नेपाली सेनाः
••••••••••••••
१. नेपाली सेनालाई प्यारासुटबाट हाम फाल्ने तालिम दिने राष्ट्र कुन हो ??
— इजरायल
२. नेपाली सेनाको इतिहासमा 'कमाण्डर इन
चिफ' को उपाधि पाउने पहिलो व्यक्ति को हुन् ??
— भिमसेन थापा
३. फौजी तर्फ नेपाली सेनामा महिलाहरूलाई कहिले देखि भर्ना गर्न सुरु गरिएको हो ??
— वि.सं. २०६२
४. रेडियो नेपालले नेपाली सैनिक कार्यक्रम कहिले देखि प्रसारण गर्न थालेको हो ??
— वि.सं. २००९
५. हाल नेपालमा कुन सैनिक ऎन लागू रहेको छ ??
— सैनिक ऎन २०६३
६. पानी भित्र दुर्घटना हुँदा उद्दारका लागि खटिने सैनिक प्राविधिक जनशक्तिलाई के भनिन्छ ??
— गोताखोर
७. नेपाली सेनामा सबैभन्दा लामो समय सम्म प्रधान सेनापती हुने व्यक्ति को हुन् ??
— भिम शमशेर
८. विरेन्द्र सैनिक आवासिय विद्यालयको पुरानो नाम के हो ??
— सुपिङ बहुमुखी क्याम्पस
९. श्री ३ वीरशमशेरको पालामा सैनिक ऎनलाई के भनिन्थ्यो ??
— जङ्गी बन्दोबस्त
१०. नेपाली सैनिक पुनःस्थापना केन्द्रको स्थापना कहिले भएको हो ??
— वि.सं. २०६४ जेठ ११
●•●•●•●•●•●•●•● •●•●•●•●•●•●
🌴
🍃
🍂‘Go Green’
🍃
🍂

●•●•●•●•●•●•●•●

Comments
Post a Comment