Skip to main content

समसामयिक


अत्यन्त महत्वपुर्ण विश्व समसामयीक जानकारी हेर्न छुटाउनु भयाे कि? #नवराज_रोकाया
--
-----======--------====-------------------------------


✔बेलायतमा जनमत संग्रह : 23 जुन 2016
✔मेसि सन्यास घोषणा : 27 जुन 2016
✔मदर टेरेसालाइ सन्त घोषणा : 2 सेप्टेम्बर 2016
✔टेरिजा मे प्रधानमन्त्री : 13 जुलाई 2016
✔जुनो यान वृहस्पतिमा पठाएको जुलाई 4
✔बुज अल्ड्रील नेपाल आएका : 5 sep( 20 भाद्र)
✔EPG को बैठक जुलाई 4-5, 2016
✔युरोकप सञ्चालन जून 10 - जुलाई10 सम्म । युरोकप बिजेता,२०१६ पोर्चुगल
✔कोपा अमेरिकिकप फुटबल 2016 बिजेता राष्ट्र चिलि बन्यो।
✔ अफगानिस्तानमा 14 को घटना जुन 20,2016( 2073/3/6)
✔अफगानिस्तान WTO को सदस्य जुलाई 29
✔टर्किमा असफल कु जुलाई 15, 2016
✔11 औ G-20 सम्मेलन चिनमा सेप्टेम्बर 4-5
✔पानामा पेपर्स अप्रिल 4
✔मदर टेरेसालाइ सन्त घोषणा 4 सेप्टेम्बर
✔88 औं ओस्कार अवार्ड स्पटलाइट
✔असङ्लग्ना 17 औं शिखर सम्मेलन भेनेजुयलामा सेप्टेम्बर 17-18 भएको छ। नेपाल बाट उपराष्टपति नन्दबहादुर पुन हुनुहुन्छ ।
✔आशियानको २९ औ शिखर सम्मेलन २०१६ सेप्टेम्बेर ६-८ लाओसमा भयो।
✔144 औं एल साल्भाडाेर देश सङ कुटनैतिक सम्बन्ध स्थापित सन 2016 सेप्टेम्बर 21
✔मङगल ग्रहमा 9.8 किमि ब्यास भएको खाल्डोको नाम लाङटाङ राखिएको छ। ( 2016 जुन 14)
✔पहिलो उपमहा सचीव लुई फ्रेच्टो क्यानडा नियुक्ति 1998 फेब्रुअरी 12- 2006 सम्म।
✔ विश्व कै लामो समय अवधिसम्म राजा भएका थाइल्यान्डका राजा भुमिबोल अदुल्यादेजको निधन सन 2016 अक्टोबर 13 भयो।
✔ BRICS को 8 औ सम्मेलन अक्टोबर 15 र 16 देखि गोवामा भारत भयो ।
संकलन :#नवराज_रोकाया
-----------------------------------
विश्व भोकमरी सुचचाङ्क- 2016 अनुसार नेपाल 72 औं स्थानमा परेको छ।
UNO को 9 औं महासचिव मा सन 2016 अक्टोबर 6 मा UNO को महासभाले पोर्चुगलका एन्टोनिया गुटेरेज लाई नियुक्त गर्ने निर्णय गर्यो। पद तथा गोपनियताको सपथ 12 डिसेम्बरमा लिएका हुन।(कार्यकाल 1 जनवरीबाट सुरु)
महिला पहिलो सगरमाथा आरोही जुन्के ताइवाको मृत्यु 22 अक्टोबर 2016 मा भयो। ( आरोहण 1975 मे 16-बि.स. 2032/2/2)
भारतमा रु. 500 र रु.1000 को नोट बन्द(economic surgical trick) 9 नोभेम्बर 2016 देखि भयो।
 क्युबाकाे पुर्बराष्ट्रपति फिडेल क्यास्ट्राेकाे निधन, २०१६ नाेभेम्बर २५ मा भयाे।
ब्राजिलको A डिभिजन फुटबल खेलाडी रहेको विमान कोलम्बियामा दुर्घटना 29 नोभेम्बर 2016 मा भयो। 2016 को 29 औं विश्व एड्स दिवस को नारा " हामी सबैको काम,HIV को रोकथाम" हो। यो दिवश सन 1988 देखि मनाउन थालेको हो।
तमिलाणुकी मुख्य मन्त्री जयललिताको मृत्यु 5 डिसेम्बर 2016
पाकिस्तानमा हवाई जहाज दुर्घटना 7 डिसेम्बर 2016
"टाइम पर्सन ओफ द इयर 2016" अमेरिकि नवनिर्वाचित राष्ट्रपनि डोनाल्ड ट्रम्प।
 13 अाै साग सन् २०१९ मा हुने भएकाे छ।
अासियानकाे १९अाै शिखर सम्मेलन लाओसमा सम्पन्न भयो।
बेलायतका विश्व प्रसिद्ध गायक जर्ज माइकलको मृत्यु 25 डिसेम्बर मा भयो।
Miss world-2016 हुने युवती स्टेफनी डेल ( प्युर्टोरिको)
टर्किका लागि रुसि राजदुतको हत्या डिसेम्बर 19 मा भयो। 2017
महेन्द्र सिंह धोनीले वान डे कप्तानी बाट सन्यास , 4 जनवरी 2017
FIFA बर्ष खेलाडी 2016 कृष्टिना रोनाल्डो
FIFA ले विश्वकपमा सन 2026 देखि 48 देशलाई 80 ओटा खेल खेलाउने नियम पारित जनवरी 10 मा गर्यो।
अमेरिकी राष्ट्रपति वाराक ओबाको कार्यकालको अन्तिम सम्बोधन 10 जनवरी।
 चन्द्रमामा पुग्ने अन्तिम अन्तरीक्ष यात्री ( अपोलो-17 मार्फत) युजन सर्जनको 82 वर्षको उमेरमा निधन जनवरी 18 । उनले 1999 मा "The last man of the moon" आत्मावृतान्त लेखेका थिए।

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...