालबाट मानार्थ महारथी पाउने भारतीय सेनापति काे हुन ?
=जनरल विपिन रावत
१०.नेपालकाे नयाँ अाईजीपिमा प्रकाश अर्याल कहिले नियुक्ति भए ?
=२०७३ चैत २८
११.नेपालकाे कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको याेग्दान कति छ?
--> ४.३%
१२.विश्वकाे पहिलो मानवीय शिखर सम्मेलन -२०१६ कुन देशमा अायाेजना भयो ?
--> टर्की
१३.संसारका बढी प्रतिव्यक्ति अाय भएको मुलुक कुन हाे ?
--> कतार
१४.अार्थिक तथा सामाजिक परिषदका ५४ सदस्यहरुमध्ये एशियाबाट कति वटा सदस्यहरु रहन्छन् ?
--> ११
१५.नेपालकै अग्लाे झाेलुङ्गे पुल पर्वतको कुन खाेलामा रहेको छ ?
--> माेदी खाेला
१६.सूर्यकाे तेजदेखि लाग्ने डरलाई के भनिन्छ ?
--> हेलियाेफाेविया
१७.जैविक विविधता कुन सम्मेलनसँग सम्बन्धित छ ?
--> रियाे सम्मेलन
१८.अभिनयकाे उत्पत्ति कुन वेदबाट भएको हाे ?
---> यजुर्वेद
१९.मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार कहिले प्रदान गरिन्छ ?
--> घटस्थापनामा
२०.उराउ= किसान भए अहिर =?
--> यादव
२१.वि.सं. २०७२ काे भूकम्पपछि पुन: निर्माणकाे लागि अनुदान सम्झाैता भएको पहिलो जिल्ला कुन हो ?
-->दाेलखा
२२.सारनाथ वन विकास परियोजना कुन जिल्लामा पर्छ ?
--> सर्लाही
२३.अन्तर्राष्ट् रिय विधुवा दिवस कहिले पर्छ ?
--> जुन २३
२४.महादेव पार्वती गुफा = माेरङ भए शिवजी गुफा =?
--> दाङ
२५.अन्नकाे अायतन कुन इकाईमा नापिन्छ ?
--> बुसेल
२६.बरुण ग्रहले सुर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?
---> १६४ वर्ष
२७.क्रनाेमिटरले कहाँकाे समय देखाउँछ ?
----> ग्रिनबीचकाे
२८.सर्वप्रथम कपडा उत्पादन केन्द्र कहाँ बन्यो ?
---> लङकासायर,बेलायत
२९.'एउटा जार,एउटा चर्च र एउटा रुस' भन्ने नाराकाे कुन जातिले विरोध गरे ?
--->पाेल
३०.लिच्छविकालमा मन्दिरमा पूजा गर्ने नारीलाई के भनिन्थ्यो ?
--->देवदासी
३१.खस भन्नूभन्दा पहिला उनीहरुलाई के भनिन्थ्यो ?
---> शक
३२.नेपाल र चीनबीच शान्ति मैत्री सम्झौतामा कहिले हस्ताक्षर भयो ?
--->वि.सं. २०१३ असाेज ५
३३.एउटै काठबाट बनेको सुन्दर पुरानो मूर्ति कुन हाे ?
--->नृत्यदेवी
३४.नेपाल भाषाका पहिला कवि कसलाई मानिन्छ ?
----> महेन्द्र मल्ल
३५.मेसिन रिडियवल पासपोर्ट अन्तर्राष्ट्रिय प्रयोग कहिलेदेखि भएको हाे ?
----> सन १९८१
*************** *************** ***************
संकलन /सम्पादन : झमक भण्डारी
( कुनै त्रुटी भएमा सच्याउनु हुन अनुरोध छ साथै सक्दाे Share गर्नुहाेला )
••••••••••••••• •••••••
•••••••••••••••
१.राष्ट्रिय वनस्पति पुरस्कार २०७३ प्राप्त गर्ने व्यक्ति काे हुन ?
= प्रा.डा. प्रमाेदकुमार झा
२.स्थानीय निकाय कहिले राजपत्रमा प्रकाशित भई लागूभयो ?
=२०७३ फागुन २७
३.नेपालमा दाेस्राे लगानी सम्मेलन कहिले भएको थियोे ?
= २०७३ फागुन २०
४.राष्ट्र संघको सुरक्षा परिषदमा सिरियाकाे विरुद्ध भिटाे प्रयाेग गर्ने राष्ट्र कुनकुन हुन ?
=चीन र रुस
५.अमेरिकी राष्ट्रपति ट्रम्पकाे अाप्रवासी नीति कहिले सार्वजनिक भयो ?
=२०१७ फेब्रुअरी २१
६.'मेरो वर्ष २०७४:म स्वास्थ्य ,मेरो देश स्वस्थ ' अभियानकाे सुरुवात कहिले भयो ?
=२०७४ वैशाख १
७.एशियाली विकास बैंक (ADB) ले अाउटलुक कहिले सार्वजनिक गर्याे ?
=२०७३ चैत १५ (28 March 2017)
८.राजनीतिक दल सम्बन्धि विद्येयक -२०७३ राष्ट्रपतिबाट कहिले प्रमाणिकरण भयो ?
=२०७३ चैत २७
९.नेपालबाट मानार्थ महारथी पाउने भारतीय सेनापति काे हुन ?
=जनरल विपिन रावत
१०.नेपालकाे नयाँ अाईजीपिमा प्रकाश अर्याल कहिले नियुक्ति भए ?
=२०७३ चैत २८
११.नेपालकाे कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको याेग्दान कति छ?
--> ४.३%
१२.विश्वकाे पहिलो मानवीय शिखर सम्मेलन -२०१६ कुन देशमा अायाेजना भयो ?
--> टर्की
१३.संसारका बढी प्रतिव्यक्ति अाय भएको मुलुक कुन हाे ?
--> कतार
१४.अार्थिक तथा सामाजिक परिषदका ५४ सदस्यहरुमध्ये एशियाबाट कति वटा सदस्यहरु रहन्छन् ?
--> ११
१५.नेपालकै अग्लाे झाेलुङ्गे पुल पर्वतको कुन खाेलामा रहेको छ ?
--> माेदी खाेला
१६.सूर्यकाे तेजदेखि लाग्ने डरलाई के भनिन्छ ?
--> हेलियाेफाेविया
१७.जैविक विविधता कुन सम्मेलनसँग सम्बन्धित छ ?
--> रियाे सम्मेलन
१८.अभिनयकाे उत्पत्ति कुन वेदबाट भएको हाे ?
---> यजुर्वेद
१९.मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार कहिले प्रदान गरिन्छ ?
--> घटस्थापनामा
२०.उराउ= किसान भए अहिर =?
--> यादव
२१.वि.सं. २०७२ काे भूकम्पपछि पुन: निर्माणकाे लागि अनुदान सम्झाैता भएको पहिलो जिल्ला कुन हो ?
-->दाेलखा
२२.सारनाथ वन विकास परियोजना कुन जिल्लामा पर्छ ?
--> सर्लाही
२३.अन्तर्राष्ट्
--> जुन २३
२४.महादेव पार्वती गुफा = माेरङ भए शिवजी गुफा =?
--> दाङ
२५.अन्नकाे अायतन कुन इकाईमा नापिन्छ ?
--> बुसेल
२६.बरुण ग्रहले सुर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?
---> १६४ वर्ष
२७.क्रनाेमिटरले
----> ग्रिनबीचकाे
२८.सर्वप्रथम कपडा उत्पादन केन्द्र कहाँ बन्यो ?
---> लङकासायर,बेलायत
२९.'एउटा जार,एउटा चर्च र एउटा रुस' भन्ने नाराकाे कुन जातिले विरोध गरे ?
--->पाेल
३०.लिच्छविकालमा
--->देवदासी
३१.खस भन्नूभन्दा पहिला उनीहरुलाई के भनिन्थ्यो ?
---> शक
३२.नेपाल र चीनबीच शान्ति मैत्री सम्झौतामा कहिले हस्ताक्षर भयो ?
--->वि.सं. २०१३ असाेज ५
३३.एउटै काठबाट बनेको सुन्दर पुरानो मूर्ति कुन हाे ?
--->नृत्यदेवी
३४.नेपाल भाषाका पहिला कवि कसलाई मानिन्छ ?
----> महेन्द्र मल्ल
३५.मेसिन रिडियवल पासपोर्ट अन्तर्राष्ट्रिय
----> सन १९८१
***************
संकलन /सम्पादन : झमक भण्डारी
( कुनै त्रुटी भएमा सच्याउनु हुन अनुरोध छ साथै सक्दाे Share गर्नुहाेला )
•••••••••••••••
Comments
Post a Comment