Skip to main content

राष्ट्रिय पर्व तथा दिवसहरुः

नेपालका केही पर्व तथा दिवसहरुः
•••••••••••••••••••••••••••••••••
● नव वर्ष → वैशाख १
● लोकतन्त्र दिवस → वैशाख ११
● राष्ट्रिय चिया दिवस → वैशाख १५
● मजदुर दिवस → मे १
● कानुन दिवस → वैशाख २६
● उँभौली पर्व → वैशाख शुक्ल पूर्णिमा
● राष्ट्रिय जनगणना दिवस → असार ८
● भानु जयन्ति → असार २९
● जनै पूर्णिमा → साउन शुक्ल पूर्णिमा
● मुलुकी ऐन दिवस → भदौ १
● मुक्ति दिवस → भदौ १
● गाई जात्रा → भाद्र कृष्ण प्रतिपदा
● श्रीकृष्ण जन्माष्टमी → भाद्र कृष्ण अष्टमी
● निजामती सेवा दिवस → भदौ २२
● शिक्षा दिवस → सेप्टेम्बर ९
● गौरा पर्व → भाद्र शुक्ल सप्तमी
● राष्ट्रिय बाल दिवस → भदौ २९
● हरितालिका (तीज) → भाद्र शुक्ल तृतीया
● इन्द्र जात्रा → भाद्र शुक्ल चतुर्दशी
● ऋषि पञ्चमी → भाद्र शुक्ल पञ्चमी
● घटस्थापना → आश्विन शुक्ल प्रतिपदा
● फूलपाती → आश्विन शुक्ल सप्तमी
● बडा दशैँ → आश्विन शुक्ल दशमी
● कोजाग्रत पूर्णिमा → आश्विन शुक्ल पूर्णिमा
● प्रहरी दिवस → असोज ३१
● सशस्त्र प्रहरी दिवस → कार्त्तिक ७
● लक्ष्मी पूजा → कार्त्तिक कृष्ण औंसी
● गोबर्द्धन पूजा/मःपूजा/ नेपाल सम्बत सुरु → कार्त्तिक शुक्ल प्रतिपदा
● भाइटीका → कार्त्तिक शुक्ल द्वितीय
● छठ पर्व → कार्त्तिक शुक्ल षष्ठी
● क्षयरोग विरुद्ध दिवस → मंसिर १३
● अन्तर्राष्ट्रिय अपाङ्ग दिवस → डिसेम्बर ३
● उधौंली पर्व → मंसिर शुक्ल पूर्णिमा
● माघी पर्व → माघ १
● राष्ट्रिय भूकम्प सुरक्षा दिवस → माघ २
● सोनम ल्होछार → माघ शुक्ल प्रतिपदा
● वसन्तपञ्चमी/ श्रीपञ्चमी (सरस्वती पूजा) → माघ शुक्ल पञ्चमी
● नेपाल नर्सिङ दिवस → माघ १५
● सहिद दिवस → माघ १६
● राष्ट्रिय प्रजातन्त्र दिवस → फागुन ७
● महाशिवरात्री→ फागुन कृष्ण चतुर्दशी
● सैनिक दिवस → महाशिवरात्री
● फागु पूर्णिमा → फागुन शुक्ल पुर्णिमा
● नारी दिवस → मार्च ८
● लेखक दिवस → चैत्र ३
● उद्योग वाणिज्य दिवस → चैत्र २८
● सगरमाथा दिवस → मे २९
● गैरआवासीय नेपाली दिवस → अक्टोवर ११
● रामनवमी → चैत्र शुक्ल नवमी
●•●•●•●•●•●•●•●•●•●•●•●•●
✏ संकलन - #U_T_R
🌴🍃🍂‘Go Green’🍃🍂🌴

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...