(१) मुर्खको संगत नगर्नु ।
(२) बिद्धानको संगत गर्नु ।
(३) पुजनियलाई आदार गर्नु ।
(४) अनुकुल स्थलमा बस्नु ।
(५) असल कर्म गरि आएको हुनु ।
(६) चित्त स्थिर राख्नु ।
(७) बहुश्रुत हुनु ।
(८) सिल्प बिद्यामा पारंगत हुनु ।
(९) सुआचरणयुक्त हुनु ।
(१०) मीठो वचन बोल्नु ।
(११) आमा बुबाको सेवा गर्नु ।
(१२) परिवारको पालन गर्नु ।
(१३) आकुलव्याकुल हुने काम नगर्नु ।
(१४) दान गर्नु या दिनु ।
(१५) धर्म अनुसार आचरण गर्नु ।
(१६) आफन्तजनको उपकार गर्नु ।
(१७) निर्दोष काम गर्नु ।
(१८) पाप कर्मबाट टाढा रहनु ।
(१९) अगाडि पुगेको पाप कर्म नगर्नु ।
(२०) लागूपदार्थ सेवन नगर्नु ।
(२१) धर्मप्रति जागरुक हुनु / धर्म श्रवण गर्नु ।
(२२) आदरणीयलाई मान्नु ।
(२३) विनम्र हुनु घमण्डी नहुनु ।
(२४) सन्तोषी हुनु ।
(२५) कृतज्ञ हुनु ।
(२६) धर्म कथा सुन्नु ।
(२७) क्षमाशिल हुनु / सहसिल हुनु ।
(२८) सत्पुरुषको कुरा सुन्ने गर्नु ।
(२९) श्रमणहरुको दर्शन गर्नु ।
(३०) धर्म चर्चा गर्नु ।
(३१) तपस्वी हुनु ।
(३२) ब्रम्हचारी हुनु ।
(३३) चार आर्य सत्यलाई बुझ्नु ।
(३४) निर्बाणको दर्शन गर्नु ।
(३५) आठ लोक धर्ममा स्थिर हुनु ।
(३६) शोक संताप नमान्नु ।
(३७) क्लेस नास गर्नु ।
(३८) भय मुक्त हुनु ।
...
...
श्रोत : बौद्ध दर्पण ।
<script async src="//pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script>
<ins class="adsbygoogle"
style="display:block; text-align:center;"
data-ad-layout="in-article"
data-ad-format="fluid"
data-ad-client="ca-pub-6393818511579575"
data-ad-slot="3444661542"></ins>
<script>
(adsbygoogle = window.adsbygoogle || []).push({});
</script>
(२) बिद्धानको संगत गर्नु ।
(३) पुजनियलाई आदार गर्नु ।
(४) अनुकुल स्थलमा बस्नु ।
(५) असल कर्म गरि आएको हुनु ।
(६) चित्त स्थिर राख्नु ।
(७) बहुश्रुत हुनु ।
(८) सिल्प बिद्यामा पारंगत हुनु ।
(९) सुआचरणयुक्त हुनु ।
(१०) मीठो वचन बोल्नु ।
(११) आमा बुबाको सेवा गर्नु ।
(१२) परिवारको पालन गर्नु ।
(१३) आकुलव्याकुल हुने काम नगर्नु ।
(१४) दान गर्नु या दिनु ।
(१५) धर्म अनुसार आचरण गर्नु ।
(१६) आफन्तजनको उपकार गर्नु ।
(१७) निर्दोष काम गर्नु ।
(१८) पाप कर्मबाट टाढा रहनु ।
(१९) अगाडि पुगेको पाप कर्म नगर्नु ।
(२०) लागूपदार्थ सेवन नगर्नु ।
(२१) धर्मप्रति जागरुक हुनु / धर्म श्रवण गर्नु ।
(२२) आदरणीयलाई मान्नु ।
(२३) विनम्र हुनु घमण्डी नहुनु ।
(२४) सन्तोषी हुनु ।
(२५) कृतज्ञ हुनु ।
(२६) धर्म कथा सुन्नु ।
(२७) क्षमाशिल हुनु / सहसिल हुनु ।
(२८) सत्पुरुषको कुरा सुन्ने गर्नु ।
(२९) श्रमणहरुको दर्शन गर्नु ।
(३०) धर्म चर्चा गर्नु ।
(३१) तपस्वी हुनु ।
(३२) ब्रम्हचारी हुनु ।
(३३) चार आर्य सत्यलाई बुझ्नु ।
(३४) निर्बाणको दर्शन गर्नु ।
(३५) आठ लोक धर्ममा स्थिर हुनु ।
(३६) शोक संताप नमान्नु ।
(३७) क्लेस नास गर्नु ।
(३८) भय मुक्त हुनु ।
...
...
श्रोत : बौद्ध दर्पण ।
<script async src="//pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script>
<ins class="adsbygoogle"
style="display:block; text-align:center;"
data-ad-layout="in-article"
data-ad-format="fluid"
data-ad-client="ca-pub-6393818511579575"
data-ad-slot="3444661542"></ins>
<script>
(adsbygoogle = window.adsbygoogle || []).push({});
</script>
Comments
Post a Comment