केही सम्भावित २०+ IQ हरुः
••••••••••••••• •••••••••••••
1. कुनै पाँच बिषयको औसत अंक 61.4 छ। पहिलो तिन बिषयको औसत अंक 57 तथा पछिल्लो तिन बिषयको औसत अंक 69 भए तेस्रो बिषयको औसत अंक कति हुन्छ?
क) 70
ख) 71 ✓
ग) 72
घ) 73
••
2. हाँसहरुको लहरमा एउटा हाँसको अगाडि २ वटा हाँस, एउटा हाँसको पछाडि २ वटा हाँस र बीचमा एउटा हाँस छन् भने हाँसहरुको सबैभन्दा सानो संख्या कति हुन सक्छ ??
क) ५
ख) २
ग) ३ ✓
घ) ४
••
3. एउटा घरमा रहेका खाटहरुमा एक एक जना सुत्ने हो भने एक जना मान्छेलाई खाट नपुग्ने भयो तर एउटा खाटमा दुई दुई जनाको दरले सुत्ने हो भने एउटा खाट खाली हुन्छ। अब भन्नुहोस कि मानिस र खाटको सङ्ख्या कति कति छ?
— ४ मानिस र ३ खाट
••
4. एउटा शिकारिलाई एक जनाले साेध्याे, "तिम्रो झाेलामा कति ओटा चरा छन ?" उसले जवाफ दियाे- "यहाँ 6 बाहेककाे अरु सबै भँगेरा छन्, 6 बाहेकका अरु सबै सुगा छन्, 6 बाहेकका अरु सबै हाँस छन् ।" अब भन्नुस उसकाे झाेलामा जम्मा कति चराहरु थिए ?
क) ६
ख) ९ ✓
ग) १२
घ) १८
•••
5. राम, श्याम, र गोपालकोकाे कुल उमेर 80 बर्ष छ । तिन बर्ष अगाडि उनिहरुकाे कुल उमेर कति थियाे होला ??
क) 70
ख) 71 ✓
ग) 72
घ) 73
••
6. उमेशले 1/10 काम 5 दिनमा गर्दछ भने 1 काम कति दिनमा गर्दछ ??
क) २ दिन
ख) ५ दिन
ग) १० दिन
घ) ५० दिन ✓
••
7. घोडा र कुखुराको एक समुहमा जम्मा खुट्टाहरूको संख्या जम्मा टाउको संख्या भन्दा दुई गुणा र १४ ले बढी छ भने त्यस समुहमा घोडाको संख्या कति होला ??
क) ५
ख) ६
ग) ७ ✓
घ) ८
••
8. ३६,१८,९ जस्तेै तलकाे कुन हाे ??
क) ७२,३६,१८ ✓
ख) ६४,३६,१८
ग) ५०,२३,११
घ) ८०,४०,१६
••
9. पुष्करले अाफुसँग भएकाे रकमकाे दुई तिहाई खर्च गर्याे र बाँकि काे 25% हरायाे , अब उसँग बाँकि 3000 रहेछ भने उसकाे हराएकाे रकम कति हाे ??
क) रु. ७५०
ख) रु. १००० ✓
ग) रु. १५००
घ) रु. ५०००
••
10. १० जना विद्यार्थीकाे अाैसत उमेर १५ वर्ष छ। यदि शिक्षककाे उमेर जाेड्ने हाे भने अाैसत उमेर १८ वर्ष पुग्छ भने शिक्षककाे उमेर कति वर्ष हाेला ??
क) ३० वर्ष
ख) ४५ वर्ष
ग) ४८ वर्ष ✓
घ) ५४ वर्ष
••
11. कुनै पार्टीमा प्रत्येकले प्रत्येक सँग हात मिलाउँदा त्यहाँ जम्मा ८२० पटक हात मिलाउने काम भयो भने त्यस पार्टीमा कुल कति जना उपस्थित थिए ??
क) ४०
ख) ४१ ✓
ग) ४२
घ) ४३
••
12. एउटा डोरी को लम्बाई को 1/3 भाग हरियो रंग र 1/4 भाग पहेलो रंग ले रंगाइएको छ साथै 5 मिटर रातो रंगले रंगाइएको छ भने उत्त डोरीको कुल लम्बाई कति होला ??
क) १७ मिटर
ख) १२ मिटर ✓
ग) २४ मिटर
घ) १० मिटर
••
13. यदि दुधमा 1/4 भाग पानी छ भने शुद्ध दूध र पानीको अनुपात कति हुन्छ होला ??
क) 2:3
ख) 3:1
ग) 3:2 ✓
घ) 2:1
••
14. सीता उत्तर दिसा तर्फ गइन र दाहिने तर्फ फर्किन्। त्यसपछि पुन दाहिने फर्किन र एकछिन पछि बायाँ फर्केर अगाडि बढिन। अब सीता कुन दिसा तर्फ जादै छिन् ??
क) पुर्व ✓
ख) पश्चिम
ग ) उत्तर
घ) दक्षिण
•••
15. यदि दक्षिण पुर्वलाइ उतर तथा उतर पुर्वलाइ पश्चिम मान्ने हो भने , पश्चिम लाई के मानु पर्ला?
क) North -East
ख) North -West
ग) South-West
घ) South-East ✓
••
16. साइकल दौडमा सबिना आठौँ भइन। उनि अन्तिम सहभागि देखि गन्दा सतौँ पर्छिन भने दौडमा कति जना सहभागी थिए ??
क) १३
ख) १४ ✓
ग) १५
घ) १६
••
17. एउटा पर्टिमा पर्त्येकले पर्त्यकसग हात मिलाउदा त्यहाँ जम्मा 66 पटक हात मिलाउने काम भयाे भने त्यस पार्टिमा कति जना उपस्थित थिए ??
क) 10
ख) 12 ✓
ग) 14
घ) 16
••
18. एउटा बगैँचामा २७ सयपत्रीका गमलाहरू क्रमैले राखिएका छन र त्यपछि गुलाब फूलका गमलाहरू त्यस्तै गरी राखिएका छन। यदि ८ ओटा सयपत्रीका गमलाहरू हटाइए भने गुलाबको पहिलो गमला शुरू देखिको कुन स्थानमा होला ??
क) १९ औँ
ख) २० औँ ✓
ग) २१ औँ
घ) २२ औँ
••
19. एक चिडियाखानामा रहेका हरिण र मयुरको टाउकोको संख्या गन्दा ८० छ र खुट्टाहरू गन्दा २०० हुन्छ भने उक्त चिडियाखानामा कतिवटा मयुर रहेका छन् ??
क) २०
ख) ३०
ग) ५०
घ) ६० ✓
••
20. तलका मध्ये 8:256 कुन सँग मिल्द छ ??
क) 7:343 ✓
ख) 9:243
ग) 10:500
घ) 5:75
••
21. ९ बिषयहरूको अंकको औसत ६० छ। यदि अगाडिका ५ बिषयहरूको अंकको औसत ७० र पछाडिका ५ बिषयहरूको अंकको औसत ५५ भए भने पाँचै बिषयको अंक कति छ?
क) ८०
ख) ८५ ✓
ग) ९०
घ) ९५
••
22. २० लिटर दूधमा ६०% शुद्ध दूध र बाँकी पानी छ । यदि त्यो दूधमा कति लिटर पानी थप्दा त्यो मिश्रणमा ४०% दूध हुन् आउँछ ??
क) ५ लिटर
ख) १० लिटर ✓
ग) १२ लिटर
घ) १५ लिटर
••••••••••••••• ••••••••••
Question for You ??
Qn. तल दिएको संख्याको क्रममा 7 को लगतै पछि 4 आउने तर 7 ठिक अगाडी 8 नआउने अवस्था कति पटक हुन्छ ??
5,4,7,8,9,7,4,3 ,8,7,5,7,4,8,7, 4,1,1,2,7,4,5,7 ,9,4
क) एक पटक
ख) दुई पटक
ग) तीन पटक
घ) चार पटक
●•●•●•●•●•●•●•● •●•●•●•●•●•●
✏ संकलन - #U_T_R
🌴
🍃
🍂‘Go Green’
🍃
🍂
🌴
•••••••••••••••

5,4,7,8,9,7,4,3
क) एक पटक
ख) दुई पटक
ग) तीन पटक
घ) चार पटक
●•●•●•●•●•●•●•●
✏ संकलन - #U_T_R

Comments
Post a Comment