Skip to main content

खरिदार प्रश्न विशेषः

खरिदार प्रथम पत्र GK(३५×२=७०){समावेशी तर्फ २०६८}
•••••
•••••••••••••••••••••••••••••••
१.ओडारी खोलाको झरना कहाँ पर्छ?
⏩उदयपुर
२.नेपाल लाई १४ अञ्चल ७५ जिल्लामा कहिले विभाजन गरिएको हो?
⏩वि.स.२०१८ वैशाख १
३.कर्णाली नदीको अौसत जलप्रवाह क्षमता कति रहेको छ?
⏩१३१६क्युविक मिटर प्रतिशेकेण्ड
४.मानव निर्मीत विश्वको ठुलो ताल ओवन फल्स कुन देशमा पर्छ?
⏩उगाण्डा
५.पाल्पाको रानीघाट दरबारका निर्माता को हुन?
⏩खड्गशमशेर
६.कुन महासागरलाइ वाणिज्यको महासागर नामले चिनीन्छ?
⏩आन्ध्र महासागर
७.गोसाइँकुण्ड कति उचाइमा रहेको छ?
⏩४३६०मिटर
८.नेपालमा ८५०० मिटर भन्दा माथिका हिमशिखर कति वटा छन्?
⏩३ वटा
९.वातावरण सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहाँ भएको थियो?
⏩स्टकहोम
१०.नेपालमा ऐतिहासिक संविधानसभाको पहिलो निर्वाचन कहिले भएको थियो?
⏩वि.स.२०६४ चैत २८
११.तामाङ जातीले बजाउने बाजा डम्फु कुन जनावरको छालाबाट बनाइएको हुन्छ?
⏩मृग
१२.हालसम्म नेपालको कुन जिल्लालाई कमलरी मुक्त जिल्ला घोषणा गरिएको छ?
⏩दाङ
१३.महात्मा गान्धीको हत्या कहिले भएको थियो?
सन्१९४८ जनवरी ३०
१४.नेपालमा प्यागोडा शैलीको सुरुवात कहिले देखि भएको मानिन्छ?
⏩११अौ शताब्दी
१५.अन्तरिक्ष प्रवेश गर्ने पहिलो महिला कुन देशकी हुन?
⏩रसिया
१६.विश्वकप क्रिकेट २०११ को उपाधी जित्ने मुलुक कुन हो?
⏩भारत
१७.नेपालको अन्तरीम संविधान कति पटक संशोधन भयो?
⏩बाहृ पटक
१८.गोरखापत्र कहिले देखि अर्धसाप्ताहीक रूपमा प्रकाशित हुन थालेको हो?
⏩वि.स.२००० आश्विन
१९.चन्द्रमाको गुरत्वाकर्षण पृथ्वीको गुरत्वाकर्षणको कति छ?
⏩१/६
२०.भ्रष्टाचार विरूद्धको संयुक्त राष्ट्र संघिय महासन्धि लाई नेपालको संसदले कहिले अनुम‍ोदन गर्यो?
⏩वि.स.२०६७ फाल्गुन १२
२१.वालन नाँच कुन समुदाय संग सम्बन्धित छ?
⏩ब्राह्मण/क्षेत्री
२२.जापानमा ८.९ रेक्टरस्केलको विनाशकारी भुकम्प कहिले गएको थियो?
⏩सन्२०११ मार्च ११
२३.*My land and my people* नामक पुस्तक कसले लेखेका हुन?
⏩दलाइ लामा
२४.दामोदर कुण्ड कहाँ पर्छ?
⏩मुस्ताङ
२५.स्वयुम्भुका दुई आँखालाई कको प्रतीक मानिन्छ?
⏩करुणा र स्वज्ञान
२६.सार्क सामुन्द्रिक तटवर्ति व्यवस्थापन केन्द्र कुन देशमा रहेको छ?
⏩माल्दीभ्स
२७.नेपाल पर्यटन वर्ष २०११ को नारा के थियो?
⏩पर्यटनका लागि संगसंगै
२८.नेपालमा वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको स्थापना कहिले भएको हो?
⏩वि.स.२०५३
२९.सुकेनास रोग लाग्नुको मुख्य कारण के हो?
⏩कार्बोहाइड्रेट र प्रोटिन को कमी
३०*Bank of the year 2010* को उपाधी जित्ने बैंक कुन हो?
⏩नेपाल इन्भेस्टमेन्ट बैंक
३१.रेबीज रोग विरूद्धको खोपका आविष्कारक को हुन?
⏩लुइ पाश्चर
३२.राष्ट्रिय जनगणना २०५८ अनुसार सबैभन्दा कम र बढी जनसंख्या भएको जाति कुन कुन हो?
⏩कुसुण्डा र क्षेत्री
३३.विद्युतका पिता भनी कसलाई चिनिन्छ?
⏩माइकल फाराडे
३४.१७अौ एसियाली खेलकुद प्रतियोगिता कहाँ भयो?
⏩दक्षिण कोरिया
३५.संयुक्त राष्ट्रसंघले सन्२०११ लाई कुन वर्षका रुपमा मनायो?
⏩सहकारी वर्ष
हाल गाउँपालिका विहिन जिल्ला कति छन??(question 4 u)
🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊
संकलन🔜लोकसेवा किरो
सेयर गरी सहयोग गरिदिनुहोला॥

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...