Skip to main content

बौद्ध धर्म - Buddhist

🙏࿆ बौद्ध धर्मको संस्थापक गौतम बुद्ध हुन्। उहाँलाई ‘एसियाको ज्योति वा Light of Asia’ भनेर चिनिन्छ༏
🙏࿆ उहाँको जन्म 563 ई.पू. मा कपिलवस्तुको लुम्बनीमा भएको थियो༏
🙏࿆ उहाँको लालन-पालन सौतेनी आमा प्रजापति गौतमीले गरेका हुन्༏

🙏࿆ उहाँको बाल्यकालको नाम सिद्धार्थ गौतम हो༏
🙏࿆ गौतम बुद्धको विवाह 16 वर्षको उमेरमा यथोधरा सँग भएको थियो र उनीहरुको छोराको नाम राहुल हो༏
🙏࿆ कपिलवस्तुको दरबार छोडेर बाहिरी दुनियाँमा पुग्दा बुद्धले चार दृश्य देखेका हुनः 1. वृद्ध व्यक्ति 2. एक बिमार व्यक्ति 3. लास र 4. एक सन्यासी༐
🙏࿆ उहाँले 29 वर्षको आयुमा गृह-त्याग गरेका हुन्, जसलाई बौद्ध धर्ममा महानिष्क्रमण भनिन्छ༐
🙏࿆ उहाँलाई 35 वर्षको उमेरमा निरञ्जना नदी, पीपलको बोट मुनी ज्ञान प्राप्त भयो༐
🙏࿆ ज्ञान प्राप्ती पछि सिद्धार्थ बुद्धको नामले चिनिन थाल्यो༐
🙏࿆ बुद्धले आफनो पहिलो उपदेश सारनाथमा दियो, जसलाई बौद्ध ग्रन्थमा धर्मचक्र प्रवर्तन भनिन्छ༐
🙏࿆ बुद्धले आफनो उपदेश पालि भाषामा दिएको थियो༐
🙏࿆ उहाँको प्रमुख अनुयायीहरु - बिम्बिसार, प्रसेनजित र उदयन थिए༐
🙏࿆ बौद्ध धर्ममा पुनर्जन्मको मान्यता छ༐
🙏࿆ “संसार दुखले भरेको छ” भन्ने सिद्धान्त बुद्धले उपनिषद् बाट लिएको हो༐
🙏࿆ बौद्ध धर्मको त्रिरत्न हुन्ः - बुद्ध, धम्म र संघ༐
🙏࿆ बुद्धको मृत्यु 80 वर्षको उमेरमा (483 ई.पू.) कुसिनगर (उत्तर प्रदेश) मा भएको थियो, जसलाई महापरिनिर्वाण भनिन्छ༐
🙏࿆ चतुर्थ संगीति पछि यो दुई भाग हीनयान र महायानमा विभाजित भएको थियो༐
🙏࿆ बुद्धले संसारिक दुखको सम्बन्धमा चार आर्य सत्यको उपदेश दिए - दुःख, दुःख समुदाय, निरोध र दुःख निरोधगामिनी प्रतिपद्या༐
🙏࿆ प्रथम बौद्ध संगीति 483 ई.पू. मा राजगृह, महाकश्यप (अध्यक्ष) अजातशत्रुको शासनकालमा भएको थियो༑
🙏࿆ त्यस्तै, द्वितीय बौद्ध संगीति 383 ई.पू. मा वैशाली, सबाकामी (अध्यक्ष) कालाशोकको शासनकालमा भएको थियो༑
🙏࿆ तृतीय बौद्ध संगीति 255 ई.पू. मा पाटलिपुत्र, मोग्गालिपुत्त तिस्स (अध्यक्ष) अशोकको शासनकालमा भयो༑
🙏࿆त्यसैगरी, चतुर्थ बौद्ध संगीति प्रथम शताब्दी कुण्डलवन, वसुमित्र/अश्वघोष (अध्यक्ष) कनिष्कको शासनकालमा भयो༐
༌༌༌༹༌༌༌༌࿄་་༹་་་་་་་་༌༌༌༌༹༹࿄༌༌༌༹༌༌༌༌་་༹་་་་࿄་་་་༌༌༌༌༹༹༌༌༌༹༌༌༌༌་࿄་༹་་་་་་
- 🙏࿆ उत्तर तामाङ्ग 🙏࿆
- ༼#Buddha༽

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...