Buddhist (बौद्ध धर्म) विशेषः
••••••••••••••• •••••••••••••••
🙏 बौद्ध महाविहारहरुकाे अवस्थितिः
● स्वयम्भु → नेपाल
● विक्रमशिला → भारत
● तक्षशिला → पाकिस्तान
● ताम्रशिला → श्रीलङ्का
● स्वर्णशिला → थाईल्याण्ड
● त्रिपिटक → तिब्बत
࿋ ࿄ ࿅ ࿈ ࿇ ࿊ ࿂ ࿌ ༒ ༓
🔔 बौद्ध धर्म सम्बन्धि पाँच रङकाे अर्थः
● निलाे → बुद्धकाे शरिर
● पहेलाे → बुद्धकाे अस्थी धातु
● राताे → बुद्धकाे रगत
● कलेजी → बुद्धकाे अन्तस्करण
● सेताे → बुद्धकाे दाँत
࿋ ࿄ ࿅ ࿈ ࿇ ࿊ ࿂ ࿌ ༒ ༓
🔔 बौद्ध धर्मकाे चार धामः
● लुम्विनी → जन्मस्थल (नेपाल)
● बोधगया → बुद्धत्व प्राप्त गरेकाे ठाँउ
● सारनाथ → बुद्धले प्रथम उपदेश दिएको ठाँउ
● कुसिनगर → बुद्धले महापरिनिर्वाण प्राप्त गरेकाे ठाँउ
࿋ ࿄ ࿅ ࿈ ࿇ ࿊ ࿂ ࿌ ༒ ༓
🙏 बौद्ध धर्मकाे पञ्चशील सिद्धान्तः
● सत्य, अहिंसा, अस्तेय, परस्त्रीगमन निषेध, मद्यनिषेध
࿋ ࿄ ࿅ ࿈ ࿇ ࿊ ࿂ ࿌ ༒ ༓
● बौद्ध धर्मकाे मुल ग्रन्थ → त्रिपिटक र जातक
● गाैतम बुद्धकाे उपदेशहरु → सुक्तिपिटक
● भिक्षुले पालन गर्ने नियमहरु → विनयपिटक
● बुद्ध दर्शन सम्वन्धि कुराहरु → अभिदम्भपिटक
࿋ ࿄ ࿅ ࿈ ࿇ ࿊ ࿂ ࿌ ༒ ༓
🙏 बौद्ध धर्मकाे चार अार्य सत्यहरुः
१. संसार दुखमय छ ।
२. दु:खकाे कारक सांसारिक लाेभ र अज्ञानता हाे ।
३. द:खकाे निराेध हुन सक्छ ।
४. निराेधकाे लागि अाठ महान सूत्रहरु अवलम्वन गर्नुपर्छ । ती हुन् ः
👇
🔔 बौद्ध धर्मकाे अष्टाङ्गिक मार्ग
༶ सत्दृष्टि → सहि धारणा लिनु
༶ सत्सङ्कल्प → सहि उदेश्य लिनु
༶ सत्वचन → साँचाे वाेल्नु
༶ सत्कर्म → असल काम गर्नु
༶ सत्जिवन → अनैतिक र खराब पेशा नलिनु
༶ सत्प्रयास → सकरात्मक प्रयास गर्नु
༶ सद्बुद्धि → सहि बुद्धी लिनु
༶ सद् विचार → सहि विचार लिनु
࿋ ࿄ ࿅ ࿈ ࿇ ࿊ ࿂ ࿌ ༒ ༓
🙏 बौद्ध धर्म सम्बन्धि थप जानकारीः
༕. बौद्ध धर्म हिनयानि (पालि भाषाकाे अनुशरण) र महायानि (संस्कृत भाषाकाे अनुशरण र मुर्ति पुजा गर्ने) गरि दुई प्रकार हुन्छ ।
༕. गाैतम बुद्धले पहिलाे पटक सारनाथमा पालि भाषामा उपदेश दिएका थिए।
༕. गाैतम बुद्धको सारथीकाे नाम छन्दक थियाे भने घाेडाकाे नाम कन्थक थियाे।
༕. गाैतम बुद्ध बस्ने कुटिलाई गन्धकुटि भनिन्छ भने गाैतम बुद्धले पहिरिने गेरुवा वस्त्रलाई चिवर वा वियर भनिन्छ ।
༕. बाैद्ध धर्ममा धनकि देवी भनेर यसाेधरालाई चिनिन्छ।
༕. वि.सं. २०६८ काे तथ्याङ्क अनुसार नेपालमा करिव ९% बौद्ध धर्मावलम्वी रहेका छन् ।
•••••••••••••••
● स्वयम्भु → नेपाल
● विक्रमशिला → भारत
● तक्षशिला → पाकिस्तान
● ताम्रशिला → श्रीलङ्का
● स्वर्णशिला → थाईल्याण्ड
● त्रिपिटक → तिब्बत
࿋ ࿄ ࿅ ࿈ ࿇ ࿊ ࿂ ࿌ ༒ ༓

● निलाे → बुद्धकाे शरिर
● पहेलाे → बुद्धकाे अस्थी धातु
● राताे → बुद्धकाे रगत
● कलेजी → बुद्धकाे अन्तस्करण
● सेताे → बुद्धकाे दाँत
࿋ ࿄ ࿅ ࿈ ࿇ ࿊ ࿂ ࿌ ༒ ༓

● लुम्विनी → जन्मस्थल (नेपाल)
● बोधगया → बुद्धत्व प्राप्त गरेकाे ठाँउ
● सारनाथ → बुद्धले प्रथम उपदेश दिएको ठाँउ
● कुसिनगर → बुद्धले महापरिनिर्वाण प्राप्त गरेकाे ठाँउ
࿋ ࿄ ࿅ ࿈ ࿇ ࿊ ࿂ ࿌ ༒ ༓

● सत्य, अहिंसा, अस्तेय, परस्त्रीगमन निषेध, मद्यनिषेध
࿋ ࿄ ࿅ ࿈ ࿇ ࿊ ࿂ ࿌ ༒ ༓
● बौद्ध धर्मकाे मुल ग्रन्थ → त्रिपिटक र जातक
● गाैतम बुद्धकाे उपदेशहरु → सुक्तिपिटक
● भिक्षुले पालन गर्ने नियमहरु → विनयपिटक
● बुद्ध दर्शन सम्वन्धि कुराहरु → अभिदम्भपिटक
࿋ ࿄ ࿅ ࿈ ࿇ ࿊ ࿂ ࿌ ༒ ༓

१. संसार दुखमय छ ।
२. दु:खकाे कारक सांसारिक लाेभ र अज्ञानता हाे ।
३. द:खकाे निराेध हुन सक्छ ।
४. निराेधकाे लागि अाठ महान सूत्रहरु अवलम्वन गर्नुपर्छ । ती हुन् ः

༶ सत्दृष्टि → सहि धारणा लिनु
༶ सत्सङ्कल्प → सहि उदेश्य लिनु
༶ सत्वचन → साँचाे वाेल्नु
༶ सत्कर्म → असल काम गर्नु
༶ सत्जिवन → अनैतिक र खराब पेशा नलिनु
༶ सत्प्रयास → सकरात्मक प्रयास गर्नु
༶ सद्बुद्धि → सहि बुद्धी लिनु
༶ सद् विचार → सहि विचार लिनु
࿋ ࿄ ࿅ ࿈ ࿇ ࿊ ࿂ ࿌ ༒ ༓

༕. बौद्ध धर्म हिनयानि (पालि भाषाकाे अनुशरण) र महायानि (संस्कृत भाषाकाे अनुशरण र मुर्ति पुजा गर्ने) गरि दुई प्रकार हुन्छ ।
༕. गाैतम बुद्धले पहिलाे पटक सारनाथमा पालि भाषामा उपदेश दिएका थिए।
༕. गाैतम बुद्धको सारथीकाे नाम छन्दक थियाे भने घाेडाकाे नाम कन्थक थियाे।
༕. गाैतम बुद्ध बस्ने कुटिलाई गन्धकुटि भनिन्छ भने गाैतम बुद्धले पहिरिने गेरुवा वस्त्रलाई चिवर वा वियर भनिन्छ ।
༕. बाैद्ध धर्ममा धनकि देवी भनेर यसाेधरालाई चिनिन्छ।
༕. वि.सं. २०६८ काे तथ्याङ्क अनुसार नेपालमा करिव ९% बौद्ध धर्मावलम्वी रहेका छन् ।•••••••••••••••

༕. बाैद्ध धर्ममा धनकि देवी भनेर यसाेधरालाई चिनिन्छ।༕. वि.सं. २०६८ काे तथ्याङ्क अनुसार नेपालमा करिव ९% बौद्ध धर्मावलम्वी रहेका छन् ।
Comments
Post a Comment