#ज्ञान_सेयर गर्न नभुल्नुहोला
••••••••••••••• ••••••••••••••
1. बेलायतको राजधानी लण्डनमा संसद भवन नजिकै कहिले आतंककारी हमला गरियो ??
उत्तर :- सन् २०१७ मार्च २२
2. नदी सम्मेलन कहिले सम्पन्न भयो ??
उत्तर :- वि.सं. २०७३ चैत्र ३-६
3. प्रधानमन्त्री पुष्पकमल दाहालको चिन भ्रमण ??
उत्तर :- वि.सं. २०७३ चैत्र,१०
4. विश्व पानी दिवश-२०१७ को नारा के रहेको थियो ??
उत्तर :- "पानी किन खेर फाल्ने,पानीको सुरक्षा र बहु उपयोग, खेर जान नदिई गरौं प्रयोग"
5. विश्व मौसम दिवश - २०१७ को नारा के रहेको थियो ??
उत्तर :- "बादललाई बुझौ"
6. देश भरका गा.बि.स कहिले विघटन भए ?
उत्तर :- वि.सं. २०७३ फागुन २७
7. स्थानीय तहको संरचना सम्बन्धि प्रतिवेदन नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित कहिले गर्यो ?
उत्तर :- वि.सं. २०७३ फागुन २२
8. स्थानीय तहको नयाँ संरचना कहिले देखि कार्यान्वयनमा आयो ?
उत्तर :- वि.सं. २०७३ फागुन २७
9. स्थानीय तहको नयाँ संरचनाबाट सेवा प्रबाह कहिले देखि सुरु गरियो ?
उत्तर :- वि.सं. २०७३ चैत्र ०१
10. स्थानीय तहको नयाँ संरचना अनुसार देशभर हाल कति ओटा वडा गठन गरिएको छ ??
उत्तर :- ६६८० ओटा
11. हालै पारित राजनीतिक दल सम्बन्धि विद्येयक अनुसार प्रत्यक्ष र समानुपातिक निर्वाचनमा कति थ्रेसहोल्ड कायम गरिएको छ ??
उत्तर :- प्रत्यक्ष - १ सिट, समानुपातिक - ३%
12. UNDP ले सार्वजनिक गरेको HDI प्रतिवेदन अनुसार नेपालले कति अंक प्राप्त गरेको छ ??
उत्तर :- ०. ५५८ अंक
13. मानव विकास सुचकाङ्कमा सार्क देशहरूमा सबैभन्दा अगाडि रहेको देश कुन हो र कतिऔ स्थानमा रहेको छ ??
उत्तर :- ०.७६६ श्रीलंका, ७३ औ
14. नेपाललाई कहिले कूष्ठरोग मुक्त देश घोषणा गरियो ??
उत्तर :- वि.सं. २०६६ माघ ०५
15. नेपाललाई कहिले पोलियो मुक्त देश घोषणा गरियो ??
उत्तर :- वि.सं. २०७० चैत्र १२
16. आधुनिक नेपालको राजधानी काठमाण्डौ कहिले घोषणा गरियो ??
उत्तर :- वि.सं. १८२६ चैत्र १०
••••••••••••••• ••••••••••••••
#लोकसेवा_खुराक
•••••••••••••••

Comments
Post a Comment