नेपालमा औलो रोगः
••••••••••••••• •••••
💉. रोगीको संख्या १ हजारभन्दा बढी
💉. संक्रमित लामखुट्टेको टोकाइबाट ५४१ स्थानीय संक्रमित
💉. खुला सीमानाका कारण भारतबाट आउने संक्रमितको संख्या ४९५
💉. नेपालमा ४५% संक्रमित खुला सीमानाका कारण भित्रने
💉. नेपाललाई सन् २०२५ सम्म औलो मुक्त बनाउने
💉. विश्व औलो दिवस - अप्रिल २५
💉. औलो कार्यक्रम रणनिति २०१४-२०२५
💉. हाल २५६ गाउपालिका औलोको उच्च जोखिममा त्यस्तैः
💉. १५ जिल्ला उच्च जोखिममा
💉. १० जिल्ला मध्य जोखिममा
💉. १५ जिल्ला निम्न जोखिममा
💉. विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा औलो उन्मुलन गर्ने २१ देशको सूचीमा नेपाल पनि सूचिकृत
••••••••••••••• •••••••••••
💉. #औलो_रोग_के_हो ??
>> नेपालको प्रमुख सरुवा रोगमध्ये पर्ने औलो नियन्त्रणका लागि सरकारको प्राथमिकतामा परेको रोग हो ।
>> औलो संक्रमित पोथी एनोफिलिज लामखुट्टेको टोकाईबाट यो रोग मानिसमा सर्ने गर्छ ।
>> यो रोगको जोखिममा गर्भवती महिला तथा पाँच वर्ष मूनिका बालबालिका अत्याधिक रहने गर्दछन् ।
>> संसारमा पाइने औलो परजीवीमध्ये दुई परजीवी प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स जातको परजीवीमात्र नेपालमा पाइन्छ ।
>> प्लाज्मोडियम फाल्सिपेरम गराउने औलो रोग बढी कडा र खतरनाक हुन्छ ।
>> नेपालमा वर्षेनी करिब एक हजारको हाराहारीमा प्रयोगशालामा प्रमाणित औलो रोगी भेटिन्छन् ।
•••••••••••••••
💉. #औलोको_लक्षणः
💊. कामज्वरो यसको प्रमुख लक्षण
💊. निरन्तर ज्वरो आउनु
💊. टाउको बेस्सरी दुख्नु वान्ता हुनु
💊. जाडो हुनु, कम्पन हुनु
💊. ज्वरो घटे पछि पसिना आई थाकेको महसुस हुनु
●•●•●•●•●•●•●•● •●•●•●•●•●•●
✏ संकलन - #U_T_R
🌴🍃🍂‘Go Green’🍃🍂🌴

●•●•●•●•●•●•●•●
✏ संकलन - #U_T_R
🌴🍃🍂‘Go Green’🍃🍂🌴
Comments
Post a Comment