अत्यन्त महत्वपुर्ण विश्व समसामयीक जानकारी हेर्न छुटाउनु भयाे कि? #नवराज_रोकाया
-------======--
✔बेलायतमा जनमत संग्रह : 23 जुन 2016
✔मेसि सन्यास घोषणा : 27 जुन 2016
✔मदर टेरेसालाइ सन्त घोषणा : 2 सेप्टेम्बर 2016
✔टेरिजा मे प्रधानमन्त्री : 13 जुलाई 2016
✔जुनो यान वृहस्पतिमा पठाएको जुलाई 4
✔बुज अल्ड्रील नेपाल आएका : 5 sep( 20 भाद्र)
✔EPG को बैठक जुलाई 4-5, 2016
✔युरोकप सञ्चालन जून 10 - जुलाई10 सम्म । युरोकप बिजेता,२०१६ पोर्चुगल
✔कोपा अमेरिकिकप फुटबल 2016 बिजेता राष्ट्र चिलि बन्यो।
✔ अफगानिस्तानमा 14 को घटना जुन 20,2016( 2073/3/6)
✔अफगानिस्तान WTO को सदस्य जुलाई 29
✔टर्किमा असफल कु जुलाई 15, 2016
✔11 औ G-20 सम्मेलन चिनमा सेप्टेम्बर 4-5
✔पानामा पेपर्स अप्रिल 4
✔मदर टेरेसालाइ सन्त घोषणा 4 सेप्टेम्बर
✔88 औं ओस्कार अवार्ड स्पटलाइट
✔असङ्लग्ना 17 औं शिखर सम्मेलन भेनेजुयलामा सेप्टेम्बर 17-18 भएको छ। नेपाल बाट उपराष्टपति नन्दबहादुर पुन हुनुहुन्छ ।
✔आशियानको २९ औ शिखर सम्मेलन २०१६ सेप्टेम्बेर ६-८ लाओसमा भयो।
✔144 औं एल साल्भाडाेर देश सङ कुटनैतिक सम्बन्ध स्थापित सन 2016 सेप्टेम्बर 21
✔मङगल ग्रहमा 9.8 किमि ब्यास भएको खाल्डोको नाम लाङटाङ राखिएको छ। ( 2016 जुन 14)
✔पहिलो उपमहा सचीव लुई फ्रेच्टो क्यानडा नियुक्ति 1998 फेब्रुअरी 12- 2006 सम्म।
✔ विश्व कै लामो समय अवधिसम्म राजा भएका थाइल्यान्डका राजा भुमिबोल अदुल्यादेजको निधन सन 2016 अक्टोबर 13 भयो।
✔ BRICS को 8 औ सम्मेलन अक्टोबर 15 र 16 देखि गोवामा भारत भयो ।
संकलन :#नवराज_रोकाया
---------------




















Comments
Post a Comment