ˌˌˌ“पुस्तक” वा “किताब” सम्बन्धिˌˌˌ
प्रख्यात व्यक्तिहरुको ३५ भनाइहरुः
••••••••••••••• ••••••••••••••• •••••••••••••••
✍. विचारहरुको युद्धमा नै पुस्तक अस्त्र बराबर हुन्छ । – जर्ज बनार्ड शा
ˌ
✍. किताब बिनाको कोठा आत्मा बिनाको शरीर समान हो । – मार्कस टुल्लिअस सिसरो
ˌ
✍. किताबहरुमा यति धेरै खजाना लुकेको हुन्छ, जसलाई कुनै लुटेराले कहिल्यै लुट्न सक्दैन । – वाल्ट डिज्नी
ˌ
✍. शब्दहरु बिनाको किताब चुम्बन बिनाको प्रेम जस्तै हो, एकदम खाली ! – एन्ड्र्यू उल्फ
ˌ
✍. म सधैं यो कल्पना गर्छु, स्वर्ग भनेको एक प्रकारको पुस्तकालय हो । – जर्ज लुइस
ˌ
✍. यदि कुनै पुस्तक पटक पटक पढ्ने आनन्द उठाउन सकिँदैन भने त्यसलाई पढ्नुको कुनै फाइदा छैन । – ओस्कर वाइल्ड
ˌ
✍. यदि आफूले पढ्न चाहेको किताब आजसम्म लेखिएको छैन भने तपाईंले त्यो किताब लेख्ने प्रयास अवश्य गर्नुपर्छ । – टोनी मोरिसन
ˌ
✍. यदि तपाईं अरुहरुले पढिरहे जस्तै किताबहरु पढ्नु हुन्छ भने तपाईं त्यस्तै सोच पाउनु हुन्छ, जुन अरु मानिस सोचिरहेका छन् । – हारुकी मुराकामी
ˌ
✍. राम्रो किताब त्यो होइन, जुन हामी पढ्छौं– राम्रो किताब त्यो हो, जसले हामीलाई पढ्छ । – डबल्यू एच आदेन
ˌ
✍. पुस्तक एक फूलबारी हो, जसलाई खल्तीमा राख्न सकिन्छ । – अज्ञात
ˌ
✍. किताब नपढ्नु भनेको किताब जलाउनु भन्दा ठूलो अपराध हो । – रे ब्रेडबरी
ˌ
✍. यदि कुनै असाधारण प्रतिभा भएको व्यक्तिसँग हाम्रो जम्काभेट भयो भने हामीले उसलाई सोध्नुपर्छ, ऊ कस्ता खालका पुस्तकहरु पढ्ने गर्छ । – एमर्शन
ˌ
✍. किताब यस्तो शिक्षक हो, जो कुनै कष्ट नदिई, कुनै आलोचना नगरी र कुनै परीक्षा नलिई हामीलाई शिक्षा दिन्छ । – अज्ञात
ˌ
✍. मलाई टीभी निकै निकै शिक्षाप्रद लाग्छ । जब कसैले टीभी खोल्छ, तब म अर्को कोठामा जान्छु र किताब पढ्छु । – ग्रुशो मार्क्स
ˌ
✍. स्वास्थ्य सम्बन्धी पुस्तकहरुमा यति धेरै भरोसा नगरौं, छपाइमा हुने सानो त्रुटिले ज्यान समेत जान सक्छ । – मार्क ट्वेन
ˌ
✍. यस्तो मानिसमा कहिल्यै पनि भरोसा नगर, जसले साथमा किताब बोकेको छैन । – लेमनी स्निकेट
ˌ
✍. एउटा किताब जस्तो वफादार कुनै साथी हुँदैन । – अर्नेस्ट हेमिंग्वे
ˌ
✍. ‘क्लासिक’ – यस्तो किताब, जसलाई मानिसहरु प्रशंसा गर्छन् तर पढ्दैनन् । – मार्क ट्वेन
ˌ
✍. बालबालिकाहरुले जस्तै आनन्द लिनका लागि मात्र नपढ, महत्वाकांक्षी व्यक्तिले जस्तै कुनै खास निर्देशन र गुदी प्राप्त गर्नका लागि पनि नपढ, जीवन बाँच्नका लागि पढ । – गुस्ताव फ्लौबेर्ट
ˌ
✍. केही किताब चाख्नुपर्छ, केही किताब निल्नुपर्छ । केहीलाई मात्रै चपाएर पचाउनुपर्छ । – कोर्नेलिया फङ्की
ˌ
✍. यो नियम बनाउनुस्, कहिल्यै पनि बच्चालाई त्यो किताब नदिनुस्, जुन आफैंले पढ्नु भएको छैन । – जर्ज बनार्ड शा
ˌ
✍. बोल्नु भन्दा पहिलो सोच । सोच्नु भन्दा पहिले पढ । – फ्रैन लेबोवित्ज
ˌ
✍. पुस्तक भनेको हवाईजहाज, रेल र सडक हो । त्यो गन्तव्य हो, यात्रा हो र घर पनि । – एना क्विनडलेन
ˌ
✍. किताब ऐना जस्तै हो: यदि कोही मूर्खले भित्र हेर्यो भने तपाईं कुनै बुद्धिमान व्यक्तिले बाहिर हेर्ने आशा गर्न सक्नुहुन्न । – जे.के. रोलिङ
ˌ
✍. मेरो सबैभन्दा राम्रो मित्र त्यो व्यक्ति हो, जसले मलाई यस्तो किताब देओस्, जुन मैले नपढेको होस् । – अब्राहम लिङ्कन
ˌ
✍. नयाँ पुस्तकहरुको सबैभन्दा खराब पक्ष के हो भने, तिनीहरु हामीलाई पुराना पुस्तकहरु पढ्नबाट टाढै राख्छन् । – जोसेफ जोबर्ट
ˌ
✍. मेरो लागि त किताबको गन्ध पनि प्रिय छ । – ऐड्रिएना त्रैजियेनी
ˌ
✍. फिक्सन (आख्यान) ले त्यो सत्य देखाउँछ, जुन यथार्थले लुकाउने गर्छ । – जस्मिन वेस्ट
ˌ
✍. विश्व एक किताब हो, जो घुमफिर गर्दैनन्, उनीहरु केवल एक पेज पढ्छन् । – औगसटिन
ˌ
✍. के तपाईंले साँच्चिकै आफ्नो कोठामा राखेका सबै किताब पढ्नुभएको छ ? – जान ग्रीन
ˌ
✍. उसले भन्यो- निद्रा मीठो छ, किताब त झन् असाध्यै मीठो छ । – जर्ज आर. आर. मार्टिन
ˌ
✍. तपाईं कुनै कुरा नजानीकन किताब पल्टाउन सक्नुहुन्न । – कन्फ्युसियस
ˌ
✍. सबभन्दा राम्रो किताब त्यो हो, जुन तपाईंलाई तपाईंले पहिल्यै जानिसकेका कुरा बताउँछन् । – जर्ज अरवेल
ˌ
✍. सधैं यस्तो चिज पढ्नुस्, जुन पढिरहेको बेला तपाईं मर्नुभयो भने पनि मान्छेहरुले तपाईंलाई राम्रो सोचून् । – पी.जे. ओ रुरके
●•●•●•●•●•●•●•● •●•●•●•●•●•●
✏ संकलन - #U_T_R
🌴
🍃
🍂‘Go Green’
🍃
🍂
🌴
प्रख्यात व्यक्तिहरुको ३५ भनाइहरुः
•••••••••••••••

●•●•●•●•●•●•●•●
✏ संकलन - #U_T_R

Comments
Post a Comment