Skip to main content

निजामती सेवाका लागि महत्त्वपूर्ण १०० वस्तुगत प्रश्नहरुः

१) प्रदेश नं. ५ ले कति क्षेत्रफल ओगटेको छ ??
➥• ११.९५ %
२) कृषि उत्पादनका दृष्ट्रिकोणले सबैभन्दा उत्कृष्ट प्रदेश कुन हो ??
➥• प्रदेश नं. १
३) व्यावसायिक लचकता सम्वन्धी सुचिमा नेपाल कतिऔ स्थानमा पर्दछ ??
➥• ११४ औ
४) बजारको आकारमा नेपाल कति औं स्थानमा पर्दछ ??
➥• ९३ औ
५) सन् २०३० सम्म नेपालले निजामति सेवाको निर्णायक तहमा महिला उपस्थिति कति % पुर्याउने लक्ष्य लिएको छ ??
➥• ४० %
६) नेपालमा पहिलो पटक पूर्वाधार सम्मेलन कहिले भयो ??
➥• २०७१ कार्तिक २५-२६
७) अन्तराष्ट्रिय शान्ति दिवश नेपालमा कहिले देखि मनाउन सुरु गरिएको हो ??
➥• वि.सं. २०६५
८) विज्ञान दिवश २०७२ को नारा के थियो ??
➥• ‘राष्ट्र निर्माणका लागि विज्ञान र प्रविधी’
९) फिफा महासचिव मा को चुनिएकि छन् ?
➥• सेनेगलकी फातिमा समोरा
१०) सार्कका महासचिव अमजाद हुसेनले कहिले देखि आफ्नो कार्यकाल सुरु गरे ??
➥• २०१७ मार्च १
११) भाषा आयोगको गठन कहिले भयो ??
➥• २०७३ भदौ २३
१२) कर्णाली ब्लुजका लेखक को हुन् ??
➥• बुद्धिसागर
१३) नेल्सन मण्डेलाको निधन कहिले भयो ??
➥• २०१३ डिसेम्बर ५
१४) कोष १५ के संग सँम्बन्धित छ ??
➥• जलवायु परिर्वतन
१५) १०/१०/१० के सँग सम्बन्धित छ ??
➥• जलवायु परिर्वतन
१६) BRICS BANK को स्थापना कहिले भयो ??
➥• २०१४ जुलाई १५
१७) नेपालको पहिलो नगरपालिका कुन हो र कहिले घोषित भयो ??
➥• ललितपुर - १९७५ पुस २
१८) UN Peace Award २०१५ कसलाई प्रदान गरियो ??
➥• कोशिला चौधरी
१९) नेफ्टा अवार्ड २०७३ बाट उत्कृष्ट जनजाती चलचित्र कुन हो ??
➥• तिमी नभए
२०) नेपालको ईतिहासमा पहिलो राष्ट्रव्यापी जनमतसंग्रह कहिले भयो ??
➥• २०३७ वैशाख २० गते
२१) ITU को स्थापना कहिले भयो ??
➥• सन् १८६५
२२) IDA को प्रधान कार्यलय कहाँ रहेको छ ??
➥• वासिंङटन डिसि
२३) IMO मा नेपालले कहिले बाट सदस्यता लियो ??
➥• १९७९ जनवरी ३१
२४) UNESCO को पूरा रुप के हो ??
➥• United Nation Educational Scientific and Cultural Org.
२५) नेपालले कहिले देखि UNO का लागि स्थाई प्रतिनिधि पठाउन सुरु गरेको हो ??
➥• सन् १९५९
२६) सरकारले वैदेशिक रोजगार नीति कहिले ल्याएको हो ??
➥• २०६८
२७) मिश्रित अर्थव्यवस्थाका सिद्धान्तका प्रतिपादक को हुन् ??
➥• J.M किन्स
२८) विश्वमा हरित क्रान्तिको सुरुवात कहिलेदेखि भएको मानिन्छ ??
➥• सन् १९६०
२९) नेपालमा हाल धेरै नाफा कमाउन सफल संस्थान कुन हो ??
➥• NTC
३०) नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति कसले गर्छ ??
➥• नेपाल सरकार
३१) नेपाल राष्ट्र बैंकबाट सर्वप्रथम नोट निस्काशन कहिले गरियो ??
➥• वि.स २०१६ फागुन ७
३२) नोट जारी गर्ने कार्य कुन विभागले गर्छ ??
➥• निर्गमन विभाग
३३) टक्सारमै गल्ती गरिएको सिक्कालाई के भनिन्छ ??
➥• फिडो
३४) BASEC के सँग सम्वन्धित छ ??
➥• बैंकिङ क्षेत्र
३५) नेपालको पहिलो बैंक नेपाल बैंक लि हो भने नेपालको पहिलो आधुनिक बैंक कुन हो ??
➥• नेपाल बैंक लिमिटेड
३६) 'The end of laissez fair' नामक कृतिका लेखक को हुन् ??
➥• जे एम किन्स
३७) Blue chips के संग सम्बन्धित छ ??
➥• शेयर बजार
३८) वेलायतमा सर्वप्रथम बजेट प्रस्तुत कसले गरेका थिय ??
➥• सर वाल पोल
३९) नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत गरियो ??
➥• २००८ माघ २१
४०) कार्यक्रम बजेटको सुरुवात कहाँ बाट भएको हो ??
➥• अमेरिका
४१) नेपाली पस्मिनालाई के भनि चिनिन्छ ??
➥• च्याङ्ग्रा पस्मिना
४२) नयाँ मुलुकि एेन कहिले देखि लागू भएको हो ??
➥• २०२० भाद्र १
४३) नेपालमा मुक्ति दिवस कहिले मनाईन्छ ??
➥• भाद्र १
४४) नेपाल फुौवल संघको संस्थापक कस्लाई मानिन्छ ??
➥• नरशमशेर जवरा
४५) नेपालले फिफाको सदस्य कहिले प्राप्त गर्यो ??
➥• सन् १९७१
४६) प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥• डाँफे
४७) दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥• लालिगुराँस
४८) तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥• बाघ
४९) चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥•
५०) पाचौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥• रातो पाण्डा
५१) "हतार छ हतार छैन" निबन्ध संग्रहका लेखक को हुन् ??
➥• भिष्म उप्रेति
५२) डुंगा खियाउने जाति भनेर कुन जातिलाई चिनिन्छ ??
➥• मल्लाह
५३) नेवारी भाषाको प्रथम चलचित्र कुन को ??
➥• शिलु
५४) विदेशी नागरीकलाई प्रदान गरिने नेपालको सबैभन्दा ठुलो मादपदवी कुन हो ??
➥• महाउज्ज्वल राष्ट्रदीप
५५) नेपाल सरकार द्वारा प्रदान गरिने अलंकारहरु कति छन् ??
➥• ९ वटा
५६) पाषण युगमा कला लाई के मानिन्थ्यो ??
➥• जादू
५७) पहिलो नेपाली चलचित्र कुन हो ??
➥• सत्य हरिश्चन्द्र (वि.स २००७ , भारतमा निर्मित)
५८) नेपालमा सर्वप्रथम प्राचीन स्मारक संरक्षण एेन कहिले लागू भएको हो ??
➥• वि.स २०१३
५९) देशको कुल भुभागको कति जमिनमा खेति गरिएको छ ??
➥• १८%
६०) वाणिज्य क्षेत्रमा CIP को पूरा रुप के हो ??
➥• Commercial Importance Person
६१) GATT कहिले देखि WTO मा रुपान्तरण भएको हो ??
➥• सन् १९९५ जनवरी १ देखि
६२) नेपालमा सबै भन्दा बढि पर्यटक कुन महाद्वीप बाट आउने गरेका छन् ??
➥• एसिया
६३) राजमार्गमा राति टल्किने वत्तिलाई के भनेर चिनिन्छ ??
➥• क्याट्स आई
६४) पृथ्वी राजमार्ग चीनको सहयोगमा निर्माण भएको हो भने अरनिको राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ??
➥• चीन
६५) माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन क्षमाता कति रहेको छ ??
➥• ४५६ मेगावाट
६६) विश्वको पहिलो हुलाक टिकट कुन हो ??
➥• पेन्नी ब्ल्याक (बेलायत)
६७) नेपालको पहिलो दैनिक पत्रिका कुन हो ??
➥• आवाज (२००७ फागुन ८)
६८) नेपालमा कुन योजना देखि प्रादेसिक विकासको अवधारणा सुरु भयो ??
➥• पाँचौ
६९) वीरगन्ज सुख्खा बन्दरगाह कहिले देखी संचालनमा आएको हो ??
➥• वि.सं. २०६१ साउन १
७०) जमानी कति प्रकारको हुन्छ ??
➥• ३ (जेथा, हाजिर र धन जमानी)
७१) वि.सं. २०७४ असार १५ मा मनाईएको १४ औ राष्ट्रिय धान दिवसको मुल नारा के रहेको छ ??
➥• "दुई बाली धानको बिस्तार आर्थिक समृद्धिको आधार"
७२) नेपाल आयरल्यान्ड संसदीयमैत्री समुहको स्थापना कहिले गरिएको हो ??
➥• सन् २०१७ जुन् २१
७३) नेपालमा कुन अवधिलाइ फलफूल दशकमा रुपमा घोषणा गरिएको छ ??
➥• आ.व २०७३/०७४ र २०८२/०८३
७४) यस बर्ष (२०७४ मा प्रदान गरिने) मदन भण्डारी पुरस्कारबाट कसलाई पुरस्कृत गरियो ??
➥• घुर्मुस - सुन्तली फाउन्डेसन
७५) गृहमन्त्रालय गृह प्रशासन सुधार मार्गचित्र २०७४ कहिले सार्वजनिक गरियो ??
➥• वि.सं. २०७४ असार १३
७६) माइटोसिस सेल डिभिजनबाट उत्पादित समान प्रकृतिका कोषहरुलाई के भनिन्छ ??
➥• क्लोन
७७) जोन डालटनको मृत्यु कहिले भयको थियो ??
➥• १८४४ जुलाई २७
७८) ROBERT को पूरा रुप के हो ?
➥• Rocket Borne Emergency Radio Transmeter
७९) दुई वस्तु बिचको कोणिय दूरि नाप्ने यन्त्रलाई के भनिन्छ ??
➥• Sextant
८०) म्याडम क्युरीको विवाह को संग भएको थियो ??
➥• प्रसिद्ध वैज्ञानिक पिएरे क्यूरी
८१) हिरामा कार्वन कति % हुन्छ ??
➥• १००%
८२) ट्रंयांक्विलिटज नामक ठाउ कहाँ पर्छ ??
➥• चन्द्रमामा
८३) अन्तरिक्षमा बसाईने प्रस्तावित सहरका डिजाईनर को हुन् ??
➥• डेनियल बदिनी
८४) NASA द्धारा स्थापित प्रमुख अन्तरिक्ष अवलोन यन्त्र कुन हो ??
➥• Hubble Space
८५) पनडुब्बी का आविस्कारक को हुन् ??
➥• साईमन लेक
८६) चिनमा ५/५ वर्षमा सौगात लैजानु पर्ने शर्तमा तिव्वत र चीनका बीच वेत्रावती सन्धी सम्पन्न कहिले भयो ??
➥• वि.सं. १८४९
८७) बहादुर शाहको मृत्यु कहिले भयो ??
➥• वि.सं. १८५४
८८) सम्राट अशोक कसको पालामा नेपाल आएका थिए ??
➥• स्थुको
८९) लिच्छविकालमा सिचाइ गर्ने कुलोलाई के भनिन्थेयो ??
➥• तिलमक
९०) महेन्द्र मल्लले कति वर्ष शाशन चलाए ??
➥• १४ वर्ष
९१) कुन राजाको मृत्युमा ३१ जना रानी सति गएका थिए ??
➥• योग नरेन्द्र मल्ल
९२) श्री ५ ज्ञानेन्द्र कहिले राजा बनेका थिए ??
➥• २०५८ जेठ २२
९३) थापाथली सन्धि कसको पालामा भएको थियो ??
➥• श्री ३ जंगबहादुर
९४) दासत्वमोचन कहिले भएको थियो ??
➥• वि.सं. १९८१
९५ ) पृथ्विपति राजा पछि गोरखाका राजा को भए ??
➥• नरभुपाल शाह
९६) तेक्वान्दो क्वीन का नामले चिनिने नेपाली खेलाडि को हुन् ??
➥• संगिना वैध
९७) प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता कोहिले सम्पन्न भयो ??
➥• २०४० वैशाख २९ देखि जेठ ५
९८) ११ औं सागमा नेपालले कति पदक प्राप्त गर्यो ??
➥• ३७
९९) १७औं एसियाली खेलकुद प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ??
➥• दक्षिण कोरिया (सन् २०१४)
१००) प्राचीन ओलम्पिक खेलको सुरुवात कहिले भएको थियो ??
➥• ई.पु. ७७६

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...