☞. स्याउमा कुन एसिड हुन्छ ??
➥• मेलिक एसिड
☞. अंगूर कुन एसिड हुन्छ ??
➥• टार्टरिक एसिड
☞. सोडा वाटरमा के हुन्छ ??
➥• कार्बोनिक एसिड
☞. आतिसबाजीमा हरियो रङ् के कारणले देख्छ ??
➥• बेरियमको कारण
☞. खाना पकाउने एलपीजी ग्यास के-के को मिश्रण हो ??
➥• प्रोपेन, ब्यूटेन र पेन्टेन
☞. पीतल कुन-कुन धातुको मिश्रण हो ??
➥• जस्ता र तामा
☞. काँस कुन-कुन धातुको मिश्रण हो ??
➥• टिन र तामा
☞. स्टेनलेस स्टील ....... मिश्रण हो ??
➥• फलाम, क्रोमियम, कार्बन र निकिल
☞. प्रेशर कुकरमा खाना छिटो पाक्दछ, किनकी वायुचापले केलाई वृद्धि गर्दछ ??
➥• क्वाथनाङ्क
☞. लामखुट्टे वा मच्छर भगाउँने ग्यास कुन हो ??
➥• एलिथ्रीन
☞. सबभन्दा भारी ग्यास कुन हो ??
➥• रेडोन
☞. ब्रह्माण्डमा सर्वाधिक मात्रामा पाइने ग्यास कुन हो ??
➥• हाइड्रोजन (पृथ्वीमा ~ नाइट्रोजन)
☞. शुष्क ग्यास कुन हो ??
➥• ठोस कार्बन डाइअक्साइड
☞. कोइला जलाउँदा कुन ग्यास निस्किन्छ ??
➥• कार्बन मोनोअक्साइड
☞. वनस्पति घिउँ बनाउँन कुन ग्यास प्रयोग हुन्छ ??
➥• हाइड्रोजन
☞. आगो निभाउने ग्यास ??
➥• कार्बन डाइअक्साइड
☞. क्लोरोफोर्मले बेहोस गरेर एक व्यक्तिले भ्यागुतालाई घाममा विच्छेदन गर्दा त्यो व्यक्ति बेहोस भयो, यो कुन ग्यासले गर्दा भएको हो ??
➥• फास्जीन
☞. लाफिङ्ग ग्यास कुन हो ??
➥• नाइट्रसअक्साइड
☞. प्रथम विश्व युद्धमा पहिलो पटक कुन ग्यासको प्रयोग भएको थियो ??
➥• मस्टर्ड ग्यास
••••••••••••••••••••••••••••••••••••••••
- उत्तर तामाङ्ग

Comments
Post a Comment