Skip to main content

संयुक्त राष्ट्रसंघः (UNO)

संयुक्त राष्ट्रसंघः
•••••••••••••••
1. U.N.O. को पूरा रूप के हो ??
— United Nation Organisation
2. संयुक्त राष्ट्र संघ दिवस कहिले मनाइन्छ ??
— 24 अक्टूबर
3. संयुक्त राष्ट्र संघमा हिन्दीमा भाषण दिने प्रथम व्यक्ति को हुन् ??
— अटल बिहारी वाजपेयी
4. संयुक्त राष्ट्र संघको स्थापना ??
— सन् 1945 अक्टोबर 24
5. संयुक्त राष्ट्र संघको झण्डा महासभा द्वारा कहिले स्वीकृत गरियो ??
— 20 अक्टूबर 1947
6. संयुक्त राष्ट्र संघरो अधिवमत भाषाहरु - अंग्रेजी, फ्रेन्च, चीनी, अरबी, रूसी तथा स्पेनिश छन् तर अफिसियल रुपमा कुन भाषा प्रयोग गरिन्छ ??
— अंग्रेजी र फ्रेन्च
7. संयुक्त राष्ट्र संघको मुख्यालय ??
— न्यूयार्क
8. संयुक्त राष्ट्रसंघीय विश्व विद्यालय कहाँ रहेको छ ??
— टोकियो (जापान)
9. हाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रहरुको संख्या ??
— 194
10. लैंगिक समानता वा महिला सशक्तिकरणको लागि संयुक्त राष्ट्र संघले एक निकाय गठन गरेको कुन हो ??
— यू.एन.विमन
11. नेपाल UNO को सदस्य ??
— सन् 1955 डिसेम्बर 14
12. कुन दूई देश यू. एन. ओ. को सदस्य देश होइन् ??
— भ्याटिकन सिटी र ताइवान
13. संयुक्त राष्ट्र महासभाको प्रथम महिला अध्यक्ष ??
— श्रीमती विजय लक्ष्मी पण्डित
14. संयुक्त राष्ट्र संघमा ‘भीटो’ को अधिकार कसलाई प्राप्त छ ??
— सुरक्षा परिषदको स्थायी सदस्य
15. संयुक्त राष्ट्र संघमा भीटोको अर्थ के हो ??
— निषेधात्मक भोट
16. संयुक्त राष्ट्र संघको स्थापनाको मुख्य उददेश्य ??
— अन्तर्राष्ट्रीय शान्ति र सुरक्षा कायम राख्नु
17. संयुक्त राष्ट्र संघको स्थायी सदस्य राष्ट्रहरु ??
— अमेरीका, बेलायत, रूस, चीन र फ्रान्स
18. अन्तर्राष्ट्रीय न्यायालय कहाँ रहेको छ ??
— हेग (नेदरल्याण्ड)
19. संयुक्त राष्ट्र संघको लाइब्रेरी कुन हो ??
— हेमरशोल्ड लाइब्रेरी
20. संयुक्त राष्ट्र घोषणा-पत्रको मूल प्रति कहाँ सुरक्षित राखेको छ ??
— अमेरीका
21. संयुक्त राष्ट्र संघको प्रमुख अंग कुन-कुन हो ??
— महासभा, सुरक्षा परिषद, आर्थिक-सामाजिक परिषद, सचिवालय, अन्तर्राष्ट्रीय न्यायालय, न्यासी परिषद्
22. संयुक्त राष्ट्र अन्तर्राष्ट्रीय बाल संकट कोष
( UNICEF) को मुख्यालय कहाँ छ ??
— न्यूयार्क (अमेरीका)
23. संयुक्त राष्ट्र संघको कार्यपालिकालाई के भनिन्छ ??
— सुरक्षा परिषद्
24. संयुक्त राष्ट्र संघको चार्टरमा कति शब्द, धारा र अध्याय रहेको छ ??
— 10 हजार शब्द, 111 धारा, 19 अध्याय
25. संयुक्त राष्ट्र मुख्यालयको भूमि कसले दान गरेका हुन् ??
— जान डी. राकफेलर
26. संयुक्त राष्ट्र मुख्यालय कहिले बनाएर तयार भएको थियो ??
— सन् 1952
27. संयुक्त राष्ट्र संघको मुख्यालयमा कति कर्मचारी कार्यरत छन् ??
— 10 हजार
28. संयुक्त राष्ट्र संघको मुख्य प्रशासनिक अधिकारी को हुन् ??
— महासचिव
29. महासचिवको कार्यकाल कति वर्षको हुन्छ ??
— 5 वर्ष
30. संयुक्त राष्ट्र संघको प्रमुख व्यवस्थापिकाको कुन हो ??
— महासभा
31. संयुक्त राष्ट्र संघ सँग सम्बन्धित पहिलो विशिष्ट संगठन कुन हो ??
— अन्तर्राष्ट्रीय श्रम संगठन
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
संकलन — #U_T_R
🌴🍃🍂‘Go Green’🍃🍂🌴

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...