§ आयामेली कवि भनेर कसलाई चिनिन्छ?
--तिलबिक्रम नेम्बाङ
§ विश्वमा सबैभन्दा बढी मतदाता भएको देश भारत हो भने बाल मजदुर भएको देश कुन हो?
---भारत
§ प्रेमचन्द कुन देशका प्रसिद्ध साहित्यकार हुन्? ---भारत
§ कस्तो अवस्थामा सगरमाथा चढ्दा र झर्दा दुबै पटक उकालो नै हुन्छ?
---कालो मान्छे सगरमाथा चढेको अवस्थामा अर्थात ऊ कालो छ भने
§ Garden eggभन्नाले कुन तरकारीलाई बुझिन्छ?
---भान्टा
§ Televisionमा 'Tele'भन्नाले के बुझिन्छ?
---टाढा(दुर)
§"सेवा नै धर्म हो"यो कसको भनाई हो?
---गौतम बुद्ध
§ अमेरिकीहरु'अफिस ियल जब'लाई के भन्छन्?
---White colour job
§ मृत शरीर बोकेर लैजान बनाईएको खटलाई के भनिन्छ?
---अर्थी
§ वनावटी भाषालाई के भनिन्छ?
---एस्पेरान्तो
§ इन्द्रधनुषको रंग सम्झन प्रयोग गरिने सात अक्षरीय अंग्रेजी शब्द कुन हो?
---VIBGYOR
§ अलैँची उत्पादक किसान र सो अलैँची खरिद गर्ने ब्यापारीबीच प्रचलित ब्यापारिक प्रथा कुन हो?
---दादानी प्रथा
§ निवस्त्र भएर सार्वजनिक स्थलमा दौडनुलाई के भनिन्छ?
---स्टिकिङ्ग
§ ५०वर्षमा मनाईने उत्सबलाई के भनिन्छ?
---Golden jublee
§ अत्याधुनिक बन्दुक गणना गरिनेS.L.Rको बिस्तारित रुप के हो?
---Self loading raifle
§ हिराको रासायनिक सूत्र के हो?
---C
§ नेपालमा सर्वाधिक बिक्रि हुनै दैनिक पत्रिका कुन हो?
---कान्तिपुर
§ सबैभन्दा छिटो चन्द्रमामा के पुग्छ?
---मन
# "क्रिकेटका पिता"कसलाई भनिन्छ?
---सर जर्ज डोनाल्ड ब्रेडम्यान
§ अर्न्तराष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा नेपालको तर्फबाट सर्वप्रथम अर्धशतक हान्ने क्रिकेट खेलाडी को हुन्?
---मेहबुब आलम
§ ACC टिम्स इमर्जिङ कप-२०१३को उपाधी कुन राष्ट्रले जित्यो?
---भारत
§ तारादेवीको वास्तविक नाम के हो?
---डोलकुमारी कार्की
§ आँशु खण्डकाब्यका लेखक को हुन्?
---सिद्धिचरण श्रेष्ठ
# What is the full form of CDO?
---Chief district officer
§ इन्डियन प्रिमियर लिग(IPL)मा सबैभन्दा धेरै रनको योगफल तयार पार्ने टिम कुन हो र कुन संस्करणमा उक्त सर्वाधिक योगफल तयार पारेको थियो?
---रोयल च्यालेन्जर बैँङ्लोर(RCB),२ ६३रनको योगफल(जसमा क्रिस गेलको १७५*रन),सन्२०१३ को छैँटौ संस्करणमा
§ लुकिछिपी मदिरा पिउने आईमाईलाई के भनिन्छ?
---Kitchen drinker
§ रोपाईमा बजाउने बाजालाई के भनिन्छ?
---बेठी
§ सूर्यको किरणलाई पृथ्वीमा आईपुग्न कति समय लाग्छ?
--८मिनेट२०सेकेन ्ड
§ अलकायदाका ओसामा बिन लादेनको जन्म साउदी अरबमा भएको थियो भने मृत्यु कहिले र कहाँ भयो?
---सन्२०११मे२,प ाकिस्थान
§ रेड पान्डाको नेपाली नाम के हो?
---हाब्रे
§ ISO-900के सँग सम्बन्धित छ?
---गुणस्तर
§ बिदेशी पर्यटकले नेपालमा पदयात्रा गर्न लिनुपर्ने अनुमति कार्डलाई के भनिन्छ?
---पदयात्री सूचना ब्यवस्थापन प्रणाली(Tims)
§ What is the fullfrom of DSP?
---Deputy superintendent police
§ हाल अखिल नेपाल फुटबल संघ(ANFA)का अध्यक्ष को हुनुहुन्छ?
---गणेश थापा § तुलसीमेयर पुरस्कार कुन क्षेत्रका लागि प्रदान गरिन्छ?
---समाजसेवा
§ औषधी लिमिटेड कुन मन्त्रालय अर्न्तगत पर्दछ?
---उद्योग
§ आठ वटा आठलाई चार ठाऊँमा प्रयोग गरेर १०००कसरी बनाउन सकिन्छ?
--888 + 88 +8 +8 +8=1000
§ त्यो हाम्रो मनमा छ, धड्कनमा पनि छ तर हृदयमा छैन,त्यो कुन चीज हो?
---नेपाली वर्णमालाको 'न'अक्षर
§ लामखुट्टे मार्नका लागि सर्वप्रथम हामीलाई के चाहिन्छ?
---लामखुट्टे नै
§ भोलि भनेको हिजो भए शनिबार भनेको कुन बार होला?
---बिहिबार
§ कस्तो अवस्थामा २५ लाई १५ले गुणन गर्दा २१५ हुन्छ?
---हिसाब गलत वा हिसाब गर्न नजानेको अवस्थामा
§ कलले बिगा¥यो घर परिवारलाई?
---कल अर्थात कलह वा झगडाले बिगा¥यो घर परिवारलाई
§ हजुरको एकमात्र छोराको कान्छो छोराको मामाको एकमात्र दिदीको ससुरालाई तपाईको के नाता पर्ला?
---म स्वयम्
§ हुन पनि हो,छँदा पनि छ,देख्न पनि देखिँदैन,खोज्दा कतै भेटिँदैन,त्यो चाहिँदा पनि चाहिँदैन,के हो?
---भुँईचालो अर्थात भुकम्प
§ यदि क्रिकेट बललाई बास्केट बल भनिएको छ, बास्केटबललाई भलिबल भनिएको छ, भलिबललाई बेसबल भनिएको छ, बेसबललाई फुटबल भनिको छ भने डायमनमा के खेल्नु पर्ला?
---फुटबल
§ What is the fullfrom of ANFA? ---All nepal football association
# What is the fullfrom of CSL?
---Can't stop laughing
§ What is the fullfrom of CFL?
---Campact fluorcent lamp
§ N.R.Nको विस्तारित रुप के हो?
---Non residence nepal
§ खुर्सानी कुन तत्त्वका कारण पिरो हुन्छ?
---क्याप्साईसिन
§ प्रसिद्ध तिर्थस्थल कागबेनी कुन जिल्लामा पर्दछ?
---मुस्ताङ
§ कम्पनीको नामको अन्त्यमा लेखिएको Pvt.Ltd.को पूरा रुप के हो?
---Private limited
§ राजस्व समूह कुन सेवा अर्न्तगत पर्दछ?
---प्रशासन
§ निजामती सेवा ऐनको कुन परिच्छेदमा आचरणसम्बन्धी ब्यबस्था छ?
---सात
§ पैसा छोए पाप लाग्छ भन्ने जाति कुन हो?
---राउटे
§ विश्वमा सबैभन्दा बढि बिक्रि हुने वस्तु कुन हो?
---बच्चाका खेलौना
§ What is the fullfrom of PTO?
---Please turn over
§ What is the fullfrom of WBC?
---White blood cell
# What is the fullfrom of RBC?
---Red blood cell
§ एउटा मात्र ब्यक्तिको मनपरी चल्ने बजारलाई के भनिन्छ?
---एकाधिकार बजार
§ स्कुल शिक्षाको सुरुवाद कुन देशबाट भएको हो?
--- ???? (Qn for u)
--तिलबिक्रम नेम्बाङ
§ विश्वमा सबैभन्दा बढी मतदाता भएको देश भारत हो भने बाल मजदुर भएको देश कुन हो?
---भारत
§ प्रेमचन्द कुन देशका प्रसिद्ध साहित्यकार हुन्? ---भारत
§ कस्तो अवस्थामा सगरमाथा चढ्दा र झर्दा दुबै पटक उकालो नै हुन्छ?
---कालो मान्छे सगरमाथा चढेको अवस्थामा अर्थात ऊ कालो छ भने
§ Garden eggभन्नाले कुन तरकारीलाई बुझिन्छ?
---भान्टा
§ Televisionमा 'Tele'भन्नाले के बुझिन्छ?
---टाढा(दुर)
§"सेवा नै धर्म हो"यो कसको भनाई हो?
---गौतम बुद्ध
§ अमेरिकीहरु'अफिस
---White colour job
§ मृत शरीर बोकेर लैजान बनाईएको खटलाई के भनिन्छ?
---अर्थी
§ वनावटी भाषालाई के भनिन्छ?
---एस्पेरान्तो
§ इन्द्रधनुषको रंग सम्झन प्रयोग गरिने सात अक्षरीय अंग्रेजी शब्द कुन हो?
---VIBGYOR
§ अलैँची उत्पादक किसान र सो अलैँची खरिद गर्ने ब्यापारीबीच प्रचलित ब्यापारिक प्रथा कुन हो?
---दादानी प्रथा
§ निवस्त्र भएर सार्वजनिक स्थलमा दौडनुलाई के भनिन्छ?
---स्टिकिङ्ग
§ ५०वर्षमा मनाईने उत्सबलाई के भनिन्छ?
---Golden jublee
§ अत्याधुनिक बन्दुक गणना गरिनेS.L.Rको बिस्तारित रुप के हो?
---Self loading raifle
§ हिराको रासायनिक सूत्र के हो?
---C
§ नेपालमा सर्वाधिक बिक्रि हुनै दैनिक पत्रिका कुन हो?
---कान्तिपुर
§ सबैभन्दा छिटो चन्द्रमामा के पुग्छ?
---मन
# "क्रिकेटका पिता"कसलाई भनिन्छ?
---सर जर्ज डोनाल्ड ब्रेडम्यान
§ अर्न्तराष्ट्रिय
---मेहबुब आलम
§ ACC टिम्स इमर्जिङ कप-२०१३को उपाधी कुन राष्ट्रले जित्यो?
---भारत
§ तारादेवीको वास्तविक नाम के हो?
---डोलकुमारी कार्की
§ आँशु खण्डकाब्यका लेखक को हुन्?
---सिद्धिचरण श्रेष्ठ
# What is the full form of CDO?
---Chief district officer
§ इन्डियन प्रिमियर लिग(IPL)मा सबैभन्दा धेरै रनको योगफल तयार पार्ने टिम कुन हो र कुन संस्करणमा उक्त सर्वाधिक योगफल तयार पारेको थियो?
---रोयल च्यालेन्जर बैँङ्लोर(RCB),२
§ लुकिछिपी मदिरा पिउने आईमाईलाई के भनिन्छ?
---Kitchen drinker
§ रोपाईमा बजाउने बाजालाई के भनिन्छ?
---बेठी
§ सूर्यको किरणलाई पृथ्वीमा आईपुग्न कति समय लाग्छ?
--८मिनेट२०सेकेन
§ अलकायदाका ओसामा बिन लादेनको जन्म साउदी अरबमा भएको थियो भने मृत्यु कहिले र कहाँ भयो?
---सन्२०११मे२,प
§ रेड पान्डाको नेपाली नाम के हो?
---हाब्रे
§ ISO-900के सँग सम्बन्धित छ?
---गुणस्तर
§ बिदेशी पर्यटकले नेपालमा पदयात्रा गर्न लिनुपर्ने अनुमति कार्डलाई के भनिन्छ?
---पदयात्री सूचना ब्यवस्थापन प्रणाली(Tims)
§ What is the fullfrom of DSP?
---Deputy superintendent police
§ हाल अखिल नेपाल फुटबल संघ(ANFA)का अध्यक्ष को हुनुहुन्छ?
---गणेश थापा § तुलसीमेयर पुरस्कार कुन क्षेत्रका लागि प्रदान गरिन्छ?
---समाजसेवा
§ औषधी लिमिटेड कुन मन्त्रालय अर्न्तगत पर्दछ?
---उद्योग
§ आठ वटा आठलाई चार ठाऊँमा प्रयोग गरेर १०००कसरी बनाउन सकिन्छ?
--888 + 88 +8 +8 +8=1000
§ त्यो हाम्रो मनमा छ, धड्कनमा पनि छ तर हृदयमा छैन,त्यो कुन चीज हो?
---नेपाली वर्णमालाको 'न'अक्षर
§ लामखुट्टे मार्नका लागि सर्वप्रथम हामीलाई के चाहिन्छ?
---लामखुट्टे नै
§ भोलि भनेको हिजो भए शनिबार भनेको कुन बार होला?
---बिहिबार
§ कस्तो अवस्थामा २५ लाई १५ले गुणन गर्दा २१५ हुन्छ?
---हिसाब गलत वा हिसाब गर्न नजानेको अवस्थामा
§ कलले बिगा¥यो घर परिवारलाई?
---कल अर्थात कलह वा झगडाले बिगा¥यो घर परिवारलाई
§ हजुरको एकमात्र छोराको कान्छो छोराको मामाको एकमात्र दिदीको ससुरालाई तपाईको के नाता पर्ला?
---म स्वयम्
§ हुन पनि हो,छँदा पनि छ,देख्न पनि देखिँदैन,खोज्दा
---भुँईचालो अर्थात भुकम्प
§ यदि क्रिकेट बललाई बास्केट बल भनिएको छ, बास्केटबललाई भलिबल भनिएको छ, भलिबललाई बेसबल भनिएको छ, बेसबललाई फुटबल भनिको छ भने डायमनमा के खेल्नु पर्ला?
---फुटबल
§ What is the fullfrom of ANFA? ---All nepal football association
# What is the fullfrom of CSL?
---Can't stop laughing
§ What is the fullfrom of CFL?
---Campact fluorcent lamp
§ N.R.Nको विस्तारित रुप के हो?
---Non residence nepal
§ खुर्सानी कुन तत्त्वका कारण पिरो हुन्छ?
---क्याप्साईसिन
§ प्रसिद्ध तिर्थस्थल कागबेनी कुन जिल्लामा पर्दछ?
---मुस्ताङ
§ कम्पनीको नामको अन्त्यमा लेखिएको Pvt.Ltd.को पूरा रुप के हो?
---Private limited
§ राजस्व समूह कुन सेवा अर्न्तगत पर्दछ?
---प्रशासन
§ निजामती सेवा ऐनको कुन परिच्छेदमा आचरणसम्बन्धी ब्यबस्था छ?
---सात
§ पैसा छोए पाप लाग्छ भन्ने जाति कुन हो?
---राउटे
§ विश्वमा सबैभन्दा बढि बिक्रि हुने वस्तु कुन हो?
---बच्चाका खेलौना
§ What is the fullfrom of PTO?
---Please turn over
§ What is the fullfrom of WBC?
---White blood cell
# What is the fullfrom of RBC?
---Red blood cell
§ एउटा मात्र ब्यक्तिको मनपरी चल्ने बजारलाई के भनिन्छ?
---एकाधिकार बजार
§ स्कुल शिक्षाको सुरुवाद कुन देशबाट भएको हो?
--- ???? (Qn for u)
Comments
Post a Comment