IQ प्रश्नहरुः (उत्तर सहित)
••••••••••••••• ••••••••••
१. एउटा भिडमा अगाडिबाट गन्दा x बिसौँ स्थानमा छ र पछाडी बाट गन्दा y एक्काइसौँ स्थानमा छ। z, x र y को बिचमा छ। 50 जनाको भिडमा y भन्दा अगाडि x छ भने x र z को बिचमा कति जना मानिसहरु छ्न ??
(अफिसर 2070)
क) ८
ख) ५
ग) ४
घ) ३
••
२. एउटा कमिला एउटा पोलमा दिनमा 9 मि. चड्ने र रातमा 5 मि. झर्ने गर्दा ८ दिनमा त्यो पोलको टुप्पोमा पुग्छ भने त्यो पोलको उचाई कति होला ??
क) ३२ मि.
ख) ३७ मि.
ग) ४२ मि.
घ) ३० मि.
••
३. एउटा खोरमा केहि खसी र कुखुरा छन्, जहाँ जम्मा खुट्टा ५० ओटा छन् र टाउको १५ ओटा छन् भने कति कति ओटा खसि र कुखुरा छन् ??
क) ८ र ७
ख) ९ र ६
ग) ५ र १०
घ) १० र ५
••
४. एउटा मोबाइल 8% को नोक्सानमा बेचिएको थियो । पछि महसूस गरियो कि यदि रू 540 बढीमा बेचिएको भए 10% फाइदा हुने थियो भने मोबाइलको बिक्री मुल्य कति थियो ??
क) रु. २५६०
ख) रु. २६६०
ग) रु. २७६०
घ) रु. ३०००
••
५. बिनिताले 16 वटा कलम 20 वटा कलमको मूल्यमा बिक्री गरिन भने उनको नाफा वा नोक्सान प्रतिशत कति भयो ??
क) नाफा २०%
ख) नाफा २५%
ग) घाटा २५%
घ) नाफा ३३.३३%
••
६. एउटा छट्टु ब्यापारीले वस्तुमा 20 % छुट भन्दै बिक्री गर्छ तर तौलमा 40% कम दिन्छ। अब भन्नुहोस उसको नाफा प्रतिशत कति होला ??
क) २०%
ख) २५%
ग) ३३.३३%
घ) ६६.६७%
••
७. एउटा खरदार साहेब आफ्नो घरबाट अफिस साइकलमा 10kmph को औसत गतिमा जाँदा 15 मिनेट ढिला हुन्छ, 12kmph को गतिमा जादा 5 मिनेट ढिला हुन्छ भने उसको घर देखी अफिस सम्मको दुरी कति होला ??
क) ३ किमि
ख) १० किमि
ग) १७ किमि
घ) ३० किमि
••
८. मुर्ख दुधवाला ब्यापारीले क्रय मुल्यमा दुध बिक्री गर्छ तर सुटुक्क दुधमा पानी मिसाउँछ जसले गर्दा 25% नाफा कमाउँछ अब भन्नुहोस त्यो दुधमा कति % पानी मिसाएको होला ??
क) १५%
ख) २५%
ग) ३५%
घ) ५०%
••
९. यदि आँखालाई हात, हातलाई मुख, मुखलाई कान, कानलाई नाक, नाकलाई जिब्रो भनिन्छ भने तलको मध्य कुन अंगको सहायताले मानिसले सुग्छ ??
क) कान
ख) आँखा
ग) नाक
घ) जिब्रो
••
१०. 21 ओटा जुसका वोतल मध्ये 7 ओटा भरिएका, 7 ओटा आधा भरिएका छ्न र 7 ओटा खाली छ्न। ती बोतलहरु 3 जना साथिहरुलाई बराबर बाड्नु पर्नेछ। तपाइँ संग नाप्ने कुनै उपकरण छैन। बोतल र जुस बराबर बाँडे पछी प्रत्येकले कति ओटा खाली बोतल पाउँछन् ??
क) २
ख) ३
ग) ४
घ) ७
••
११. राष्ट्रिय फुटबल लिगमा दस टिमले भाग लिएका छ्न। यदि प्रत्येक टिमले अन्य दुई टिम सँग दुई पटक खेल्छ्न भने लिगमा खेलिने म्याचको सँख्या......... .हुन्छ ??
क) ४५
ख) ५५
ग) ९०
घ) १००
••
१२. एउटा ब्यापारीले 100kg चामल मध्ये केही चामल 5% को फाइदामा बिक्री गर्छ र बाकी 20% को फाइदामा बिक्री गर्छ तर हिसाब गर्दा 15% फाइदा कमायो भने 5% फाइदामा कति चामल बिक्री गरे होला ??
क) २५ केजी
ख) ३३.३३ केजी
ग) ४५.४५ केजी
घ) २० केजी
••
१३. अफिसर, नासु र खरिदारमा आवेदन दिनेको अनुपात 3:5:8 रहेछ पछि डबल दस्तुरमा प्रत्येकमा 15 जना आवेदक थपिएर 6:8:11 को अनुपात भयो भने सुरूमा कतिले आवेदन दिएका रहेछन् ??
क) ७५
ख) ८०
ग) ९५
घ) १२०
••
१४. हरी २५ किमि पूर्व तर्फ अगाडि बढी त्यसपछि देब्रे तर्फ १५ किमि अगाडि बढ्छ। अहिले ऊ कुन दिशातर्फ होला ??
क) उत्तर
ख) दक्षिण
ग) पूर्व
घ) पश्चिम
••
१५. (१) सजाय (२) कारागार (३) गिरफ्तार (४) अपराध (५) फैसला क्रमश लेख्नु होस् ??
क) १, २, ५, ४, ३
ख) २, ५, ४, ३, १
ग) ३, ५, १, २, ४
घ) ४, ३, ५, १, २
••
१६. यदि प्रतिक सरोजभन्दा १२ औँ स्थान अगाडि छ। सरोज पछाडि बाट १५ औँ क्रममा छ, प्रतिकको स्थान कक्षामा अंकको आधारमा ४ औँ हो भने कक्षामा जम्मा कति विद्यार्थी रहेछन् ??
क) ३०
ख) ३१
ग) ३२
घ) ३३
••
१७. 1, 5, 20, 60, ??
क) १२०
ख) १३०
ग) १००
घ) ११०
••
१८. यदि एउटा लठ्ठीले लम्बाइको १/६ भाग निलो रङ १/५ भाग पहेंलो रङले रङ्गाएको छ र १९ मिटर रातो रङले रङ्गाएको छ भने उक्त लठ्ठीको कुल लम्बाई कति होला ??
क) ३० मि.
ख) २५ मि.
ग) ४९ मि.
घ) ३५ मि.
••••••••••••••• ••••••••••••••
Test your mind with Ansः
१. ग, २. ख, ३. घ, ४. ग, ५. ख,
६. ग, ७. ख, ८. ख, ९. घ, १०. ख,
११. ग, १२. ख, १३. ख, १४. क,
१५. घ, १६. ख, १७. क, १८. क
●•●•●•●•●•●•●•● •●•●•●•●•●
✏ संकलन - #U_T_R
🌴
🍃
🍂‘Go Green’
🍃
🍂
🌴
•••••••••••••••
१. एउटा भिडमा अगाडिबाट गन्दा x बिसौँ स्थानमा छ र पछाडी बाट गन्दा y एक्काइसौँ स्थानमा छ। z, x र y को बिचमा छ। 50 जनाको भिडमा y भन्दा अगाडि x छ भने x र z को बिचमा कति जना मानिसहरु छ्न ??
(अफिसर 2070)
क) ८
ख) ५
ग) ४
घ) ३
••
२. एउटा कमिला एउटा पोलमा दिनमा 9 मि. चड्ने र रातमा 5 मि. झर्ने गर्दा ८ दिनमा त्यो पोलको टुप्पोमा पुग्छ भने त्यो पोलको उचाई कति होला ??
क) ३२ मि.
ख) ३७ मि.
ग) ४२ मि.
घ) ३० मि.
••
३. एउटा खोरमा केहि खसी र कुखुरा छन्, जहाँ जम्मा खुट्टा ५० ओटा छन् र टाउको १५ ओटा छन् भने कति कति ओटा खसि र कुखुरा छन् ??
क) ८ र ७
ख) ९ र ६
ग) ५ र १०
घ) १० र ५
••
४. एउटा मोबाइल 8% को नोक्सानमा बेचिएको थियो । पछि महसूस गरियो कि यदि रू 540 बढीमा बेचिएको भए 10% फाइदा हुने थियो भने मोबाइलको बिक्री मुल्य कति थियो ??
क) रु. २५६०
ख) रु. २६६०
ग) रु. २७६०
घ) रु. ३०००
••
५. बिनिताले 16 वटा कलम 20 वटा कलमको मूल्यमा बिक्री गरिन भने उनको नाफा वा नोक्सान प्रतिशत कति भयो ??
क) नाफा २०%
ख) नाफा २५%
ग) घाटा २५%
घ) नाफा ३३.३३%
••
६. एउटा छट्टु ब्यापारीले वस्तुमा 20 % छुट भन्दै बिक्री गर्छ तर तौलमा 40% कम दिन्छ। अब भन्नुहोस उसको नाफा प्रतिशत कति होला ??
क) २०%
ख) २५%
ग) ३३.३३%
घ) ६६.६७%
••
७. एउटा खरदार साहेब आफ्नो घरबाट अफिस साइकलमा 10kmph को औसत गतिमा जाँदा 15 मिनेट ढिला हुन्छ, 12kmph को गतिमा जादा 5 मिनेट ढिला हुन्छ भने उसको घर देखी अफिस सम्मको दुरी कति होला ??
क) ३ किमि
ख) १० किमि
ग) १७ किमि
घ) ३० किमि
••
८. मुर्ख दुधवाला ब्यापारीले क्रय मुल्यमा दुध बिक्री गर्छ तर सुटुक्क दुधमा पानी मिसाउँछ जसले गर्दा 25% नाफा कमाउँछ अब भन्नुहोस त्यो दुधमा कति % पानी मिसाएको होला ??
क) १५%
ख) २५%
ग) ३५%
घ) ५०%
••
९. यदि आँखालाई हात, हातलाई मुख, मुखलाई कान, कानलाई नाक, नाकलाई जिब्रो भनिन्छ भने तलको मध्य कुन अंगको सहायताले मानिसले सुग्छ ??
क) कान
ख) आँखा
ग) नाक
घ) जिब्रो
••
१०. 21 ओटा जुसका वोतल मध्ये 7 ओटा भरिएका, 7 ओटा आधा भरिएका छ्न र 7 ओटा खाली छ्न। ती बोतलहरु 3 जना साथिहरुलाई बराबर बाड्नु पर्नेछ। तपाइँ संग नाप्ने कुनै उपकरण छैन। बोतल र जुस बराबर बाँडे पछी प्रत्येकले कति ओटा खाली बोतल पाउँछन् ??
क) २
ख) ३
ग) ४
घ) ७
••
११. राष्ट्रिय फुटबल लिगमा दस टिमले भाग लिएका छ्न। यदि प्रत्येक टिमले अन्य दुई टिम सँग दुई पटक खेल्छ्न भने लिगमा खेलिने म्याचको सँख्या.........
क) ४५
ख) ५५
ग) ९०
घ) १००
••
१२. एउटा ब्यापारीले 100kg चामल मध्ये केही चामल 5% को फाइदामा बिक्री गर्छ र बाकी 20% को फाइदामा बिक्री गर्छ तर हिसाब गर्दा 15% फाइदा कमायो भने 5% फाइदामा कति चामल बिक्री गरे होला ??
क) २५ केजी
ख) ३३.३३ केजी
ग) ४५.४५ केजी
घ) २० केजी
••
१३. अफिसर, नासु र खरिदारमा आवेदन दिनेको अनुपात 3:5:8 रहेछ पछि डबल दस्तुरमा प्रत्येकमा 15 जना आवेदक थपिएर 6:8:11 को अनुपात भयो भने सुरूमा कतिले आवेदन दिएका रहेछन् ??
क) ७५
ख) ८०
ग) ९५
घ) १२०
••
१४. हरी २५ किमि पूर्व तर्फ अगाडि बढी त्यसपछि देब्रे तर्फ १५ किमि अगाडि बढ्छ। अहिले ऊ कुन दिशातर्फ होला ??
क) उत्तर
ख) दक्षिण
ग) पूर्व
घ) पश्चिम
••
१५. (१) सजाय (२) कारागार (३) गिरफ्तार (४) अपराध (५) फैसला क्रमश लेख्नु होस् ??
क) १, २, ५, ४, ३
ख) २, ५, ४, ३, १
ग) ३, ५, १, २, ४
घ) ४, ३, ५, १, २
••
१६. यदि प्रतिक सरोजभन्दा १२ औँ स्थान अगाडि छ। सरोज पछाडि बाट १५ औँ क्रममा छ, प्रतिकको स्थान कक्षामा अंकको आधारमा ४ औँ हो भने कक्षामा जम्मा कति विद्यार्थी रहेछन् ??
क) ३०
ख) ३१
ग) ३२
घ) ३३
••
१७. 1, 5, 20, 60, ??
क) १२०
ख) १३०
ग) १००
घ) ११०
••
१८. यदि एउटा लठ्ठीले लम्बाइको १/६ भाग निलो रङ १/५ भाग पहेंलो रङले रङ्गाएको छ र १९ मिटर रातो रङले रङ्गाएको छ भने उक्त लठ्ठीको कुल लम्बाई कति होला ??
क) ३० मि.
ख) २५ मि.
ग) ४९ मि.
घ) ३५ मि.
•••••••••••••••
Test your mind with Ansः
१. ग, २. ख, ३. घ, ४. ग, ५. ख,
६. ग, ७. ख, ८. ख, ९. घ, १०. ख,
११. ग, १२. ख, १३. ख, १४. क,
१५. घ, १६. ख, १७. क, १८. क
●•●•●•●•●•●•●•●
✏ संकलन - #U_T_R






Comments
Post a Comment