खरिदार तयारिका लागी बहुउपयोगीः
[२०७३ सालको मात्र (समसामयिक)]
••••••••••••••• ••••••••••••••• ••••••
• पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास ??
– वैशाख १
• सुनौला १००० दिन कार्यक्रम सुरु ??
→ वैशाख ९
• भुकम्प स्मृति पार्ककको उद्घाटन ??
→ वैशाख १२
• ICC द्वारा CAN निलम्बन ??
→ वैशाख १३
• निशुल्क डायलाईसिस सेवा सुरु ??
→ वैशाख ३०
• सुआहारा कार्यक्रम सुरु ??
→ जेठ ५
• राप्ती पुर्ण साक्षर घोषित ??
→ जेठ ६
• पहिलो यार्सागुम्बा महोत्सव ??
→ जेठ ९
• संसदमा बजेट पेश ??
→ जेठ १५
• आधिकारिक ट्रेड युनियन निर्वाचन ??
→ जेठ १९
• अम्बर गुरुङको निधन ??
→ जेठ २५
• डिजिटल शिक्षा प्रारम्भ ??
→ जेठ २६
• लोकसेवा आयोगको लोगो सार्वजनिक ??
→ असार १
• अक्षरांकन प्रणालीमा SLC को पहिलो नतिजा ??
→ असार २
• काबुल हमला १३ जना नेपालीको मृत्यु ??
→ असार ०६
• ४ मुलुकमा जान प्रतिबन्ध ??
→ असार ०९
• राष्ट्रिय परिक्षा बोर्ड गठन ??
→ असार १५
• बायोमेट्रिक प्रणालीको सुरु ??
→ असार २३
• प्रहरी मेरो साथी कार्यक्रम सुरु ??
→ असार २७
• मौद्रिक नीति सार्वजनिक ??
→ असार ३०
• ओलिद्वारा राजिनामा ??
- साउन ९
• पहिलो बाढा अड्काउ फुकाउ आदेश जारी ??
- साउन १०
• प्रचण्ड प्रधानमन्त्रि ??
- साउन १९
• डोल्पा सडक जोडिएको ??
→ साउन २५
• १३ सार्क व्यापार मेला ??
→ भदौ २३-२७
• माथिल्लो मर्स्याङ्दि ए बाट उत्पादन सुरु ??
→ असोज १०
• मुखर्जी नेपाल भम्रण ??
→ कार्तिक १७-१९
• टेलिकमद्धारा 4G सेवा सुरु ??
→ पौष १७ (पोष्टपेडको लागि)
• नेपालको पानी जनताको लागि कार्यक्रम सुरु ??
→ पौष २५
• प्राविधिकरणमा प्रमुख ज्ञ्वाली बर्खास्त ??
→ पौष २७
• प्राबिधिकरणमा गोविन्द पोखरेल नियुक्त ??
→ पौष २७
• सर्वोच्च बाट लोकमानलाई अयोग्य ठहर ??
→ पौष २४
• NTC को प्रिपेडमा 4G सेवा ??
→ माघ २२
• १० लाख भन्दा बढिको कारोवार गर्दा चेक प्रयोग गर्नु पर्ने नियम ??
→ माघ २३
•••••••••••••
🚀भारतको भु-उपग्रह प्रक्षेपणमा नयाँ किर्तिमान🚀
→ 2016 Feb 15 मा
→ एकैपटक १०४ वटा उपग्रह (३ ओटा भारतको, १०१ ओटा इजरायल, काजकस्तान, नेदरल्यान्ड, स्विजरल्याण्ड र अमेरिकाका रहेका छन् )
→ PSLV -C37 नामक यान
→ ISOR नामक संस्थाले
→ यस अघि रुसले 37 ओटा उपग्रह प्रक्षेपण गरि किर्तिमान बनाएको थियो
•••••••••••
🏆 अस्ट्रेलियन ओपन 2017
🎾 महिला तर्फको :- सेरेना विलियम्स (अमेरिका)
— सातौँ पटक
🎾 पुरुष तर्फको :- रोजर फेडेरर (स्विजरल्याण्ड )
— पाचौँ पटक
••••••••••••••
💃. “६५ औं Miss Universe 2016”
~ फ्रान्सकी २३ वर्षिय आयरिस मित्तेनायरे
~ ८६ जनालाई पछि पार्दै
~ प्रतियोगिता फिलिपिन्सको मनिलामा
~ यसको सुरुवात सन् १९५२ देखि
••••
👫. मेलमिलाप र बेपत्ता आयोगको म्याद थप
>> २०७३ माघ २७ गते
>> १ बर्षको लागि थप
>> २०७१ माघ २७ मा यी दुई आयोगको गठन भएको
••••
🚌. २० वर्ष पुराना यातायात चलाउन रोकः
↣ २०७३ फागुन १७ देखि लागू हुने गरि
↣ २०७१ फागुन १८ गते राजपत्रमा सुचना प्रकाशित गरि निर्णय गरेको
↣ प्रदुषण जाम दुर्घटना आदि न्युनिकरण
गर्नै पर्ने भएकोले
••••
⚽. दोस्रो झापा गोल्डकपः
🏆. विजेता मनाङ मस्याङ्दि
🏆. उपबिजेता आयोजक झापा ११
🏆. (१-०) ले
🏆. राशि ७ लाख
••••
⚽. आठौ सिमरा गोल्ड कपः
⇒ विजेता संकटा क्लव
⇒ त्रिभुवन आर्मि क्लबलाई
⇒ (४-०) ले हराएको
⇒ राशि ५५१०००/-
●•●•●•●•●•●•●•● •●•●•●•●•●•●
✏ संकलन - #U_T_R
🌴🍃🍂‘Go Green’🍃🍂🌴
[२०७३ सालको मात्र (समसामयिक)]
•••••••••••••••
• पोखरा अन्तर्राष्ट्रिय
– वैशाख १
• सुनौला १००० दिन कार्यक्रम सुरु ??
→ वैशाख ९
• भुकम्प स्मृति पार्ककको उद्घाटन ??
→ वैशाख १२
• ICC द्वारा CAN निलम्बन ??
→ वैशाख १३
• निशुल्क डायलाईसिस सेवा सुरु ??
→ वैशाख ३०
• सुआहारा कार्यक्रम सुरु ??
→ जेठ ५
• राप्ती पुर्ण साक्षर घोषित ??
→ जेठ ६
• पहिलो यार्सागुम्बा महोत्सव ??
→ जेठ ९
• संसदमा बजेट पेश ??
→ जेठ १५
• आधिकारिक ट्रेड युनियन निर्वाचन ??
→ जेठ १९
• अम्बर गुरुङको निधन ??
→ जेठ २५
• डिजिटल शिक्षा प्रारम्भ ??
→ जेठ २६
• लोकसेवा आयोगको लोगो सार्वजनिक ??
→ असार १
• अक्षरांकन प्रणालीमा SLC को पहिलो नतिजा ??
→ असार २
• काबुल हमला १३ जना नेपालीको मृत्यु ??
→ असार ०६
• ४ मुलुकमा जान प्रतिबन्ध ??
→ असार ०९
• राष्ट्रिय परिक्षा बोर्ड गठन ??
→ असार १५
• बायोमेट्रिक प्रणालीको सुरु ??
→ असार २३
• प्रहरी मेरो साथी कार्यक्रम सुरु ??
→ असार २७
• मौद्रिक नीति सार्वजनिक ??
→ असार ३०
• ओलिद्वारा राजिनामा ??
- साउन ९
• पहिलो बाढा अड्काउ फुकाउ आदेश जारी ??
- साउन १०
• प्रचण्ड प्रधानमन्त्रि ??
- साउन १९
• डोल्पा सडक जोडिएको ??
→ साउन २५
• १३ सार्क व्यापार मेला ??
→ भदौ २३-२७
• माथिल्लो मर्स्याङ्दि ए बाट उत्पादन सुरु ??
→ असोज १०
• मुखर्जी नेपाल भम्रण ??
→ कार्तिक १७-१९
• टेलिकमद्धारा 4G सेवा सुरु ??
→ पौष १७ (पोष्टपेडको लागि)
• नेपालको पानी जनताको लागि कार्यक्रम सुरु ??
→ पौष २५
• प्राविधिकरणमा प्रमुख ज्ञ्वाली बर्खास्त ??
→ पौष २७
• प्राबिधिकरणमा गोविन्द पोखरेल नियुक्त ??
→ पौष २७
• सर्वोच्च बाट लोकमानलाई अयोग्य ठहर ??
→ पौष २४
• NTC को प्रिपेडमा 4G सेवा ??
→ माघ २२
• १० लाख भन्दा बढिको कारोवार गर्दा चेक प्रयोग गर्नु पर्ने नियम ??
→ माघ २३
•••••••••••••
🚀भारतको भु-उपग्रह प्रक्षेपणमा नयाँ किर्तिमान🚀
→ 2016 Feb 15 मा
→ एकैपटक १०४ वटा उपग्रह (३ ओटा भारतको, १०१ ओटा इजरायल, काजकस्तान, नेदरल्यान्ड, स्विजरल्याण्ड र अमेरिकाका रहेका छन् )
→ PSLV -C37 नामक यान
→ ISOR नामक संस्थाले
→ यस अघि रुसले 37 ओटा उपग्रह प्रक्षेपण गरि किर्तिमान बनाएको थियो
•••••••••••
🏆 अस्ट्रेलियन ओपन 2017
🎾 महिला तर्फको :- सेरेना विलियम्स (अमेरिका)
— सातौँ पटक
🎾 पुरुष तर्फको :- रोजर फेडेरर (स्विजरल्याण्ड )
— पाचौँ पटक
••••••••••••••
💃. “६५ औं Miss Universe 2016”
~ फ्रान्सकी २३ वर्षिय आयरिस मित्तेनायरे
~ ८६ जनालाई पछि पार्दै
~ प्रतियोगिता फिलिपिन्सको मनिलामा
~ यसको सुरुवात सन् १९५२ देखि
••••
👫. मेलमिलाप र बेपत्ता आयोगको म्याद थप
>> २०७३ माघ २७ गते
>> १ बर्षको लागि थप
>> २०७१ माघ २७ मा यी दुई आयोगको गठन भएको
••••
🚌. २० वर्ष पुराना यातायात चलाउन रोकः
↣ २०७३ फागुन १७ देखि लागू हुने गरि
↣ २०७१ फागुन १८ गते राजपत्रमा सुचना प्रकाशित गरि निर्णय गरेको
↣ प्रदुषण जाम दुर्घटना आदि न्युनिकरण
गर्नै पर्ने भएकोले
••••
⚽. दोस्रो झापा गोल्डकपः
🏆. विजेता मनाङ मस्याङ्दि
🏆. उपबिजेता आयोजक झापा ११
🏆. (१-०) ले
🏆. राशि ७ लाख
••••
⚽. आठौ सिमरा गोल्ड कपः
⇒ विजेता संकटा क्लव
⇒ त्रिभुवन आर्मि क्लबलाई
⇒ (४-०) ले हराएको
⇒ राशि ५५१०००/-
●•●•●•●•●•●•●•●
✏ संकलन - #U_T_R
🌴🍃🍂‘Go Green’🍃🍂🌴
Comments
Post a Comment