Skip to main content

नेपालको ताल, दह, कुण्ड र पोखरी

कुन जिल्लामा कुन ताल?????
📙रून्चे ताल,कल्छुमन ताल,काल ताल🔜गोरखा
📙फेवाताल,बेगनास ताल,दिपाङ ताल,खास्टे ताल,मैदी ताल,रुपाताल,न्युरेनी ताल🔜कास्की
📙तमोरघैला ताल,कसरा ताल,नन्दभाउजु ताल,मजुरा ताल,बिसहजारी ताल,गडुवाल ताल🔜चितवन
📙गैंडा ताल,गजेडी ताल🔜रूपन्देही
📙जल्पा ताल,रुद्र ताल🔜बागलुङ
📙सत्यवति ताल,नन्दन ताल,मदल ताल,सेकोङ ताल🔜पाल्पा
📙सिजीमे ताल🔜ताप्लेजुङ
📙भाले बास्ने ताल🔜म्यादी
📙इन्द्रसरोवर ताल🔜मकवानपुर
📙रारा ताल🔜मुगु
📙से-फोक्सुन्डो ताल🔜डोल्पा
📙तिलिचो ताल🔜मनाङ
📙घोडाघोडी ताल🔜कैलाली
📙सुके ताल🔜पाल्पा
📙बुदैया ताल🔜बर्दिया
📙बराह ताल🔜खोटाङ
📙खरी बराह ताल🔜पर्वत
📙जाखीरा ताल🔜कपिलवस्तु
📙बुलबुल ताल🔜सुर्खेत
📙सग्रहवा ताल🔜रुपन्देही
📙लार्मा ताल🔜बागलुङ
📙सुर्मासरोवर ताल🔜बझाङ
📙बाहृकुने ताल🔜दाङ
📙च्छोरोल्पा ताल🔜दोलखा
📙खप्टड ताल🔜डोटी
📙बन्जारी ताल🔜पर्सा
📙जडगवा ताल🔜कालिकोट
📙रारा ताललाई महेन्द्र ताल भनी नामाकरण कहिले गरीयो??(question 4 u)
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
कुन जिल्लामा कुन दह????
📙टौ दह,कटुवाल दह🔜काठमाडौ
📙कुभिन्दे दअ🔜सल्यान
📙गिरी दह🔜जुम्ला
📙सिम्रीखानी दह🔜सुर्खेत
📙सुन दह🔜डोटी
📙रुक्मिणी दह🔜रुकुम
📙स्याङलाङ दह🔜दाङ
📙ऋणमोक्ष दह,छायांनाथ दह🔜मुगु
📙इपी दह🔜ललितपुर
📙ठाडा दह🔜अर्घाखाँची
📙बेटकोट दह🔜कञ्चनपुर
📙भोटे दह🔜दाङ
📙कामीनि दह कहाँ पर्छ??(question 4 U)
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
कुन जिल्लामा कुन कुण्ड?????
📙ज्ञानकुण्ड🔜धनुषा
📙गोसाइँकुण्ड,भैरवकुण्ड,सरस्वतीकुण्ड🔜रसुवा
📙शान्तिकुण्ड🔜कास्की
📙नारदकुण्द🔜गोरखा
📙गङ्गा-जमुनाकुण्🔜धादिङ
📙दुधकुण्ड🔜सोलुखुम्बु
📙दामोदरकुण्ड🔜मुस्ताङ
📙पापकुण्ड🔜मुगु
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
मानवनिर्मित पोखरीहरू:
📙इन्द्रसरोवर🔜मकवानपुर
📙रानीपोखरी,पानीपोखरी🔜काठमाडौं
📙सिद्धपोखरी🔜भक्तपुर
📙नागपोखरी,कमलपोखरी🔜काठमाडौं
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
नेपालको विभित्र ठाउँमा रहेका गुफाहरु:
📙बागद्वार गुफा🔜काभ्रेपलान्चोक
📙महेन्द्र गुफा🔜कास्की
📙सिद्धकाली गुफन🔜भोजपुर
📙व्यास वशिष्ठ गुफा🔜देवघाट
📙सिद्धि गुफा🔜मोरङ
📙हलेसी गुफज🔜खोटाङ
📙शितल गुफा🔜कास्की
📙वीरेन्द्र गुफा🔜पर्वत
📙गौखरी गुफा🔜तेह्रथुम
📙शिवजी गुफा🔜दाङ
📙ज्यामिरे गुफा🔜सुर्खेत
📙मदल ताल कहाँ पर्छ???(question 4 u)
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
संकलन🔜लोकसेवा किरो

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...