Skip to main content

GK

सामान्य ज्ञान संकलनः
••••••••••••••••••••••
1. सप्तकोसीको सबैभन्दा सानो नदि कुन हो ??
Ans: लिखु
2 : पहाडी प्रदेशले कुल क्षेत्रफलको कति प्रतिशत भूभाग ओगटेको छ ??
Ans: 68%
3 : ऋणमोछ्य दह कुन जिल्लामा पर्दछ ??
Ans: मुगु
4 : महोत्तरी जिल्लाको सदरमुकाम कुन हो ??
Ans: जलेश्वर
5 : सौर्य परिवारका 8 ओटा ग्रहका कति ओटा उपग्रहहरु छन् ??
Ans: 172
6 : कपिलवस्तु जिल्लाको सदरमुकाम कुन हो ??
Ans: तौलीहवा
7 : राप्ती अञ्चलमा कति ओटा जिल्ला हरु छन् ??
Ans: 5
8 : ऋणामोछे दह कुन जिल्लामा पर्दछ ??
Ans: मुगु
9 : नेपालको सबभन्दा लामो पुल कुन नदिमा बनेको छ ??
Ans: Kankai
10 : मुस्ताङ जिल्लाको सदरमुकाम कुन हो ??
Ans: जोमसोम
11 : Which is the Capital of Australia ??
Ans: Canberra
12 : जनसंख्याको आधारमा नेपाल, विश्वमा कति औं स्थानमा पर्दछ ??
Ans: 49
13 : सिन्धुली जिल्लाको सदरमुकाम कुन हो ??
Ans: Kamalamai
14 : Which is the Capital of USA ??
Ans: Washington, D.C.
15 : Where does Mt. Everest Lies ??
Ans: Nepal, Asia
16 : सुर्य र पृथ्वी बिचको दुरी कति रहेको अनुमान गरिएको छ ??
Ans: १४ करोड ८८ लाख किमि
17 : सबै भन्दा लामो देश कुन हो ??
Ans: चिली
18 : सबैभन्दा ठुलो रेल्वे सुरुंग कहाँ छ ??
Ans: Japan
21 : भगवान Gautam Buddha को जन्म भएको कति दिनमा उनको आमाको मृत्यु भएको थियो ??
Ans: ५ दिन
22 : भारतका लागि पहिलो नेपाली राजदूत को हुन् ??
Ans: सिंह शमशेर
23 : भगवान Gautam Buddha को जन्म कहिले भएको थियो?
Ans: इसपुर्ब ५६३ मा बैशाख पुर्णिमाको दिन
24 : भारत छोड आन्दोलन (Quit India Movement) कसको नेतृत्वमा मा भएको थियो ??
Ans: महात्मा गान्धी
25 : नेल्सन मण्डेला कुन जनजाति का थिए ??
Ans: जोसा
26 : Antarctica पुग्ने प्रथम नेपाली को हुन् ??
Ans: Bhuwan Singh BK
27 : भीमसेन थापा कति वर्षसम्म प्रधानमन्त्री भई देश र जनताको सेवा गरे ??
Ans: ३१
28 : बौद्ध धर्मको प्रसिद्ध स्थान "विक्रमशिला" भारतको कुन राज्यमा पर्दछ ??
Ans: विहार
29 : Mona Lisa का चित्रकार को हुन् ??
Ans: Leonardo Da Vinci
30 : फाल्गुनन्दको जन्म कहाँ भएको थियो ??
Ans: इलाम
31 : दुरबिन को प्रयोग गर्ने प्रथम नेपाली राजा को हुन् ??
Ans: प्रताप मल्ल
32 : Which is the first film in Nepali Language ??
Ans: Harischandra
33 : गोग्रह बजारलाई विराटनगर भनि कसले नामकरण गरेका हुन् ??
Ans: केशर सम्शेर
34 : 1749 AD मा प्रकाशित मानवमा भएका गुणको तुलना सभ्यता सँग गरिएको प्रख्यात लेख कसको हो ??
Ans: रुसो
35 : कैलाशकुट भवन कुन ठाँउमा अवस्थित थियो ??
Ans: देवपटन
36 : गुरु नानक कुन धर्ममा असनटतुस्ट थिए ??
Ans: हिन्दु र इस्लाम
37 : Who is the writer of the book Let's Visit Nepal ??
Ans: आङ सान सुकी
38 : "I would like to be ruled by 1 lion rather by hundred rats" यो भनाइ कसको हो ??
Ans: भोल्टेयर
39 : "The Light of Asia" भनि कसलाई चिनिन्छ ??
Ans: गौतम बुद्ध
40 : पौगम्बर मोहमदको जन्म कहाँ भएको हो ??
Ans: साउदी अरव
41 : कार्ल मार्क्सको जन्म कहाँ भएको थियो ??
Ans: जर्मनी
42 : राणाकालमा जिल्लाको प्रमुख प्रशासकको पद के हुन्थ्यो ??
Ans: सुब्बा
43 : दासत्वमोचन गराउने प्रधानमन्त्रि को हुन् ??
Ans: चन्द्र शमशेर
44 : मरिचमान सिंह श्रेष्ठ कुन सालमा प्रधानमन्त्री नियुक्त भए ??
Ans: २०४३
45 : अरस्तुका रचना कृतिहरु कति रहेका छन् ??
Ans: ४०० भन्दा बढी
46 : अरस्तुका पिता निकोमेससको पेशा के थियो ??
Ans: राजबैध्य
47 : राज्यको अंग सम्बन्धि कौटिल्यको सिद्धान्त लाई के भनिन्छ ??
Ans: सप्ताङ्ग सिद्धान्त
49 : नेपालमा सर्वप्रथम रोप-वे निर्माण गराउने को हुन् ??
Ans: चन्द्र शमशेर
50 : नेपालको ३८ औ प्रधानमन्त्रि को रुप मा के.पी ओली कहिले निर्वाचित भए ??
Ans: 2072-कार्तिक-24
●•●•●•●•●•●•●•●•●•●•●•●•●
🌴🍃🍂‘Go Green’🍃🍂🌴

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...