Skip to main content

नमुना प्रश्नोत्तरः

खरिदार नमुना प्रश्नोत्तरः
••••••••••••••••••••••••

1.फुङ्फुङ् झरना कँहा पर्छ?
~नुवाकोट
2.महानगरपालिका हुन वार्षिक आम्दानी कति हुनु पर्छ?
~वार्षिक रु.40 करोड
3.नेपालको कुन नदिमाथि निर्मीत पुललाई One Pillar Bridge भनिन्छ?
~कर्णाली
4.लाल दरवारका निर्माता को हुन?
~विर शमशेर
5.मारिया ट्रेन्चको गहिराई कति छ?
~10912मिटर
6.विश्वको दोश्रो ठुलो सागर कुन हो?
~क्यारेबियन सागर
7.माउन्ट कोस्किउस्कोको उचाई कति छ?
~2443मिटर
8.च्छोरोल्पा हिमताल कति उचाईमा छ?
~4580मिटर
9.UNESCO को स्थापना कहिले भएको हो?
~सन्1946 नोभेम्बर 4
10.अनुसुचि विहिन संविधान कुन हो?
~नेपाल अधिराज्यको संविधान 2015
11.ल्होमी जातीको गाउँ प्रमुखलाई के भनिन्छ?
~पिम्बु
12.नेपालमा सर्बप्रथम कमलरी मुक्ति घोषणा
गरिएको जिल्ला कुन हो?
~दाङ
13.महात्मा गान्धिको आमाको नाम के हो?
~पुतलिबाई
14.अरनिको जन्म कँहा भएको थियो?
~पाल्पा
15.अन्तरिक्षका दोश्रो यात्रि को हुन?
~एलान सेपार्ड
16.युरोकप 2016 को विजेता देश कुन हो?
~पोर्चुगल
17.नेपालको संविधानको अनुसुचि एकमा के को ब्यबस्था छ?
~राष्ट्रिय झण्डा
18.सुधासागरको प्रथम सम्पादक को थिए?
~दिव्यदेव पाण्डे
19.असफल तारा भनि चिनिने ग्रह कुन हो?
~अरुण
20.मिस युनिभर्स 2016 को भईन?
~आइरिस मिटेनेरिया
21.कौरा नाँच कुन जातिमा नाचिन्छ?
~मगर
22. शान्ति तर्फको नोबेल पुरुष्कार 2016 को बिजेता को हुन?
~जोन म्यानुअल सान्तोस
23.फिरफिरे कसको किर्ती हो?
~वुद्दिसागर
24.चालु योजनामा निरपेक्ष गरिबी कतिमा झार्ने योजना छ?
~17%
25.रामको धनुलाई के भनिन्छ?
~अजगजव
26.UN का 9औं महासचिबको नाम के हो?
~एन्टिरियो गुटेरेस
27.जुन्को ताबेइको निधन कहिले भयो?
~2016 अक्टोबर 20
28.नेपालमा पुरातत्व विभागको स्थापना कहिले भयो?
~वि.स.2009
29.सातौ राष्ट्रिय खेलकुदमा प्रथम हुने टीम कून हो?
~नेपाल आर्मी
30.पनदुब्बिका आविष्कारक को हुन?
~साईमन लेक
31.हाल नेपालमा क बर्गको बाणिज्य बैंकको संख्या कति छ?
~28वटा
32.राजा महेन्द्रको निधन कहिले भयो?
~वि.स.2028 माघ 17
33.रुप्से झरना कँहा पर्छ?
~ म्याग्दि
34.अमेजन नदिको लम्बाई कति छ?
~ 6296 किलोमिटर
35.नेपालमा सर्बप्रथम कलेजोको सफल प्रत्यारोपण कहिले भयो?
~ 2073 मंसिर 22
••••••••••••••••••••••••
# Loksewa Kiro

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...