सामान्य जानकारीः
••••••••••••••• ••••
१. कुटान हिमाल भनेर नेपालको कुन हिमाललाई चिनिन्छ ??
- मनास्लु
२. हाल नेपालमा महानगरपालिकाको संख्या कति छ ??
- ४
३. 25% काे 25% कति हुन्छ ??
- 0.0625
४. भगवानन शिवलाई त्रिपुरारी, कृष्णलाई मुरारी भनिन्छ भने श्री रामलाई के भनिन्छ ??
- खरारी
५. नेपाल को सबभन्दा बढी आत्महत्या हुने जिल्ला कुन हो ??
- इलाम
६. नेपालका कति जिल्लामा सालक पाइन्छ ??
- ४३
७. जनसंख्याको हिसाबले भारत नेपाल भन्दा कति गुना ठूलो छ ??
- ४८
८. राष्ट्रपति र उपराष्ट्रपति दुवै एकै साथ रिक्त भएमा राष्ट्रपति बाट हुने काम कसले गर्नुपर्ने व्यवस्था छ ??
- प्रतिनिधि सभाको सभामुखले
९. पशुपतीनाथका पुजारीलाई भट्ट भनिन्छ भने जानकि मन्दिरको पुजारीलाई के भनिन्छ ??
- महन्त
१०. प्रहरी मेरो साथी भन्ने कार्यक्रम कहिले लागु भयो ??
- २०७३ असार २७
११. विश्वमै अत्याधिक बिक्री भएको मानिने ऐतीहासिक उपन्यास “A Tale of Two Cities ” का लेखक को हुन ??
— चाल्र्स डिकेन्स
१२. सन् १९२४ मा भएको पहिलो शितकालिन ओलम्पीक खेलको आयोजक राष्ट्र कुन थियो ??
— फ्रान्स
१३. सन् १९७५ मा भएको प्रथम विश्वकप क्रिकेट कति कति ओभरको थियो ??
— ६०,६०
१४.मिस युनिभर्स २०१४ को भएको थियो ??
— Paulina Vega
१५. ७ भाग ७४ धारा र ४ परिच्छेद रहेको नेपालको अन्तरिम शासन विधान २००७ कति पटक संशोधन भएको थियो ??
— ९ पटक
१६. नर्थ एट्लान्टीक ट्रिटी अर्गानाइजेसन नेटोमा कति राष्ट्र सहभागी छन ??
— २८
१७. तेह्रौँ योजनाले प्राथमिक तहमा खुद भर्नादर कति प्रतिशत पुर्याउने लक्ष्य लिएको हो ??
— १०० प्रतिशत
१८. उराई भञ्ज्याङ नेपालको कुन जिल्लामा पर्दछ ??
— बझाङ
१९. नेपालको ‘नैनीताल’ भनी चिनिने प्रसिद्ध धार्मिक स्थल कुन हो ??
— त्रिवेणीधाम (नवलपरासी)
२०. मलेसियामा नेपाली दुतावास कहिले खोलियो हो ??
— वि.सं. २०६० जेठ २६
२१. नेपालको अन्तरिम व्यवस्थापिका कति सदनात्मक व्यवस्थापिका हो ??
— एक सदनात्मक
२२. निलगाईलाई अर्को के नामले चिनिन्छ ??
— घोडगधा
२३. सर्वप्रथम ऐन प्रमाणित गर्ने जनप्रतिनिधि को हुन् ??
— सुवास नेम्वाङ (पेश्की खर्च ऐन,२०६३)
२४. नेपालको संविधानलाई कस्तो मोडलको संविधान भनिन्छ ??
— West Minister Model
२५. नेपालको पहिलो दुतावास कहाँ खोलिएको हो ??
— बेलायत
२६. भगवान बुद्धले लगाउने गेरुवा रङको वस्त्रलाई के भनिन्छ ??
— वियर वा चिवर
२७. विश्वको सबैभन्दा ठुलो राजदुतावास कुन हो ??
— अफगानिस्तानस्थि त अमेरिकी राजदुतावास
२८. नारायणहिटि सैनिक सचिवालय कहिले खारेज गरिएको थियो ??
— वि.सं. २०६३ श्रावण ८
२९. मनिगल कुन सहरको पुरानो नाम हो ??
— पाटन
३०. चीनका प्रथम अन्तरिक्ष यात्री को हुन् ??
— याङ लिवेई
३१. गौरीशंकर द्वार कहाँ पर्छ ??
— नारायणहिटी दरबार
३२. २०१५ सालको आमनिर्वाचन पछि प्रतिनिधिसभाको पहिलो अधिवेशन कहिले सुरु भएको थियो ??
— वि.सं. २०१६ असार १६
●•●•●•●•●•●•●•● •●•●•●•●•●•●
Byः #U_T_R
🌴
🍃
🍂‘Go Green’
🍃
🍂
🌴
•••••••••••••••

— अफगानिस्तानस्थि
२८. नारायणहिटि सैनिक सचिवालय कहिले खारेज गरिएको थियो ??
— वि.सं. २०६३ श्रावण ८
२९. मनिगल कुन सहरको पुरानो नाम हो ??
— पाटन
३०. चीनका प्रथम अन्तरिक्ष यात्री को हुन् ??
— याङ लिवेई
३१. गौरीशंकर द्वार कहाँ पर्छ ??
— नारायणहिटी दरबार
३२. २०१५ सालको आमनिर्वाचन पछि प्रतिनिधिसभाको पहिलो अधिवेशन कहिले सुरु भएको थियो ??
— वि.सं. २०१६ असार १६
●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment