१. अनावश्यक र निरर्थक कुराहरुलाई नजर अन्दाज गरेर आफ्नो उद्धेश्यमा नजर राख्नु होस्✌
2. चिन्ता गरेर समय नष्ट नगर्नुस किनकि चिन्तामा बिताएको समय कन्टेनरमा फाले जस्तै हो ।✌
३. लक्ष्य सदैव एउटा राख्नुस, दुई ओटा लक्ष्य बनाउँदा तपाइको स्थिती दुई ओटा डुङ्गामा एकैसाथ खुट्टा राखेर यात्रा तय गर्नु जस्तै हुन्छ, जसमा तपाईं डुब्नु निश्चित छ।✌
4 . कुनै पनि लक्ष्य निर्धारण गर्नु भन्दा पुर्व आफ्नो योग्यता, कार्यक्षमता र समय अवधी सुनिश्चित गर्नुस।✌
५. विपरीत परीस्थितीहरुमा संयमतापुर्वक काम लिनुस र धैर्यतापुर्वक त्यसको सामना गर्नुस, यो सफलता प्राप्त गर्ने महत्वपुर्ण गुण हो ।✌
6. स्वयम् ले निर्णय लिने क्षमता को विकास गर्नुस, सबैको सल्लाह सुन्नुस् आफ्नो फैसला गोप्य राख्नुस ।✌
७. ‘कठिन कार्यलाई पहिले नै गर्ने प्रयास गर्नुस, सजिलो काम आफै पूरा हुनेछ।’✌
8. आफ्नो कमि - कमजोरीहरुलाई पहिचान गरेर त्यसलाई सुधार गर्ने कोसिस गर्नुस।✌
९. सधै सोचेर - सम्झेर बोल्नु होस् किनकी वार्तालापले तपाईको छवि बनाउन र बिगार्नमा महत्त्वपूर्ण भुमिका निभाउँछ।✌
10. समय अनुसार चल्नुस र यसको सदुपयोग गर्नुस यो जीवनमा सफलता प्राप्तीको शसक्त माध्यम हो।✌
११. नेतृत्व क्षमता तथा आपसी तालमेल बनाइ राख्नुस् यसले तपाइलाई सफलता प्राप्त गर्नमा सहयोग पुर्याउछ।✌
12. आफ्नो योग्यतालाई निरन्तर विकसित गर्नुस, योजनाबद्ध तरिकाले आफ्नो कार्यलाई परीणाम दिनुस, समय बिल्कुल नगुमाउनु होस्।✌
१३. अरुसित गुनासो र भाग्यलाई दोष दिने रुने प्रवृत्तीलाई त्याग्नुहोस।
••••••••••••••••••••••••••••••••••••••••••
- शूभ प्रभात (उत्तर तामाङ्ग)

Comments
Post a Comment