१. व्यासीहरुले लगाउने लुगालाई के भनिन्छ ?
> चुङवाला
२. तेन्याचिरिस पर्व कुन जातिले मनाउछ्न ?
> ल्होमन्थाङ निवासी लोपा जाति
३. सम्बोधन गर्दा एकाअर्कालाई तामाङ भन्ने चलन कुन जातिमा छ ?
> थकाली
४. माहिलो छोरा भिक्षु बन्नुपर्ने चलन कुन जातिमा छ ?
> ल्होपा
५. छेवा भन्नाले के भुझिन्छ ?
> शेर्पाहरुको श्राद्ध
६. शपथ खादा दुबो र ढुंगो लिएर शपथ खाने चलन भएको जाति कुन हो ?
> लिम्बु
७. सुध्दयाई गर्दा चौतारी बनाउने चलन कुन जातिमा छ ?
> लिम्बु
८. पोल्दोक शब्द कुन जाति सङ्ग सम्बन्धित छ ?
> जिरेल
९. ट्रटोहे पर्व कुन जातिले मनाउने पर्व हो ?
> गुरुङ

Comments
Post a Comment