Skip to main content

नेपाली साहित्य प्रश्नोत्तरः

नेपाली साहित्य प्रश्नोत्तरः
•••••••••••••••••••••••••
1. नेपालमा कति परिवारका भाषाहरु बोलिन्छन् ??
– ४ परिवार
2. मदन पुरस्कार प्राप्त गर्ने भू.पु. प्रधानमन्त्री को हुन् ??
– लोकेन्द्रबहादुर चन्द
3. महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपर्यन्त दिइएको पुरस्कार कुन हो ??
– त्रिभुवन प्रज्ञा पुरस्कार
4. ‘चिसो चुल्हो’ का लेखक को हुन् ??
– बालकृष्ण सम
5. ‘गुन केशरी’ का लेखक को हुन् ??
– भवानी भिक्षु
6. ‘भोको घर’ का लेखक को हुन् ??
– गोविन्द बहादुर गोठाले
7. साझा पुरस्कार कहिले देखि प्रदान गर्न थालिएको हो ??
– वि.सं.२०२६
8. “गौरी” का लेखक को हुन् ??
– माधव प्रसाद घिमिरे
9. ‘चुली’ उपन्यासका लेखक सरुभक्त हुन् भने ‘समय त्रासदी’ का लेखक को हुन् ??
– सरुभक्त
10. मानव न्यायशास्त्रका लेखक को हुन् ??
– जयस्थिति मल्ल
11. शब्द विद्याका लेखक को हुन् ??
– अंशुवर्मा
12. “मकैको खेती” नामक पुस्तक कसले लेखेका हुन् ??
– सुब्बा कृष्णलाल अधिकारी
13. सिद्धिचरण श्रेष्ठको जन्मस्थान कुन जिल्ला हो ??
– ओखलढुङ्गा
14. “चट्याङ मास्टर” कुन व्यङ्ग्यकारको उपनाम हो ??
– कृष्ण मुरारी गौतम
15. मेगसेसे पुरस्कार पाउने नेपाली को हुन् ??
– महेशचन्द्र रेग्मी र भारतदत्त कोइराला
16. ‘बैकुण्ठ एक्सप्रेस’ का लेखक को हुन् ??
– मोहनराज शर्मा
17. “पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सय दिन” कृति कसले लेखेका हुन् ??
– भगेश्वर पंगेनी
18. ‘लक्ष्मीपूजा’ पुस्तक कसले लेखेका हुन् ??
– कवि शिरोमणि लेखनाथ पौड्याल
19. ‘बागिना’ (बाजा, गीत, नाच) केसँग सम्बन्धित छ ??
– संगीत सम्बन्धी पत्रिका
20. गोरखापत्रको प्रकाशन कहिले देखि शुरु भयो ??
– वि.सं.२०५८ बैशाख २४
21. नेपाली साहित्यमा महाकवी भनेर लक्ष्मीप्रसाद देवकोटालाई चिनिन्छ भने युगकवि भनेर कसलाई चिनिन्छ ??
– सिद्धिचरण श्रेष्ठ
22. नेपाली भाषाको लिपी कुन हो ??
– देवनागरी
23. नेपाली भाषालाई भारतीय संविधानको कति औं अनुसूचीमा समावेश गरिएको छ ??
– आठौं
24. नेपाल भित्रैबाट नेपाली भाषामा प्रकाशित पहिलो साहित्यिक पत्रिका कुन हो ??
– सुधासागर
25. शुरुमा साप्ताहिक रुपमा प्रकाशित हुने गोरखापत्र पत्र कहिले देखि अर्धसाप्ताहिक तथा दैनिक रुपमा प्रकाशित हुन थाल्यो ??
– अर्धसाप्ताहिक –वि.सं. २००० आश्विन २९
– दैनिक – वि.सं. २०१७ फाल्गुण ७
26. गोरखा भाषा प्रकाशिनी समितिको स्थापना कहिले भएको हो ??
– वि.सं. १९६९
27. प्रसिद्ध नेवारी उपन्यास “गँकी” कसको कृति हो ??
– धुँस्वा सायमी
28. ‘सत्कर्म रत्नावली’ कसको कृति हो ??
– गिर्वाण युद्ध विक्रम शाह
●•●•●•●•●•●•●•●•●●•●•●•●•●•●
By : #U_T_R
<3 ‘Save Earth’ <3

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...