सामान्य ज्ञानः
••••••••••••••
१) Gate Way of Nepal= विरगञ्ज
२) सगरमाथा आधार सिबिर को उचाइ = ५,३५६ मि ।
३) पल्पसा क्याफे रचनाकार =नारायण वाग्ले ।
४) निजामती सेवा एऐन पहिलो पटक = प्रम टन्क प्रसाद आचार्य का पाला मा आयो ।
५) रास्टृय दलित आयोग को स्थापाना =वि.सं. २०५९ चैत्र ६ ।
६) सम्युक्त रास्ट्रसङ द्वारा मानव अधिकार सम्बन्धी घोसणा पत्र =सन 1948 मा जारी ।
७) जनजाती बिकासका लागि ल्याइएको पहिलो कार्यक्रम =प्रजा बिकास कार्यक्रम ।
८) नेपालमा सर्बप्रथम बृक्छ्यारोपण कार्यक्रम = बि स २००२ ।
९) नेपालको मानव निर्मित सबैभन्दा ठूलो ताल= इन्द्रसरोबर ।
१०) रेफृजेरेटर मा =एमोनिया ग्यास हुन्छ
११) प्राकृतिक प्रकोप दृष्टि ले नेपाल =जोखिमपुर्ण ।
१२) नोबेल पुरस्कार पाउने एसियाली साहित्यकार =रबिन्द्रनाथ टैगोर ।
१३) बिस्वमा सबैभन्दा कम उमेर मा प्रम हुने महिला =बेनजिर भुट्टो पाकिस्तान 35 बर्समा
।
१४) रडियो नेपालले सन्स्कृत भासामा प्रसारण =बि स २०५१ चैत २० ।
१५) नेपाल को सबभन्दा पुरानो सडक= त्रिभुवन राजपथ ।
१६) सार्क सुचना केन्द्र =नेपाल स्था=२०६२ बैसाख २६ ।
१७) समचकेवा पर्व =मैथिली समुदाय ।
१८( नेपालको मरुभुमी =मुस्ताङ
१९) नेपालको सृलन्का= कोसिटप्पु ।
२०) भगवान गौतम बुद्द ले पहिलोउपदेस दियको ठाउँ =सारनाथ ।
२१) सबैभन्दा बढी भासामा अनुबादित आउपन्यासिक किर्ती कालो सुर्य का लेखक=भरत जङ्गम ।
२२) नेपालमा मात्र सन्चालन हुने अन्तरास, स्तर को खेल -=हात्तिपोलो
२३) नेपालमा हिमरेखा सरदर उचाइ=५000मि
गोर्खाको रुपनाला ४५०० मि सबैभन्दातल्लो भाग हो म
२४)इराक मा १२ नेपालिको बीभत्स हत्या= २०६१भाद्र१५ ।
२५) पिस्कर हत्याकान्ड = २०४०माघ १.।
२६) छिन्ताङ कान्ड = २०३६कार्तिक २७ प्र सुर्य बहादुर थापा को पाला ।
२७) सबैजसो चराको नक्कल गर्न सक्ने चरा =काणेभ्याकुर ।
२८) धरहरा सर्बसाधरण को लागि खुल्ला= २०६३ माघ १ ।
२९) नेपालमा सर्बप्रथम पर्बतारोहण खुल्ला = सन १९४९ देखि ।
=सर्बप्रथम सगरमाथा आरोहण सुरुवात = अन्नपुर्ण हिमसिखर सन1958 ।
३०)सर्ब प्रथम सगरमाथा आरोहण गर्ने नेपाली= तेन्जिङ नोर्गे सेर्पा
बिदेसी= एडमन्ड हिलारी । न्युजिल्यान्ड
महिला =जुनको ताबेइ जापान
नेपाली महिला= पासाङ ल्व्हामु सेर्पा
तेन्जिङ नोर्गे पछि फु दोर्जे सेर्पा ,तेन्जिङ नोर्गे ले पछि भारतिय नागरिकता ल्यायका र नेपाली त्यागेका ।
३१) मे २९ = सगरमाथा दिवस ।
३२) सगरमाथा नामाकरण गर्ने =बाबुराम आचार्य बि स २०१२ ।
३३) चिनियाँ भासामा सगरमाथालाइ =चोमोलोङ्मा
माइकल कर्ग ले =third pole
सगरमाथा लाई पन्ध्रौ चुली पनि भनिन्थ्यो ।
३४) रडियो नेपालको स्थापना=२००७चैत ्र २० मा ।
३५) सगरमाथा प्रबेसद्वार =नाम्चेबजार ५३५६मि ।
३६) रडियो नेपालको पुरानो नाम = नेपाल प्रजातन्त्र रडियो ।
३७) नेपालमा एफ एम सेवा सुरु = बि स २०५२मा
३८)नेपाल मा टेलिभिजन =२०४१ माघ १७ ।
३९) नेपालम आउधोगिक छेत्र =११ वटा ।
४०) MRP= machine readable passport .
४१) बौद्द धर्म को धर्मग्रन्थ =तृपिटक
४२) नेपालमा सर्बप्रथम बजेट=२००८माघ२१
४३) नेपालमा चिया छेत्र= धनकुटा,इलाम, पाचथर,तेरथुम,र झापा ।
४४) सिहदरबारका डिजाइनर =कुमारनर्सिह राणा ।
४५)टेबल टेनिसलाइ चिनियाँ भासामा =ping pong
४६) चिसो चुल्हो का लेखक = बालकृस्नसम
४७) नेपालको प्रमाणिक समयको निर्धारण = २०४२ बैसाख१ देखि ।
४८) नेपाल राजपत्र मा =६ भाग छन ।
४९)नेपालको पहिलो चलचित्र =सत्य हरिसचन्द्र
५०) राउटे बस्ने घरलाई =राउटी ।
●•●•●•●•●•●•●•● •●•●•●•●•●•●
🌴
🍃
🍂‘Go Green’
🍃
🍂

३४) रडियो नेपालको स्थापना=२००७चैत
३५) सगरमाथा प्रबेसद्वार =नाम्चेबजार ५३५६मि ।
३६) रडियो नेपालको पुरानो नाम = नेपाल प्रजातन्त्र रडियो ।
३७) नेपालमा एफ एम सेवा सुरु = बि स २०५२मा
३८)नेपाल मा टेलिभिजन =२०४१ माघ १७ ।
३९) नेपालम आउधोगिक छेत्र =११ वटा ।
४०) MRP= machine readable passport .
४१) बौद्द धर्म को धर्मग्रन्थ =तृपिटक
४२) नेपालमा सर्बप्रथम बजेट=२००८माघ२१
४३) नेपालमा चिया छेत्र= धनकुटा,इलाम, पाचथर,तेरथुम,र झापा ।
४४) सिहदरबारका डिजाइनर =कुमारनर्सिह राणा ।
४५)टेबल टेनिसलाइ चिनियाँ भासामा =ping pong
४६) चिसो चुल्हो का लेखक = बालकृस्नसम
४७) नेपालको प्रमाणिक समयको निर्धारण = २०४२ बैसाख१ देखि ।
४८) नेपाल राजपत्र मा =६ भाग छन ।
४९)नेपालको पहिलो चलचित्र =सत्य हरिसचन्द्र
५०) राउटे बस्ने घरलाई =राउटी ।
●•●•●•●•●•●•●•●

Comments
Post a Comment