१) एउटा पसलेले उसको रेडियोको 30% नाफा हुने गरेर बिक्रि मूल्य निर्ढारण गरेछ। यदि उसले आफ्नो बिमुमा 10% ले घटायो भने उसको नाफा % कति होला ??
➥• 17%
.
२) 2 वर्षमा 10% वार्षिक ब्याजदरमा कुनै रकमको चक्रीय ब्याज र साधारण ब्याजको अन्तर रु.120 हुन्छ भने मूलधन कति होला ??
➥• रु.12000
.
३) A, B र C ले कुनै काम क्रमश: 30,40 र 60 दिनमा गर्न सक्छन् । काम शुरु गरेको 10 दिन पछि B ले छोड्यो । B ले छोडेको 4 दिन पछी A ले छोड्यो र C ले बाकी काम सक्यो भने C ले जम्मा कति काम गरेछ ??
➥• 17 days
.
४) मैले मेरो यात्राको 3/4 भाग पूरा गर्दा 15 कि.मि यात्रा सकियो भने अझै मैले कति कि.मि यात्रा गर्न बाकी होला ??
➥• 5 km
.
५) दुई ओटा पाइपहरु P र Q ले क्रमशः 24 र 30 मिनेटमा एउटा ट्यान्की भर्न सक्छ्न । दुवै पाइप खोलेको 8 मिनेट पछी पाइप P बन्द गरियो भने पुरै ट्यान्की भर्न कति समय लाग्ला ??
➥• 20 min
.
६) वार्षिक १०% चक्रीय ब्याजदरले रु. ४८०० को मिश्रधन रु. ५८०८ पाउन कति समय लाग्ला ??
➥• २ वर्ष
.
७) A ले एउटा सामान B लाई 12% नाफा लिएर बेच्यो । B ले सोही सामान 10% घाटा खाएर C लाई बेच्यो र C ले उक्त सामानको लागि रु.504 तिरेछ भने सामानको क्रय मूल्य कति रहेछ ??
➥• Rs. 500
.
८) 15 वटा साइकलको क्रमु र 12 वटा साइकलको वि.मु. बराबर हुँदा कति % नाफा हुन्छ ??
➥• 25%
.
९) 25 वर्षमा कुनै मुलधन आफै तेब्बर हुन्छ भने कुन समयमा यो दोब्बर हुन्छ ??
➥• 12.5 वर्ष
.
१०) रु. १०,२४० को ३ वर्षमा १२.५% वार्षिक ब्याजदरले हुने चक्रिय ब्याज र साधारण ब्याजमा कति फरक होला ??
➥• रु. ५००
.
११) रामले कुनै काम 10 दिनमा पुरा गर्न सक्छ । श्यामले सो काम 15 दिनमा पुरा गर्न सक्छ। भने दुबै मिली सो काम कति दिनमा पुरा गर्न सक्लान ??
➥• 6 दिन
.
१२) A, B, C ले कुनै काम क्रमशः 10 ,12, 15 दिनमा पुरा गर्न सक्छन् भने तिनै जना मिली सो काम कति दिनमा पुरा गर्लान ??
➥• 4 दिन
.
१३) यदि 27 जना मानिसले कुनै काम 15 दिनमा गर्न सक्छ्न भने त्यही कामलाई कति जना मानिसले 9 दिनमा गर्न सक्छ्न ??
➥• 45 जना
.
१४) कति सङ्ख्याको 15% ले 60 हुन्छ ??
➥• रु.400
.
१५) कुनै सामान रु.1620 मा विक्री गर्दा 10% नोक्सान हुन्छ भने 5% नाफा गर्न कुन मुल्यमा बेच्नुपर्ला ??
➥• रु. 1890
.
१६) प्रति वर्ष सयकडा 10 का दरले रु. 4000 को व्याज रु. 1200 पाउन कति समय पर्खनु पर्ला ??
➥• 3 वर्ष
.
१७) यदि 2.5 वर्षमा कुनै धनको मिश्रधन सावाँको 5/4 भए व्याजदर पत्ता लगाउनु होस् ??
➥• 10%
.
१८) एउटा मेसिनको सुरुको मुल्य रु. 60000 थियो। जुन वार्षिक 10% का दरले ह्रास हुन्छ। सो मेसिनको 2 वर्ष पछिको मुल्य पत्ता लगाउनु होस् ??
➥• रु. 48600
.
१९) पहिलो 175 कल टेलीफोनको रु. 200 र प्रत्येक थप कलमा प्रतिकल रु. 1 का दरले महसुल जोडिन्छ भने 375 कलको जम्मा शुल्क कति बुझाउनुपर्ला।
➥• रु. 400
.
२०) व्यास 42 से.मि भएको वृत्तको क्षेत्रफल कति हुन्छ ??
➥• 1386 वर्ग से.मि.
.
२१) यदि अंकगणितिय मध्यक 12, £fx=70+10a, N=5+a भए a को मान कति होला ??
➥• 5
.
२२) 3,9,27 को हरात्मक मध्यक कति होला ??
➥• 5.4
•••••••••••••••••••••••••••••••••••••••••
- उत्तर तामाङ्ग
- अफिसर तयारी ग्रुप
- ढाकाराम भट्टराई

Comments
Post a Comment