ताजा ताजा नविनतम् ज्ञानः
...........भाग - १............
••••••••••••••• ••••••••••••
१. पुस्तकको इतिहासमा विश्वको पहिलो पुस्तक कहिले तयार भएको थियो ??
— सन् १४५०
२. विश्वमा सर्वप्रथम कहिले विश्वको पहिलो पुस्तक छापिएको थियो ??
— सन् १६४०
३. राष्ट्रपति विद्यादेवी भण्डारीले कहिले बैंक तथा वित्तीय संस्था सम्बन्धि विद्येयक २०७३ प्रमाणित गरेकी हुन् ??
— २०७४ बैशाख १०
४. हिन्दूहरुको प्रमुख ग्रन्थ ‘गीता’ मैथिली भाषामा अनुवाद गर्ने व्यक्ति को हुन् ??
— देवेन्द्र मिश्र
५. नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरु समेटिएको नेपाल पर्यटन बोर्डको मोबाइल एप ‘वेलकम नेपाल’ कहिले सार्वजनिक गरिएको हो ??
— १० वैशाख २०७४
६. ‘मिस कल्चर पश्चिमाञ्चल-२०१ ७’ को भइन् ??
— मञ्जु थापा
७. नेपालबाट अन्तर्राष्ट्रिय ओरिएन्टल मेलामा प्रदर्शनको लागि लगिएको पहिलो मन्दिर कुन हो ??
— मौलाकालिका मन्दिर (नवलपरासी)
— ईटालीको रोममा
८. अष्ट्रेलियाको नयाँ व्यवस्था अनुसार नागरिकता लिन आप्रवासीले कम्तिमा कति वर्ष स्थाई बसोबास गरेकै हुनुपर्छ ??
— चार वर्ष
९. उद्योग मन्त्रालयले देशका ७५ जिल्लाका युवालाई समाबेश गराउँदै स्टार्ट अप सम्मेलन कहिले र कहाँ गर्न लागेको हो ??
— २०७४ जेठ २४-२५ (काठमाडौंमा)
१०. ‘हमर मनोहर पोथी’ कसको कृति हो ??
— देवेन्द्र मिश्र
११. गजल संग्रह ‘मुसाफिर’ कसको हो ??
— नृपेश उप्रेती
१२. ‘EMS-10 Innovators of the Year’ अवार्ड बाट सम्मानित हुने पहिलो नेपाली डाक्टर को हुन् ??
— डा. सञ्जय कार्की (ग्राण्डी अस्पताल)
१३. ‘हुन्जा समुदाय’ कुन देशको मानिस हो ??
— पाकिस्तान
१४. विश्वको ‘कोइला सम्राट र कोइला साम्राज्ञी’ को-को भइन् ??
— एन्ड्रयू कंरिगन र जेन्नी मोस्त्राम
१५. आशिर्वादको साथै २.३% व्याजदरमा ऋण दिने मन्दिर कहाँ रहेको छ ??
— हिमाञ्चल, भारत
••••••••••••••• ••••••••••
Question for You ??
Q. फ्रान्समा हालै भएको राष्ट्रपति पदको चुनावमा कति जना उम्मेदवार थिए ??
●•●•●•●•●•●•●•● •●•●•●•●•●•●
✏ संकलन - #U_T_R
🌴
🍃
🍂‘Go Green’
🍃
🍂
🌴
...........भाग - १............
•••••••••••••••
१. पुस्तकको इतिहासमा विश्वको पहिलो पुस्तक कहिले तयार भएको थियो ??
— सन् १४५०
२. विश्वमा सर्वप्रथम कहिले विश्वको पहिलो पुस्तक छापिएको थियो ??
— सन् १६४०
३. राष्ट्रपति विद्यादेवी भण्डारीले कहिले बैंक तथा वित्तीय संस्था सम्बन्धि विद्येयक २०७३ प्रमाणित गरेकी हुन् ??
— २०७४ बैशाख १०
४. हिन्दूहरुको प्रमुख ग्रन्थ ‘गीता’ मैथिली भाषामा अनुवाद गर्ने व्यक्ति को हुन् ??
— देवेन्द्र मिश्र
५. नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरु समेटिएको नेपाल पर्यटन बोर्डको मोबाइल एप ‘वेलकम नेपाल’ कहिले सार्वजनिक गरिएको हो ??
— १० वैशाख २०७४
६. ‘मिस कल्चर पश्चिमाञ्चल-२०१
— मञ्जु थापा
७. नेपालबाट अन्तर्राष्ट्रिय
— मौलाकालिका मन्दिर (नवलपरासी)
— ईटालीको रोममा
८. अष्ट्रेलियाको नयाँ व्यवस्था अनुसार नागरिकता लिन आप्रवासीले कम्तिमा कति वर्ष स्थाई बसोबास गरेकै हुनुपर्छ ??
— चार वर्ष
९. उद्योग मन्त्रालयले देशका ७५ जिल्लाका युवालाई समाबेश गराउँदै स्टार्ट अप सम्मेलन कहिले र कहाँ गर्न लागेको हो ??
— २०७४ जेठ २४-२५ (काठमाडौंमा)
१०. ‘हमर मनोहर पोथी’ कसको कृति हो ??
— देवेन्द्र मिश्र
११. गजल संग्रह ‘मुसाफिर’ कसको हो ??
— नृपेश उप्रेती
१२. ‘EMS-10 Innovators of the Year’ अवार्ड बाट सम्मानित हुने पहिलो नेपाली डाक्टर को हुन् ??
— डा. सञ्जय कार्की (ग्राण्डी अस्पताल)
१३. ‘हुन्जा समुदाय’ कुन देशको मानिस हो ??
— पाकिस्तान
१४. विश्वको ‘कोइला सम्राट र कोइला साम्राज्ञी’ को-को भइन् ??
— एन्ड्रयू कंरिगन र जेन्नी मोस्त्राम
१५. आशिर्वादको साथै २.३% व्याजदरमा ऋण दिने मन्दिर कहाँ रहेको छ ??
— हिमाञ्चल, भारत
•••••••••••••••
Question for You ??
Q. फ्रान्समा हालै भएको राष्ट्रपति पदको चुनावमा कति जना उम्मेदवार थिए ??
●•●•●•●•●•●•●•●
✏ संकलन - #U_T_R






Comments
Post a Comment