Skip to main content

निजामती सेवाका लागि महत्त्वपूर्ण १०० वस्तुगत प्रश्नहरुः भाग-२

निजामती सेवाका लागि महत्त्वपूर्ण १०० वस्तुगत प्रश्नहरुः
१) प्रदेश नं. ५ ले कति क्षेत्रफल ओगटेको छ ??
➥• ११.९५ %
२) कृषि उत्पादनका दृष्ट्रिकोणले सबैभन्दा उत्कृष्ट प्रदेश कुन हो ??
➥• प्रदेश नं. १
३) व्यावसायिक लचकता सम्वन्धी सुचिमा नेपाल कतिऔ स्थानमा पर्दछ ??
➥• ११४ औ
४) बजारको आकारमा नेपाल कति औं स्थानमा पर्दछ ??
➥• ९३ औ
५) सन् २०३० सम्म नेपालले निजामति सेवाको निर्णायक तहमा महिला उपस्थिति कति % पुर्याउने लक्ष्य लिएको छ ??
➥• ४० %
६) नेपालमा पहिलो पटक पूर्वाधार सम्मेलन कहिले भयो ??
➥• २०७१ कार्तिक २५-२६
७) अन्तराष्ट्रिय शान्ति दिवश नेपालमा कहिले देखि मनाउन सुरु गरिएको हो ??
➥• वि.सं. २०६५
८) विज्ञान दिवश २०७२ को नारा के थियो ??
➥• ‘राष्ट्र निर्माणका लागि विज्ञान र प्रविधी’
९) फिफा महासचिव मा को चुनिएकि छन् ?
➥• सेनेगलकी फातिमा समोरा
१०) सार्कका महासचिव अमजाद हुसेनले कहिले देखि आफ्नो कार्यकाल सुरु गरे ??
➥• २०१७ मार्च १
११) भाषा आयोगको गठन कहिले भयो ??
➥• २०७३ भदौ २३
१२) कर्णाली ब्लुजका लेखक को हुन् ??
➥• बुद्धिसागर
१३) नेल्सन मण्डेलाको निधन कहिले भयो ??
➥• २०१३ डिसेम्बर ५
१४) कोष १५ के संग सँम्बन्धित छ ??
➥• जलवायु परिर्वतन
१५) १०/१०/१० के सँग सम्बन्धित छ ??
➥• जलवायु परिर्वतन
१६) BRICS BANK को स्थापना कहिले भयो ??
➥• २०१४ जुलाई १५
१७) नेपालको पहिलो नगरपालिका कुन हो र कहिले घोषित भयो ??
➥• ललितपुर - १९७५ पुस २
१८) UN Peace Award २०१५ कसलाई प्रदान गरियो ??
➥• कोशिला चौधरी
१९) नेफ्टा अवार्ड २०७३ बाट उत्कृष्ट जनजाती चलचित्र कुन हो ??
➥• तिमी नभए
२०) नेपालको ईतिहासमा पहिलो राष्ट्रव्यापी जनमतसंग्रह कहिले भयो ??
➥• २०३७ वैशाख २० गते
२१) ITU को स्थापना कहिले भयो ??
➥• सन् १८६५
२२) IDA को प्रधान कार्यलय कहाँ रहेको छ ??
➥• वासिंङटन डिसि
२३) IMO मा नेपालले कहिले बाट सदस्यता लियो ??
➥• १९७९ जनवरी ३१
२४) UNESCO को पूरा रुप के हो ??
➥• United Nation Educational Scientific and Cultural Org.
२५) नेपालले कहिले देखि UNO का लागि स्थाई प्रतिनिधि पठाउन सुरु गरेको हो ??
➥• सन् १९५९
२६) सरकारले वैदेशिक रोजगार नीति कहिले ल्याएको हो ??
➥• २०६८
२७) मिश्रित अर्थव्यवस्थाका सिद्धान्तका प्रतिपादक को हुन् ??
➥• J.M किन्स
२८) विश्वमा हरित क्रान्तिको सुरुवात कहिलेदेखि भएको मानिन्छ ??
➥• सन् १९६०
२९) नेपालमा हाल धेरै नाफा कमाउन सफल संस्थान कुन हो ??
➥• NTC
३०) नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति कसले गर्छ ??
➥• नेपाल सरकार
३१) नेपाल राष्ट्र बैंकबाट सर्वप्रथम नोट निस्काशन कहिले गरियो ??
➥• वि.स २०१६ फागुन ७
३२) नोट जारी गर्ने कार्य कुन विभागले गर्छ ??
➥• निर्गमन विभाग
३३) टक्सारमै गल्ती गरिएको सिक्कालाई के भनिन्छ ??
➥• फिडो
३४) BASEC के सँग सम्वन्धित छ ??
➥• बैंकिङ क्षेत्र
३५) नेपालको पहिलो बैंक नेपाल बैंक लि हो भने नेपालको पहिलो आधुनिक बैंक कुन हो ??
➥• नेपाल बैंक लिमिटेड
३६) 'The end of laissez fair' नामक कृतिका लेखक को हुन् ??
➥• जे एम किन्स
३७) Blue chips के संग सम्बन्धित छ ??
➥• शेयर बजार
३८) वेलायतमा सर्वप्रथम बजेट प्रस्तुत कसले गरेका थिय ??
➥• सर वाल पोल
३९) नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत गरियो ??
➥• २००८ माघ २१
४०) कार्यक्रम बजेटको सुरुवात कहाँ बाट भएको हो ??
➥• अमेरिका
४१) नेपाली पस्मिनालाई के भनि चिनिन्छ ??
➥• च्याङ्ग्रा पस्मिना
४२) नयाँ मुलुकि एेन कहिले देखि लागू भएको हो ??
➥• २०२० भाद्र १
४३) नेपालमा मुक्ति दिवस कहिले मनाईन्छ ??
➥• भाद्र १
४४) नेपाल फुौवल संघको संस्थापक कस्लाई मानिन्छ ??
➥• नरशमशेर जवरा
४५) नेपालले फिफाको सदस्य कहिले प्राप्त गर्यो ??
➥• सन् १९७१
४६) प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥• डाँफे
४७) दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥• लालिगुराँस
४८) तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥• बाघ
४९) चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥•
५०) पाचौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥• रातो पाण्डा
५१) "हतार छ हतार छैन" निबन्ध संग्रहका लेखक को हुन् ??
➥• भिष्म उप्रेति
५२) डुंगा खियाउने जाति भनेर कुन जातिलाई चिनिन्छ ??
➥• मल्लाह
५३) नेवारी भाषाको प्रथम चलचित्र कुन को ??
➥• शिलु
५४) विदेशी नागरीकलाई प्रदान गरिने नेपालको सबैभन्दा ठुलो मादपदवी कुन हो ??
➥• महाउज्ज्वल राष्ट्रदीप
५५) नेपाल सरकार द्वारा प्रदान गरिने अलंकारहरु कति छन् ??
➥• ९ वटा
५६) पाषण युगमा कला लाई के मानिन्थ्यो ??
➥• जादू
५७) पहिलो नेपाली चलचित्र कुन हो ??
➥• सत्य हरिश्चन्द्र (वि.स २००७ , भारतमा निर्मित)
५८) नेपालमा सर्वप्रथम प्राचीन स्मारक संरक्षण एेन कहिले लागू भएको हो ??
➥• वि.स २०१३
५९) देशको कुल भुभागको कति जमिनमा खेति गरिएको छ ??
➥• १८%
६०) वाणिज्य क्षेत्रमा CIP को पूरा रुप के हो ??
➥• Commercial Importance Person
६१) GATT कहिले देखि WTO मा रुपान्तरण भएको हो ??
➥• सन् १९९५ जनवरी १ देखि
६२) नेपालमा सबै भन्दा बढि पर्यटक कुन महाद्वीप बाट आउने गरेका छन् ??
➥• एसिया
६३) राजमार्गमा राति टल्किने वत्तिलाई के भनेर चिनिन्छ ??
➥• क्याट्स आई
६४) पृथ्वी राजमार्ग चीनको सहयोगमा निर्माण भएको हो भने अरनिको राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ??
➥• चीन
६५) माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन क्षमाता कति रहेको छ ??
➥• ४५६ मेगावाट
६६) विश्वको पहिलो हुलाक टिकट कुन हो ??
➥• पेन्नी ब्ल्याक (बेलायत)
६७) नेपालको पहिलो दैनिक पत्रिका कुन हो ??
➥• आवाज (२००७ फागुन ८)
६८) नेपालमा कुन योजना देखि प्रादेसिक विकासको अवधारणा सुरु भयो ??
➥• पाँचौ
६९) वीरगन्ज सुख्खा बन्दरगाह कहिले देखी संचालनमा आएको हो ??
➥• वि.सं. २०६१ साउन १
७०) जमानी कति प्रकारको हुन्छ ??
➥• ३ (जेथा, हाजिर र धन जमानी)
७१) वि.सं. २०७४ असार १५ मा मनाईएको १४ औ राष्ट्रिय धान दिवसको मुल नारा के रहेको छ ??
➥• "दुई बाली धानको बिस्तार आर्थिक समृद्धिको आधार"
७२) नेपाल आयरल्यान्ड संसदीयमैत्री समुहको स्थापना कहिले गरिएको हो ??
➥• सन् २०१७ जुन् २१
७३) नेपालमा कुन अवधिलाइ फलफूल दशकमा रुपमा घोषणा गरिएको छ ??
➥• आ.व २०७३/०७४ र २०८२/०८३
७४) यस बर्ष (२०७४ मा प्रदान गरिने) मदन भण्डारी पुरस्कारबाट कसलाई पुरस्कृत गरियो ??
➥• घुर्मुस - सुन्तली फाउन्डेसन
७५) गृहमन्त्रालय गृह प्रशासन सुधार मार्गचित्र २०७४ कहिले सार्वजनिक गरियो ??
➥• वि.सं. २०७४ असार १३
७६) माइटोसिस सेल डिभिजनबाट उत्पादित समान प्रकृतिका कोषहरुलाई के भनिन्छ ??
➥• क्लोन
७७) जोन डालटनको मृत्यु कहिले भयको थियो ??
➥• १८४४ जुलाई २७
७८) ROBERT को पूरा रुप के हो ?
➥• Rocket Borne Emergency Radio Transmeter
७९) दुई वस्तु बिचको कोणिय दूरि नाप्ने यन्त्रलाई के भनिन्छ ??
➥• Sextant
८०) म्याडम क्युरीको विवाह को संग भएको थियो ??
➥• प्रसिद्ध वैज्ञानिक पिएरे क्यूरी
८१) हिरामा कार्वन कति % हुन्छ ??
➥• १००%
८२) ट्रंयांक्विलिटज नामक ठाउ कहाँ पर्छ ??
➥• चन्द्रमामा
८३) अन्तरिक्षमा बसाईने प्रस्तावित सहरका डिजाईनर को हुन् ??
➥• डेनियल बदिनी
८४) NASA द्धारा स्थापित प्रमुख अन्तरिक्ष अवलोन यन्त्र कुन हो ??
➥• Hubble Space
८५) पनडुब्बी का आविस्कारक को हुन् ??
➥• साईमन लेक
८६) चिनमा ५/५ वर्षमा सौगात लैजानु पर्ने शर्तमा तिव्वत र चीनका बीच वेत्रावती सन्धी सम्पन्न कहिले भयो ??
➥• वि.सं. १८४९
८७) बहादुर शाहको मृत्यु कहिले भयो ??
➥• वि.सं. १८५४
८८) सम्राट अशोक कसको पालामा नेपाल आएका थिए ??
➥• स्थुको
८९) लिच्छविकालमा सिचाइ गर्ने कुलोलाई के भनिन्थेयो ??
➥• तिलमक
९०) महेन्द्र मल्लले कति वर्ष शाशन चलाए ??
➥• १४ वर्ष
९१) कुन राजाको मृत्युमा ३१ जना रानी सति गएका थिए ??
➥• योग नरेन्द्र मल्ल
९२) श्री ५ ज्ञानेन्द्र कहिले राजा बनेका थिए ??
➥• २०५८ जेठ २२
९३) थापाथली सन्धि कसको पालामा भएको थियो ??
➥• श्री ३ जंगबहादुर
९४) दासत्वमोचन कहिले भएको थियो ??
➥• वि.सं. १९८१
९५ ) पृथ्विपति राजा पछि गोरखाका राजा को भए ??
➥• नरभुपाल शाह
९६) तेक्वान्दो क्वीन का नामले चिनिने नेपाली खेलाडि को हुन् ??
➥• संगिना वैध
९७) प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता कोहिले सम्पन्न भयो ??
➥• २०४० वैशाख २९ देखि जेठ ५
९८) ११ औं सागमा नेपालले कति पदक प्राप्त गर्यो ??
➥• ३७
९९) १७औं एसियाली खेलकुद प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ??
➥• दक्षिण कोरिया (सन् २०१४)
१००) प्राचीन ओलम्पिक खेलको सुरुवात कहिले भएको थियो ??
➥• ई.पु. ७७६
••
#copied
निजामती सेवाका लागि महत्त्वपूर्ण १०० वस्तुगत प्रश्नहरुः
भाग-२
१०१) मिसेन नेपाल आईकन २०१७ को उपाधि जित्ने युवती को हुन् ??
➥• वर्षा कार्कि
१०२) आईकाओ ले नेपाललाई गम्भीर सुरक्षा चासोको सुचिबाट कहिले हटाएको हो ??
➥• सन् २०१७ जुलाई २०
१०३) युरोमनि अवार्ड २०१७ बाट सम्मानित हुने बैंक कुन हो ??
➥• स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल
१०४) प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथग्रहण कहिले गरे ??
➥• वि.सं. २०७४ साउन २
१०५) भारत सरकारले Goods Services Tax (GST) कहिले देखि लागु गरेको हो ??
➥• सन् २०१७ जुलाई १
१०६) नेपाल र अफ्रिकि राष्ट्र जिबुटी बीच औपचारिक रुपमा कुटनितिक सम्बन्ध कहिले कायम भएको हो ??
➥• सन् २०१७ जुलाई १४
१०७) वि.सं. २०७४ असार १५ मा मनाईएको १४ औं राष्ट्रिय धान दिवसको मुल नारा के रहेको छ ??
➥• "दुई बाली धानको विस्तार आर्थिक समृद्धिको आधार"
१०८) नेपाल आयरल्यान्ड संसदीयमैत्री समुहको स्थापना कहिले गरिएको हो ??
➥• सन् २०१७ जुन् २१
१०९) नेपालमा कुन अवधिलाई फलफूल दशकमा रुपमा घोषणा गरिएको छ ??
➥• आ.व २०७३/०७४ र २०८२/०८३
११०) यस बर्ष (२०७४ मा प्रदान गरिने) मदन भण्डारी पुरस्कारबाट कसलाई पुरस्कृत गरियो ??
➥• घुर्मुस - सुन्तली फाउन्डेसन
१११) गृहमन्त्रालय गृह प्रशासन सुधार मार्गचित्र २०७४ कहिले सार्वजनिक गरियो ??
➥• बि.स २०७४ असार १३
११२) राष्ट्रिय कविता महोत्सव २०७४ मा प्रथम हुने कवि को हुन् ??
➥• खोटाङ्का चन्द्र रानाहँछा
११३) २०७४ मा प्रदान गरिने आदीकवि भानुभक्त पुरस्कारवाट कसलाई सम्मानित गरिने भएको छ ??
➥• डा. राजेन्द्र विमल
११४) हिमालयन बैंक कप गल्प प्रतियोगिता २०१७ को उपाधी जित्ने खेलाडि को हुन् ??
➥• ध्रव थापा
११५) भक्तराज आचार्य राष्ट्रिय संगित सम्मान २०७४ बाट सम्मानित हुने व्याक्ती को हुन् ??
➥• हरि प्रसाद रिमाल
११६) पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाइ त्यहाँको सर्वोच्च अदालतले भष्ट्रचारी करार गर्दै पदको लागि अयोग्य भएको फैसला कहिले गरेको हो ??
➥• सन् २०१७ जुलाई २८
११७) २०७४ सालमा प्रदान गरिने युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ??
➥• प्रा. डा बासुदेव त्रिपाठी
११८) नेपाल हिमालको प्रबेशद्धार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा गर्ने उदेश्यले ईन्टरनेशनल ट्राभल कलगर्स एण्ड मिडिया कन्फ्रेन्स को आयोजना कहिले र कहाँ गरियो ??
➥• बि.स २०७४ जेठ १८ , काठमान्डौ
११९) नेपाल र अफ्रिकि राष्ट्र एन्टिगुवा बीच कुटनितीक सम्बन्ध कहिले कायम भएको हो ??
➥• सन् २०१७ जुलाइ २६
१२०) एसियाको बेस्ट ईम्प्लोयर ब्रान्ड अवार्ड २०१७ बाट सम्मानित हुने कम्पनी कुन हो ??
➥• चौधरी ग्रुप
१२१) बहुप्रतिक्षित पोखरा क्षेत्रिय अन्तराष्टिय विमानस्थल निर्माण कार्यको शुभारम्भ कहिले गरियो ??
➥• २०७४ साउन १८
१२२) त्रिमूर्ति निकेतनले २०७४ सालमा प्रदान गरिने देवकोटा काव्य पुरस्कारबाट कसलाई सम्मानित गर्ने निर्णय गर्यो ??
➥• तुलसी दिवस
१२३) राष्ट्रिय प्रजातन्त्र पार्टि प्रजातान्त्रिकको गठन कहिले गरियो ??
➥• वि.स २०७४ साउन २२
१२४) दक्षिण एसियाली महिला सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ??
➥• २०७४ साउन २२-२३ काठमाडौं
१२५) आफ्नो देशमा रहेका आप्रबासिलाई स्थाई बसोवास को अनुमति दिने कानुन पारित गर्ने पहिलो खाडि राष्ट्र कुन हो र कहिले ??
➥• कतार (२०१७ अगस्त २)
१२६) संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरिया विरुद्ध नया प्रतिवन्धको प्रस्ताव कहिले अनुमोदन गर्यो ??
➥• २०१७ अगस्त ५
१२७) घाउ पाक्ने तत्व व्याक्टेरिया हो भनि पत्ता लगाउने वैज्ञानिक को हुन् ??
➥• लुईपाश्चर
१२८) ग्रामो फोनको आविश्कार कसले गरेका हुन् ??
➥• थोमश अल्भा एडिसन
१२९) रेडिएमको आविश्कार गर्ने वैज्ञानिक को हुन् ??
➥• म्याडम क्यूरी
१३०) रिक्टर स्केल कसको नामबाट राखिएको हो ??
➥• चाल्स रिक्टर
१३१) टेलिभिजनका आविश्कार को हुन् ??
➥• जे एल वेयर्ड
१३२) रेडियो नेपालका पहिलो समाचार वाचक को हुन् ??
➥• तारिणी प्रसाद कोइराला
१३३) राष्ट्रिय कृषि व्यावसाय निति कहिले जारी गरिएको हो ??
➥• वि.सं. २०६३
१३४) नेपालको कृषि व्यावसाय खासगरि केमा निर्भर छ ??
➥• मौसम
१३५) नेपालमा रेन्वो ट्राउट माछा पालनको सुरुवात कहिले देखि भएको हो ??
➥• सन् १९९० (नुवाकोट)
१३६ ) नेपालमा भूमि सुधार कार्यक्रम कहिले ल्याईयो ??
➥• वि.स २०२१
१३७) सामान्यता कला कति प्रकारका हुन्छन ??
➥• ६४
१३८) भित्ते चित्रको उत्कृष्ट नमुनालाई के भनिन्छ ??
➥• मिथिला चित्रकला
१३९) नेपालको सर्वोच्च मानपदवी कुन हो ??
➥• नेपल रत्न
१४०) बिभुषण एेन २०६४ कहिले देखि लागू भएको हो ??
➥• २०६४ साउन ३२
१४१) नेपाल सरकार बाट प्रदान गरिने पदक हरु कति छन् ??
➥• १३
१४२) आदि प्रयाग बनेर कुन क्षेत्रलाई बुझाउँदछ ??
➥• देवघाट
१४३) दरै भाषिहरुको मूख्य वसोबास कहाँ रहेको छ ??
➥• तनहुँ, चितवन र पाल्पा
१४४) मैथलि भाषाको लिपिलाई के भनिन्छ ??
➥• तिरहता लिपि
१४५) लिम्बू भाषाको लिपिलाई के भनिन्छ ??
➥• सिरि जंगा
१४६) भोटबर्मेली भाषालाई कुन जातिको भाषा पनि भनिन्छ ??
➥• मंगोल
१४७) वडका ईतवार कुन जातिले मनाउने चार्ड हो ??
➥• थारु
१४८) राई भाषाको पहिलो टेलिचलचित्र कुन हो ??
➥• सायाबुङ्ग
१४९) शेर्पा शब्दले के बुझाउँदछ ??
➥• पूर्वेली बासिन्दा
१५०) थकाली जातिको मुल बसोवास स्थल कहाँ हो ??
➥• मुस्ताङको थाकखोला
१५१) हिमाली क्षेत्रमा वस्ने आदिवासी जनजाती समूह कति छन् ??
➥• १९
१५२) Big Bang Theory को द्धारा अघि सारिएको हो ??
➥• सर जेम्स जिम्स द्धारा
१५३) Heliocentric Theory का प्रतिपादक को हुन् ??
➥• निकोलस कोपर्निकस पोल्याण्ड (सन् १५४३)
१५४) वर्तमान मानव भुगोलका जनक ??
➥• Friedrich Ratzel (Germany)
१५५) एसिया र उत्तर अमेरिकालाई छुट्याउने जल संयोजक ??
➥• बेरिङ
१५६) अफ्रिकाको सबैभन्दा लामो पर्वत श्रंखला कुन हो ??
➥• एटलास पर्वत
१५७) विश्वको सबैभन्दा ठुलो गुम्वज ??
➥• एस्ट्रोडम ( उ . अमेरिका )
१५८) विश्वको उचाइमा रहेको राजधानि सहर ??
➥• लापाज (बोलिभिया)
१५९) अन्टाकर्टिकाको सबैभन्दा लामो हिमनदि कुन हो ??
➥• ल्याम्वर्ट हिमनदि
१६०) युरोपको लामो पर्वत श्रंखला कुन हो ??
➥• आल्पस
१६१) अष्ट्रेलियाको नुनिलो पानिको ताल भनेर कुन ताललाई चिनिन्छ ??
➥• आईरा ताल
१६२) ताकाकावा झरनाको उचाई कति छ ??
➥• ५०३ मिटर
१६३) ग्रहका वायु कति प्रकारका हुन्छन् ??
➥• ३
१६४) नेपालमा मनसुनि वायुको सुरुवात कहाँबाट हुन्छ ??
➥• पूर्वि नेपाल
१६५) मुगु कर्णाली नदिको उद्गम स्थल कहाँ हो ??
➥• लद्धाख हिमाल
१६६) भोट मुल भएका नदिहरुको संख्या कति छ ??
➥• ६ वटा
१६७) जगडुल्ला ताल कुन जिल्लामा पर्छ ??
➥• डोल्पा
१६८) पोकली झरना कुन जिल्लामा पर्दछ ??
➥• ओखल्ढुङ्गा
१६९) मोटरसाईकलको सहर भनेर कुन सहरलाई चिनिन्छ ??
➥• ड्रेटायट
१७०) सिन्धु घाटिको सभ्यता कहिले प्रारम्भ भयो ??
➥• ई .पू २५००
१७१ ) नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाउने को हुन् ??
➥• जि . व केसी (सन् १९७३)
१७२) सातौ राष्ट्रिय खेलकुदको प्रतीक चिन्ह के थियो ??
➥• अर्नाको टाउको
१७३) सार्क कृषि सुचना केन्द्र कहाँ रहेको छ ??
➥• ढाका बंगलादेश ( सन् १९८८)
१७४) पद्म श्री साधना सम्मान २०७३ राष्ट्रिय पुरस्कार कस्ले पायो ??
➥• किशोर श्रेष्ठ
१७५) मिसेन नेपाल आईकन २०१७ को उपाधि जित्ने युवती को हुन् ??
➥• वर्षा कार्कि
१७६) आईकाओ ले नेपाललाइ गम्भीर सुरक्षा चासोको सुचिबाट कहिले हटाएको हो ??
➥• सन् २०१७ जुलाई २०
१७७) सन् २०१५ सेप्टेम्बर २७ मा मनाईएको ३६ औ पर्यटन दिवशको नारा के थियो ??
➥• 'One billion tourists ,one billion opportunities'
१७८) २०७१ सालको SLC परिक्षामा कति प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ??
➥• ४७.४३ %
१७९) कीर्तिपुरको गांखेलमा गणतन्त्र स्तम्भको शिलायन्स कहिले गरिएको हो ??
➥• वि.सं. २०७१ माघ १ गते
१८०) खेलमैदानमा बलिङ गरेको बलले लागेर चोट ग्रस्त भई मृत्यु भएका अष्ट्रेलीयाका खेलाडि को हुन् ??
➥• फिलिप ह्युग्स
१८१) ११ औ विश्वकप क्रिकेट प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडि को घोसित भए ??
➥• मिचेल स्टार्क (Aus)
१८२) राष्ट्रिय महिला स्वास्थ दिवश कहिले मनाईन्छ ??
➥• डिसेम्बर ५
१८३) विश्वप्रसिद्ध नोवेल पुरस्कार कति वटा विधामा प्रदान गरिन्छ ??
➥• ६
१८४) उत्कृष्ट लेखा प्रस्तुति सम्मान पुरस्कार बाट सम्मानित हुने बाणिज्य बैंक कुन हो ??
➥• नविल बैंक लिमिटेड
१८५) नेपालमा बर्सेनि कुन दरले तापक्रम वढेको अनुमान छ ??
➥• ०.०६
१८६) विश्वकै ठूलो विज्ञान प्रविधी संग्रहालय कहाँ निर्माण गरिएको छ ??
➥• चिन (गुआङ्योङ साईन्स सेन्टर)
१८७) नेपालमा कहिलेदेखि माधक पदार्थमा रोक लगाईएको थियो ??
➥• वि.सं. २०६६
१८८) स्थापना भएको एक दशक पछि मात्र दर्ता भएको चर्चीत संगठन कुन हो ??
➥• गैरआवासीय नेपाली संगठन
१८९) अन्तराष्ट्रिय मुद्रा कोषको प्रथम महिला प्रमुख को हुन् ??
➥• क्रिस्टिन लागार्ड (फ्रान्स)
१९०) काठमान्डौ महानगरपालिका भित्र घुम्ति शौचालयको सुरुवात कहिले भएको हो ??
➥• वि. स २०६५ चैत्र २३
१९१) नेपालको पहिलो विधुतिय पुस्तकालय कुन हो ??
➥• वासुदेव ढुंगाना विधुतिय पुस्तकालय
१९२) नेपालमा कति प्रकारका Ecosystem रहेका छन् ??
➥• ११४
१९३) WWF को स्थापना कहिले भयो ??
➥• सन् १९६१
१९४) परस्त्रीसंग अनुचित सम्बन्ध राखेकोमा काटिने योद्धा को हुन् ??
➥• विश्वजित मल्ल
१९५) एसियाको मेकिङ् नदि कति राष्ट्र भएर बग्दछ ??
➥• ६
१९६) Land Ownership In Nepal कस्को कृति हो ??
➥• महेशचन्द्र रेग्मी
१९७) युरोमनि अवार्ड २०१७ बाट सम्मानित हुने बैंक कुन हो ??
➥• स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल
१९८) प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथग्रहण कहिले गरे ??
➥• वि.स २०७४ साउन २
१९९) भारत सरकारले Goods Services Tax (GST) कहिले देखि लागु गरेको हो ??
➥• सन् २०१७ जुलाइ १
२००) नेपाल र अफ्रिकि राष्ट्र जिबुटीबीच औपचारिक रुपमा कुटनितिक सम्बन्ध कहिले कायम भएको हो ??
➥• सन् २०१७ जुलाई १४
२०१) "भविष्य तिनिहरुको पक्षमा हुन्छ जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्छन ।" भन्ने विचारक को हुन् ??
➥• इलेनोर रुजवेल्ट
#copied

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...