1. बिहान १० बजे देखि बेलुका ५ बजे सम्म घडीको सेकेण्ड सुई कति पटकसम्म १२ नम्बरमा पुग्छ ??
क) ४००
ख) ४१०
ग) ४२० ✓
घ) ४३०
.
2. राजुले रु.१८ मा १२ दाना स्याउ किनेर ल्यायो। २ दाना आफैले खाएर बाकि स्याउ बेच्दा कुल क्रय मुल्यको दुइ तिहाई फाइदा भएछ। उस्ले प्रतेक दाना स्याउ कसरी बेचेको थियो ??
क) रु.२.५
ख रु. ३✓
ग) रु.३.५
घ) रु.४
.
3. २९ बर्षे रेवत बस्नेत ९ बर्ष अगाडी मञ्जुको उमेर भन्दा डबल उमेर थियो। मञ्जुको हालको उमेर कति होला ??
क) २२ बर्ष
ख) २० बर्ष
ग) १९ बर्ष✓
घ) २१ बर्ष
.
4. एउटा क्लबले जम्मा ९ओटा म्याच हारेछ र बाकि जितेछ जुन कुल म्याचको ३/८ अंश थियो भने जम्मा कति म्याच खेलेछ ??
क) १६
ख) २०
ग) २४✓
घ) ३०
.
5. यदि दुई अंकको योगफल ८ र अनुपात ३:१ भएको अवस्थामा ती दुई अंकको गुणनफल कति हुन्छ ??
क) १२✓
ख) ९
ग) ८
घ) १५
.
6. रातो र सेतो गुच्चा ३/५ को अनुपातमा राख्दा कुल गुच्चा २४ हुदाँ रातो गुच्चा कति ओटा हुन्छ ??
क) १५
ख) ९✓
ग) ६
घ) १८
.
7. राम र बिनाको उमेरको योग ९० वर्ष छ। १५ वर्ष अघि रामको उमेर बिनाको भन्दा ३ गुणा थियो। बिनाको अहिलेको उमेर कति होला ??
क) ३० वर्ष ✓
ख) ४५ वर्ष
ग) ६० वर्ष
घ) १५ वर्ष
.
8. रामको घडी ३० दिनमा २ मिनेट ढिलो हुँदो रहेछ भने एक हप्तामा कति समय ढिलो हुन्छ होला ??
क) ५० सेकेण्ड
ख) ३५ सेकेण्ड
ग) ३० सेकेण्ड
घ) २८ सेकेण्ड✓
.
9. यदि रु.१३२६=१७ डलर र रु.१६५०=१५ पौण्ड हुन्छ। भने १९५ पौण्ड बराबर कति डलर हुन्छ ??
क) २८५
ख) २२५
ग) २५०
घ) २७५✓
.
10. ६ ओटा टिसर्ट सुक्नलाई ३६ मिनेट लाग्छ भने एउटा टिसर्ट सुक्न कति समय लाग्दछ ??
क) ६ मिनेट
ख) ३० मिनेट
ग) ३६ मिनेट✓
घ) भन्न सकिन्न
●•●•●•●•●•●•●•●
Byः #U_T_R
💡‘Save Electricity’💡
Comments
Post a Comment