Skip to main content

समसामयिक

ताजा ताजा नविनतम् ज्ञानः
...........भाग - २............
•••••••••••••••••••••••••••
१७. केन्द्रिय तथ्याङ्क विभागले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि कति प्रतिशत हुने प्रक्षेपण गरेको छ ??
— ६.९४%
१८. नेपालमा राष्ट्रिय पञ्चायतका लागि आम चुनाव कहिले भएको थियो ??
— २०३८ बैशाख २०
१९. सनयात सेनले चीनमा राजतन्त्रको अन्त्य कहिले गरेको थियो ??
— सन् १९११
२०. भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाई बधेका को जन्म कहिले भएको थियो ??
— सन् १८८५ (मृत्यु-१९३९)
२१. राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरका ऐतिहासिक सांस्कृतिक सम्पदा पुनर्निर्माणको अवलोकन कहिले गरेकी हुन् ??
— १२ बैशाख २०७४
२२. कुल गाह्रस्थ उत्पादनको गणनामा रेमिट्यान्सलाई समावेश नगरिने भए पनि हाल यसमा रेमिट्यान्सको हिस्सा कति रहेको छ ??
— करिब २७%
२३. नेपाल टेलिकमले जीएसएम सेवामा ५५० ओटा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था कहिले देखि गरेको हो ??
— २०७४ वैशाख १२
२४. नेपाल टेलिकमको हालको महाप्रवन्धक को हुन् ??
— कामिनी राजभण्डारी
२५. निकासी र पैठारीकर्ता संकेतलाई के भनिन्छ ??
— एक्जिम कोड
२६. हाल नेपालमा हुने कुल बस्तु व्यापारमा भारत र चीनको हिस्सा कति-कति रहेको छ ??
— क्रमशः ६१% र १४%
२७. नेपालमा पहिलो पटक बैंकिङ एक्स्पो कहिले हुन लागेको हो ??
— २०७४ बैशाख १५, १६ र १७
२८. सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)’ को सुरुवात कहिले देखि भएको हो ??
— २०७४ वैशाख १२
२९. आन्तरिक उडानको बजारमा सबभन्दा बढी हिस्सा कसको रहेको छ ??
— बुद्ध एयर (५५ प्रतिशत)
३०. जापानको ओसाकामा सम्पन्न १५ औं 'वाटा जापान ओपन तेक्वान्दो च्याम्पियनसिप' मा स्वर्ण पदक जित्ने दुई नेपाली खेलाडी को-को हुन् ??
— प्रजुन कुइकेल र विवेक श्रेष्ठ
— २५ र २९ केजी तौल समूहमा
३१. ‘KISS a KIA’ प्रतियोगिता कहाँ भएको हो ??
— टेक्सास (अमेरिका)
३२. ‘KISS a KIA’ प्रतियोगिताको विजेता को हुन् ??
— जयसूर्या (कारलाई ५० घण्टा चुम्बन गरेर)
३३. डाक्टरहरुले खाने कसमलाई के भनिन्छ ??
— Hippocratic Oath
••••••••••••••••••••••••••
Question for You ??
Q. सरकारी कागजात किर्ते गरेको अवियोगमा नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले कहिले पक्राउ गरेको हो ??
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
✏ संकलन - #U_T_R
🌴🍃🍂‘Go Green’🍃🍂🌴

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...