महत्वपुर्ण सामान्यज्ञान
📖
📖
📖
📖
📖
📖
१) पन्डित्याई देखाउने आईमाई लाई के भनिन्छ ?
➡ब्लु स्केटिङ
२) अति गरिब जाती भनेर कुन जातिलाइ बुझाउछ ?
➡मुसहर
३) मस्टो देवताको पुजारिलाई के भनिन्छ ?
➡धामी
४) ओठमा जुंघाको रेखी बसेकी पुरुष लक्षण भएकी केटिलाई के भनिन्छ ?
➡पोटा
५) नारी जाती नछुने भएको अबस्थालाई के भनिन्छ ?
➡पुष्पकाल
६) उमेर पुगेर बिवाह नभएकी तर प्रेम गर्न उत्सुक स्त्रीलाई के भनिन्छ ?
➡अनुढा
७) फुल सजाउने जापानी कलालाई के भनिन्छ ?
➡इकेवाना
८) प्रेमी प्रेमिकाले भेटघाट गरि प्रणयालाप गर्ने ठाउलाई के भनिन्छ ?
➡भाहाल
९) गहनाहरु ठोक्किएर बज्दा निस्किने आवाजलाई के भनिन्छ ?
➡सिज्म
१०) मृत शरीर बोकेर लैजान बनाएको खाटलाई के भनिन्छ ?
➡अर्थी
••••••••••••••• •••••••••••••
▶संकलन:-धर्मेन् द्र शाही◀
[ज्ञान बाड्नु धर्म हो, त्यसैले जानकारिका लागि सेयर गरौ ।]






१) पन्डित्याई देखाउने आईमाई लाई के भनिन्छ ?

२) अति गरिब जाती भनेर कुन जातिलाइ बुझाउछ ?

३) मस्टो देवताको पुजारिलाई के भनिन्छ ?

४) ओठमा जुंघाको रेखी बसेकी पुरुष लक्षण भएकी केटिलाई के भनिन्छ ?

५) नारी जाती नछुने भएको अबस्थालाई के भनिन्छ ?

६) उमेर पुगेर बिवाह नभएकी तर प्रेम गर्न उत्सुक स्त्रीलाई के भनिन्छ ?

७) फुल सजाउने जापानी कलालाई के भनिन्छ ?

८) प्रेमी प्रेमिकाले भेटघाट गरि प्रणयालाप गर्ने ठाउलाई के भनिन्छ ?

९) गहनाहरु ठोक्किएर बज्दा निस्किने आवाजलाई के भनिन्छ ?

१०) मृत शरीर बोकेर लैजान बनाएको खाटलाई के भनिन्छ ?

•••••••••••••••
▶संकलन:-धर्मेन्
[ज्ञान बाड्नु धर्म हो, त्यसैले जानकारिका लागि सेयर गरौ ।]
Comments
Post a Comment