सामान्य ज्ञान प्रश्नोत्तरः
••••••••••••••• ••••••••
१. नेपाल सरकारले राजाको फोटोको सट्टा सगरमाथाको फोटो नोटमा राख्ने निर्णय कहिले गरेको हो ??
— २०६३ माघ २६
२. नेपाल र भुटान बिचको निकटतम दुरी कति किलोमिटर छ ??
— ३२ किलोमिटर
३. २०६८ सालको जनगणना अनुसार नेपालमा कति प्रतिशत क्रिश्चियन धर्मावलम्बी छन ??
— १.४%
४. सहिद स्मारक रेडबुल ए डिभिजन लिग २०७० मा कति टोली सहभागी थिए ??
— १३
५. उत्तर कोरिया र दक्षीण कोरिया बिचको सिमा रेखालाइ के भनिन्छ ??
— 38 Parallel
६. 2014 को Asian Game मा कति देश सहभागी थिए ??
— ४५
७. नेपालमा पहिलो पटक प्रधानमन्त्री समक्ष शपथ ग्रहण गर्ने प्रधान सेनापती को हुन ??
— रुक्मांगत कटुवाल
८. ‘Red Ribbon’ कुन रोगको जनचेतनाको चिन्हका रुपमा प्रयोग गरिन्छ ??
— एचआइभि एड्स
९. नेपाल सरकारद्वारा अंग्रेजी भाषा समेत भएको नागरीकता वितरणको शुरुवात कहिले गरेको हो ??
— २०६६ मंसिर १
१०. कति औँ सार्क शिखर सम्मेलन एक दिन मात्र चलेको थियो ??
— छैँठौ कोलम्बोमा
११. नेपालमा टेलिभिजन प्रसारणको नविनतम प्रविधि DTH शुरुवात कहिले देखि भयो ??
— सन् २०१०
१२. कसको हत्याको कारण कोतपर्व भएको हो ??
— गगन सिँह
१३. च्छो रोल्पा हिमताल कुन जिल्लाको कुन गाविसमा पर्दछ ??
— दोलखाको गौरीशंकर गाविस
१४. भानु जयन्ती कहिले मनाइन्छ ??
— असार २९
१५. जापानमा ८.९ रेक्टरस्केलको विनाशकारी भुकम्प कहिले गएको थियो ??
— २०११ मार्च ११
१६. राजधानी काठमाडौँलाई तराई सँग जोडने काठमाडौँ निजगढ निर्माणाधीन फास्ट ट्रयाक सडकको लम्बाइ कति रहेको छ ??
— ७६ किमि
१७. 'क्युनसेल' कुन एशियाली देशको समाचारपत्र हो ??
— भुटान
१८. नेपालमा पहिलो मुलुकी ऐनको घोषणा कहिले भएको हो ??
— वि.सं. १९१०
१९. नेपालले कुन योजना देखी वैदेशिक ऋण लिन शुरु गरेको हो ??
— चौथो
२०. अन्तर्राष्ट्रिय मजदुर दिवस कहिले देखि मनाउन थालिएको हो ??
— सन् 1889
२१. SAFTA घोषणापत्रमा कति धारा छन ??
— 25
२१. संयुक्त्त राष्टसंघको सदस्यबाट सबैभन्दा पहिला हटाइएको राष्ट्र कुन हो ??
— ताइवान आफै हटने इन्डोनेसीया
२२. चट्याङ मास्टर कुन नेपाली साहित्यकारको उपनाम हो ??
— कृष्णमुरारी गौतम
२३. सचिन तेन्दुलकर स्टेडीयम भारतको कुन शहरमा रहेको छ ??
— मुम्बई
२४. नेपाल परिवार नियोजन संघको स्थापना कहिले भएको हो ??
— वि.सं २०१६
२५. सार्कको स्थापना समयमा सार्क चार्टरमा नेपालका तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन् ??
— श्री ५ विरेन्द्र
२६. अत्यन्त प्रसिद्ध सामाजिक संजाल Facebook कहिलेबाट शुरु भएको भएको हो ??
— 4 फेब्रवरी 2004
२७. स्वास्थ्य उपचारको निहुँमा भारत गएर आफ्नो पदबाट राजीनामा दिने नेपालका राणा प्रधानमन्त्री को हुन ??
— पद्मशमशेर
२८. कुन विख्यात अमेरीकी राष्ट्रपती दुवै खुट्टा नचल्ने कुँजा थिए ??
— फ्रांकलिन रुजबेल्ट
२९. उत्तर अमेरिकाको सबैभन्दा लामो नदी कुन हो ??
— मिसिसिपी
३०. नेपालको मौद्रिक इतिहासमा सर्वप्रथम विदेशी भाषा प्रयोग गरी मुद्रा निर्माण गर्ने मल्ल राजा को हुन ??
— प्रताप मल्ल
३१. बाह्र ताल र अठार पाटन भएको रामारोशन पर्यटक क्षेत्र कुन जिल्लामा पर्दछ ??
— अछाम
३२. कुन राणा प्रधानमन्त्रीको पाला देखी विदेशमा नेपाली राजदुत राख्न थालीएको हो ??
— जुद्ध शमशेर
३३. नोबेल शान्ती पुरस्कार बाहेक अन्य ५ नोबेल पुरस्कार कसको हातबाट प्रदान गरिन्छ ??
— स्विडेनका राजा
३४. चुली पोखरी कुन जिल्लामा पर्दछ ??
— मोरङ्
३५. गिनिज बुक अफ वर्ल्ड रेकर्डसका अनुसार हाल सम्मकै विश्वकी सबैभन्दा अग्ली महिला को हुन ??
— Zeng Jinlian
३६. संयुक्त राष्ट्रसंघ अन्तर्गतको Food and Agriculture Organization को मुख्य कार्यलय कहाँ रहेका छ ??
— रोम (इटली)
३७. युरोकप २०१२ मा कतिवटा राष्ट्रहरु सहभागी थिए ??
— १६
३८. नेपालको अन्तरीम संबिधान २०६३ को कति भागमा ब्यवस्थापीका संसदको बारेमा उल्लेख गरिएको थियो ??
— भाग ६
३९. नेपालको पहिलो महिला मन्त्री को हो ??
— द्वारीकादेवी ठकुरानी
४०. प्रसिद्ध भारतीय अभिनेत्री प्रीयंका चोपडा कुन बर्षमा मिस वल्ड भएकी थिइन ??
— सन २०००
४१. नेपालमा एसएलसी बोर्ड गठन हुँदा कति हाइस्कुल सञ्चालनमा थिए ??
— २
४२. नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा महिनावारी भएका बखत महिलाहरुलाई अशुभ मानी विभिन्न सामाजीक तथा धार्मीक कार्यक्रमहरु बाट अलग्याउने र घरभन्दा टाढाको अँध्यारो गोठमा राख्ने प्रथालाइ के भनिन्छ ??
— छाउपडी प्रथा
४३. एशिया र युरोपलाइ छुट्टाउने पर्वतको नाम के हो ??
— युराल
४४. कुन देशको पुरानो नाम पर्सिया हो ??
— इरान
४५. युरोप महादेशको सबैभन्दा सानो देश कुन हो ??
— भ्याटीकन सिटी
४६. प्रथम विश्वयुद्ध कहिले देखि कहिले सम्म चलेको थियो ??
— सन् १९१४ देखी सन् १९१८ सम्म
४७. गजेडी ताल नेपालको कुन जिल्लामा पर्दछ ??
— रुपन्देही
४८. नेपालमा सर्वप्रथम राष्ट्रिय कृषि गणना कहिले गरिएको थियो ??
— वि.सं २०१८
४९. अन्तरिक्षमा बेलाबेलामा देखा पर्ने अज्ञात वस्तुहरुको अध्ययन गर्ने शास्त्रलाइ के भनिन्छ ??
— Ufology
५०. राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या कति रहेको छ ??
— २ करोड ६४ लाख ९४ हजार ५ सय ४
●•●•●•●•●•●•●•● •●•●•●•●•●•●
Byः #U_T_R
🌴‘save electric’
🌴
•••••••••••••••

२०. अन्तर्राष्ट्रिय

३२. कुन राणा प्रधानमन्त्रीको

●•●•●•●•●•●•●•●
Byः #U_T_R

सामान्य ज्ञान प्रश्नोत्तरः२
••••••••••••••• ••••••••
५१. सबैभन्दा लामो समय अर्थात ५८ घण्टा ३५ मिनेट ५८ सेकेन्ड सम्म लगातार चुम्बन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउने एक्कचै तिरानारात र लक्साना तिरानारात कुन देशका जोडी हुन ??
— थाइल्यान्ड
५२. वंशाणुगतक्रमको सिद्धान्त कसले पत्ता लगाएका हुन ??
— ग्रेगर जोहान मेन्डल
५३. नेपालका प्रसिद्ध जनवादी गायक जेबी टुहुरेको खास नाम के हो ??
— जुठ बहादुर खड्की
५४. पहिलो महिला संगीगकार भएको चलचित्र कुन हो ??
— परालको आगो संगीतकार शान्ती ठटाल
५५. मेरो बयासी गजल कुन नेपाली साहित्यकारको प्रथम कृती हो ??
— भिमनिधि तिवारी
५६. महजोडीलाई कुन सालमा जगदम्जाश्री पुरस्कार प्रदान गरिएको थियो ??
— वि.सं. २०४६
५७. दोश्रो सार्क शिखर सम्मेलन कुन ठाँउमा भएको थियो ??
— भारतको बैग्लोर
५८. नेपालमा सम्पुर्ण कमैया मुक्त भएको घोषणा कहिले गरिएको थियो ??
— २०५७ साल श्रावण २
५९. सन् २००८ मा तत्कालीन अमेरीकी राष्ट्रपती जर्ज डब्लु बुशमाथी जुत्ता प्रहार गर्ने व्यक्ती मुन्ताधार अल जैदी कुन देशका पत्रकार हुन ??
— इराक
६०. एशिया र युरोपलाई छुट्टाउने पर्वत युराल रसिया र अर्को कुन देशमा पर्दछ ??
— काजकस्तान
६१. नेपालमा लाइब्रेरी पर्व कुन राणा प्रधानमन्त्रीको कार्यकालमा भएको हो ??
— भिम शमशेर
६२. २०६८ को जनगणनाले नेपाल भित्र कति धर्म मान्ने व्यक्त्तीहरु रहेको देखाएको छ ??
— १०
६३. याङमा पोखरी, नुप्चु पोखरी, टिन पोखरी, लामा पोखरी, सिङजेमा पोखरी, जलजले पोखरी, सुखे पोखरी, तेप्चे पोखरी यी सबै एकै जिल्लामा पर्दछन, भन्नुहोस उक्त जिल्लाको नाम के हो ??
— ताप्लेजुङ्ग
६४. सन् २०१२ अक्टोम्बर १ मा नेपालको उड्यान इतिहासमै पहिलो पटक पाइलट विना अर्थात स्याटेलाइटमा आधारित नेभिगेसनल प्रणालीबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुन एयरलाइन्सको जहाज अवतरण गराएको थियो ??
— कतार एयरवेजको जहाज
६५. सन् २०१२ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा बाराक ओबामाका प्रतिस्पर्धी को थिए ??
— Mitt Romney (republican)
६६. सन् २०१२ मा शान्ती तर्फको नोबेल पुरस्कार प्राप्त गर्ने संंस्था कुन हो ??
— European Union (EU)
६७. सन् २०१४ मे ३१ मा मनाइएको विश्व धुमपानरहित दिवसको नारा के थियो ??
— Raising on Taxes
६८. ‘कट्टेल सरको चोटपटक’ उपन्यासका लेखक को हुन ??
— ध्रुवचन्द्र गौतम
६९. पारिजातद्वारा लिखित शिरिषको फुल कृतिले कहिले मदन पुरस्कार प्राप्त गरेको थियो ??
— वि.सं २०२२
७०. ‘दाडीमको रुखनेर’ निबन्ध संग्रहका लेखक को हुन ??
— महाकवि लक्ष्मीप्रसाद देवकोटा
७१. बिजुलीको चिमका अबिष्कारक को हुन ??
— थोमस एल्वा एडिसन
७२. नेपालको पहिलो गैरसरकारी संस्था कुन हो ??
— श्री कामधेनु चर्खा प्रचार महागुठी तुल्सी मेहरले स्थापना गरेका
७३. सार्क राष्ट्रको सबैभन्दा ठुलो ताल कुन हो ??
— चिल्का ताल (भारत)
74. जनन विज्ञानका पिता भनेर कसलाई चिनिन्छ ??
— ग्रेगर जोन मेण्डल
७५. फ्रान्सको राज्यक्रान्ती कहिले भएको थियो ??
— सन् १७८९
७६. नेपालको कुन नदिलाई भारतमा महानन्दा भनिन्छ ??
— मेची
७७. जातीय भेदभाव विरुद्ध उन्मुलन दिवस कहिले मनाइन्छ ??
— मार्च २१
७७. प्रकृतीको कुचीकार भनेर कुन चरालाई चिनिन्छ ??
— गिद्ध
७८. पश्चिम गोलार्धको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ??
— उत्तर अमेरिका
७९. नेपालमा ज्येष्ठ नागरिक दिवस कहिले देखी मनाउन थालिएको हो ??
— वि.सं. २०६२
८०. भुमीको नापजाँच गर्ने चलन कुन लिच्छवी राजाले चलाएका हुन ??
— मानदेव
८१. क्रेडीट कार्ड प्रयोगमा ल्याउने पहिलो देश कुन हो ??
— अमेरिका
८२. बालागुरु षडानन्दको जन्म कुन जिल्लामा भएको हो ??
— भोजपुर
८३. भारतको कुन नदिलाइ बंगालको शोक उपनामले चिनिन्छ ??
— दामोदर नदी
८४. किरिया बस्दा आफ्नो भाषा मात्र बोल्ने र अरु भाषा बोल्ने मानीस संग नबोल्ने मानीसको जनजाती कुन हो ??
— वनकारिया
८५. २०६८ को जनगणना अनुसार नेपालमा कति प्रतिशत बौद्ध धर्मावलम्बी छन ??
— ९%
८६. संविधानसभा २ को निर्वाचनमा सबैभन्दा कम मतको अन्तरले विजयी हुने सभासद नेकपा माओबादीका शिवकुमार मण्डल हुन् भने उनले आफ्ना निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका गयानन्द मण्डललाई कति मतले हराएका थिए ??
— ८
८७. एनसेल कप २०७० को बिजेता टिम कुन हो ??
— मनाङ्ग मस्र्याङ्गदी
८८. नेपालमा कुन प्रधानमन्त्रीको पालामा कमैया प्रथा उन्मुलन भएको घोषणा भएको हो ??
— शेरबहादुर देउवा
८९. विश्व ओजन दिवस कहिले मनाइन्छ ??
— सेप्टेम्बर १६
९०. शितप्रभा कुन नदीको पौराणीक नाम हो ??
— मस्र्याङ्गदी
९१. ब्रिटीश गोर्खाकप २०७० को बिजेता टिम कुन हो ??
— मनाङ्ग मस्र्याङ्गदी
९२. शुभश्रवा कुन नदीको पौराणीक नाम हो ??
— सुनकोशी
९३. अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ??
— जनवरी २६
९४. नेपालको नैनीताल भनेर चिनीने प्रसिद्ध धार्मीक स्थल त्रिवेणीधाम नेपालको कुन जिल्लामा पर्दछ ??
— नवलपरासी
९५. शाक्यवंशको कन्यालाई कुमारी बनाइ पुजा गर्ने चलन चलाउने राजा लिच्छवी राजा को हुन ??
— गुणकामदेव
९६. रंगेली कुन जिल्लाको पुरानो सदरमुकाम हो ??
— मोरङ्ग (वि.सं १९७१ मा बिराटनगरमा सारीएको)
९७. नेपाल बारुदी सुरुङ्गमुक्त क्षेत्र घोषणा कहिले भएको हो ??
— २०६८ जेठ २१
९८. लामीडाँडा विमानस्थल कुन जिल्लामा पर्दछ ??
— खोटाङ्ग
९९. पाकिस्तानको समय नेपालको समयभन्दा कति मिनेटले ढिलो छ ??
— ४५ मिनेट
१००. प्रसिद्ध तिर्थस्थल गोसाइकुन्ड रसुवाको कुन गाबिसमा पर्दछ ??
— स्याफ्रु
●•●•●•●•●•●•●•● •●•●•●•●•●•●
Byः #U_T_R
🌴‘save electric’
🌴
•••••••••••••••
५१. सबैभन्दा लामो समय अर्थात ५८ घण्टा ३५ मिनेट ५८ सेकेन्ड सम्म लगातार चुम्बन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउने एक्कचै तिरानारात र लक्साना तिरानारात कुन देशका जोडी हुन ??
— थाइल्यान्ड
५२. वंशाणुगतक्रमको सिद्धान्त कसले पत्ता लगाएका हुन ??
— ग्रेगर जोहान मेन्डल
५३. नेपालका प्रसिद्ध जनवादी गायक जेबी टुहुरेको खास नाम के हो ??
— जुठ बहादुर खड्की
५४. पहिलो महिला संगीगकार भएको चलचित्र कुन हो ??
— परालको आगो संगीतकार शान्ती ठटाल
५५. मेरो बयासी गजल कुन नेपाली साहित्यकारको प्रथम कृती हो ??
— भिमनिधि तिवारी
५६. महजोडीलाई कुन सालमा जगदम्जाश्री पुरस्कार प्रदान गरिएको थियो ??
— वि.सं. २०४६
५७. दोश्रो सार्क शिखर सम्मेलन कुन ठाँउमा भएको थियो ??
— भारतको बैग्लोर
५८. नेपालमा सम्पुर्ण कमैया मुक्त भएको घोषणा कहिले गरिएको थियो ??
— २०५७ साल श्रावण २
५९. सन् २००८ मा तत्कालीन अमेरीकी राष्ट्रपती जर्ज डब्लु बुशमाथी जुत्ता प्रहार गर्ने व्यक्ती मुन्ताधार अल जैदी कुन देशका पत्रकार हुन ??
— इराक
६०. एशिया र युरोपलाई छुट्टाउने पर्वत युराल रसिया र अर्को कुन देशमा पर्दछ ??
— काजकस्तान
६१. नेपालमा लाइब्रेरी पर्व कुन राणा प्रधानमन्त्रीको
— भिम शमशेर
६२. २०६८ को जनगणनाले नेपाल भित्र कति धर्म मान्ने व्यक्त्तीहरु रहेको देखाएको छ ??
— १०
६३. याङमा पोखरी, नुप्चु पोखरी, टिन पोखरी, लामा पोखरी, सिङजेमा पोखरी, जलजले पोखरी, सुखे पोखरी, तेप्चे पोखरी यी सबै एकै जिल्लामा पर्दछन, भन्नुहोस उक्त जिल्लाको नाम के हो ??
— ताप्लेजुङ्ग
६४. सन् २०१२ अक्टोम्बर १ मा नेपालको उड्यान इतिहासमै पहिलो पटक पाइलट विना अर्थात स्याटेलाइटमा आधारित नेभिगेसनल प्रणालीबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुन एयरलाइन्सको जहाज अवतरण गराएको थियो ??
— कतार एयरवेजको जहाज
६५. सन् २०१२ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा बाराक ओबामाका प्रतिस्पर्धी को थिए ??
— Mitt Romney (republican)
६६. सन् २०१२ मा शान्ती तर्फको नोबेल पुरस्कार प्राप्त गर्ने संंस्था कुन हो ??
— European Union (EU)
६७. सन् २०१४ मे ३१ मा मनाइएको विश्व धुमपानरहित दिवसको नारा के थियो ??
— Raising on Taxes
६८. ‘कट्टेल सरको चोटपटक’ उपन्यासका लेखक को हुन ??
— ध्रुवचन्द्र गौतम
६९. पारिजातद्वारा लिखित शिरिषको फुल कृतिले कहिले मदन पुरस्कार प्राप्त गरेको थियो ??
— वि.सं २०२२
७०. ‘दाडीमको रुखनेर’ निबन्ध संग्रहका लेखक को हुन ??
— महाकवि लक्ष्मीप्रसाद देवकोटा
७१. बिजुलीको चिमका अबिष्कारक को हुन ??
— थोमस एल्वा एडिसन
७२. नेपालको पहिलो गैरसरकारी संस्था कुन हो ??
— श्री कामधेनु चर्खा प्रचार महागुठी तुल्सी मेहरले स्थापना गरेका
७३. सार्क राष्ट्रको सबैभन्दा ठुलो ताल कुन हो ??
— चिल्का ताल (भारत)
74. जनन विज्ञानका पिता भनेर कसलाई चिनिन्छ ??
— ग्रेगर जोन मेण्डल
७५. फ्रान्सको राज्यक्रान्ती कहिले भएको थियो ??
— सन् १७८९
७६. नेपालको कुन नदिलाई भारतमा महानन्दा भनिन्छ ??
— मेची
७७. जातीय भेदभाव विरुद्ध उन्मुलन दिवस कहिले मनाइन्छ ??
— मार्च २१
७७. प्रकृतीको कुचीकार भनेर कुन चरालाई चिनिन्छ ??
— गिद्ध
७८. पश्चिम गोलार्धको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ??
— उत्तर अमेरिका
७९. नेपालमा ज्येष्ठ नागरिक दिवस कहिले देखी मनाउन थालिएको हो ??
— वि.सं. २०६२
८०. भुमीको नापजाँच गर्ने चलन कुन लिच्छवी राजाले चलाएका हुन ??
— मानदेव
८१. क्रेडीट कार्ड प्रयोगमा ल्याउने पहिलो देश कुन हो ??
— अमेरिका
८२. बालागुरु षडानन्दको जन्म कुन जिल्लामा भएको हो ??
— भोजपुर
८३. भारतको कुन नदिलाइ बंगालको शोक उपनामले चिनिन्छ ??
— दामोदर नदी
८४. किरिया बस्दा आफ्नो भाषा मात्र बोल्ने र अरु भाषा बोल्ने मानीस संग नबोल्ने मानीसको जनजाती कुन हो ??
— वनकारिया
८५. २०६८ को जनगणना अनुसार नेपालमा कति प्रतिशत बौद्ध धर्मावलम्बी छन ??
— ९%
८६. संविधानसभा २ को निर्वाचनमा सबैभन्दा कम मतको अन्तरले विजयी हुने सभासद नेकपा माओबादीका शिवकुमार मण्डल हुन् भने उनले आफ्ना निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका गयानन्द मण्डललाई कति मतले हराएका थिए ??
— ८
८७. एनसेल कप २०७० को बिजेता टिम कुन हो ??
— मनाङ्ग मस्र्याङ्गदी
८८. नेपालमा कुन प्रधानमन्त्रीको
— शेरबहादुर देउवा
८९. विश्व ओजन दिवस कहिले मनाइन्छ ??
— सेप्टेम्बर १६
९०. शितप्रभा कुन नदीको पौराणीक नाम हो ??
— मस्र्याङ्गदी
९१. ब्रिटीश गोर्खाकप २०७० को बिजेता टिम कुन हो ??
— मनाङ्ग मस्र्याङ्गदी
९२. शुभश्रवा कुन नदीको पौराणीक नाम हो ??
— सुनकोशी
९३. अन्तर्राष्ट्रिय
— जनवरी २६
९४. नेपालको नैनीताल भनेर चिनीने प्रसिद्ध धार्मीक स्थल त्रिवेणीधाम नेपालको कुन जिल्लामा पर्दछ ??
— नवलपरासी
९५. शाक्यवंशको कन्यालाई कुमारी बनाइ पुजा गर्ने चलन चलाउने राजा लिच्छवी राजा को हुन ??
— गुणकामदेव
९६. रंगेली कुन जिल्लाको पुरानो सदरमुकाम हो ??
— मोरङ्ग (वि.सं १९७१ मा बिराटनगरमा सारीएको)
९७. नेपाल बारुदी सुरुङ्गमुक्त क्षेत्र घोषणा कहिले भएको हो ??
— २०६८ जेठ २१
९८. लामीडाँडा विमानस्थल कुन जिल्लामा पर्दछ ??
— खोटाङ्ग
९९. पाकिस्तानको समय नेपालको समयभन्दा कति मिनेटले ढिलो छ ??
— ४५ मिनेट
१००. प्रसिद्ध तिर्थस्थल गोसाइकुन्ड रसुवाको कुन गाबिसमा पर्दछ ??
— स्याफ्रु
●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment