1) सन् १९८७ मा UNO को ४२ औं महासभामा प्रस्तुत गरिएको प्रतिवेदनमा विकासोन्मुख मुलुकहरूको आयवृदी, गरीबी निवारण एवम् वातावरण सुधारसम्बन्धि विभिन्न कार्यक्रमलाई के भनिन्छ ??
-----Win Win Policy
2) TDL-P4P के सङ्ग सम्बन्धित छ??
-----शान्तिका लागि लुम्बिनी यात्रा
3) Galante Conservation award पुरस्कारको राशि कति छ??
-----4,000$
4) विज्ञान पुरस्कार-२०७३ कसलाई प्रदान गरियो??
-----मनोज कुमार यादव
5) सन् २०१८ देखि कुन एयरलाइन्सले आफ्नो track Satellite को माध्यमबाट तय गर्नेछ ??
-----मलेसिया एयरलाइन्स
6) खानी उत्खननमा रोक लगाउने पहिलो देश कुन हो??
-----एल साल्भाडोर
••
संकलन - Yam Sinjali Magar

Comments
Post a Comment