Skip to main content

२०७४ मा नेपाल विधुत प्राधिकरणले तह ५ लेखापाल सोधिएका प्रश्नहरु

१. तल्कालिन प्रधान्यायाधिस खिलराज रेग्मिको अध्यक्षतामा कहिले अन्तरिम चुनावी मन्त्रीपरिषद गठन गरिएको थियो?
२०६९ चैत्र १
२. नेपाल समुन्द्री तटबाट  कति टाढा छ?
११२७ किमि
३. संयुक्त रास्ट्रसंघ का वर्तमान महासचिव एन्तोनिओ गुटरेस कुन देशका नागरिक  हुन?
✓ पोर्चुगल
४. नेपालमा कफी खेतिको शुरूवात  कुन जिल्लाबाट भएको हो?
✓ गुल्मी
५. भारतको सबैभन्दा ठुलो जलविद्युत आयोजना कुन हो?
✓ कोएना जलविद्युत आयोजना
६. चौधौ योजना अनुसार हाल कति प्रतिशत गरिबी को रेखामुनी छ्न?
✓ २१.६%
७. नेपालको राष्ट्रिय खेल कुन हो?
✓ भलिबल
८. सन् 2022 मा हुने विश्वकप फुटबल कुन देशमा हुन गइरहेको छ?
✓ कतार
९. 2073 सालको राष्ट्रिय  खेलकुद कहाँ भएको थियो र सबैभन्दा  बढी स्वर्ण पदक कसले जितेको थियो?
✓ विराटनगर , नेपाल आर्मी ,  ११३
१०. हिन्दु  धर्मग्रन्थ अनुसार वेदव्यास ऋषि कसका छोरा थिए?
✓ पराशर
११. तामाङ समुदायको लमिलाई के भनिन्छ?
✓ ताम्बा
१२. नेपालमा सर्वप्रथम DNA परिक्षण गरिएको बनस्पति कुन हो?
✓ चिराईतो
१३. विश्व मा सबैभन्दा कम उमेरमा नोवेल पुरस्कार पाउने ब्यक्ति को हुन ?
✓ मलाला युसुफजाई
१४. 2072 को भुकम्पबाट अति प्रभावित 14 जिल्ला मध्ये तलको कुन होइन ?
✓ कास्की
१५. 15 डिग्री देशान्तरमा कति समयको फरक पर्छ?
✓ ६० मिनेट
१६. जराजुरी पुरस्कार के सङ्ग सम्बन्धित छ?
✓ वातावरण
१७. विश्वको सबैभन्दा  ठूलो जलविद्युत् आयोजना  थ्री गर्जेज ड्याम कुन नदिमा कार्यान्वयन गरिएको छ?
✓ याङजे
१८. पाकिस्तानको सबैभन्दा ठुलो जलविद्युत् उत्पादनका लागि बनाइएको बाध कुन हो?
✓ टर्वेला
१९. आभिरवम्शी अन्तिम राजा को थिए?
✓ भुवनसिह
२०. असम्लग्न रास्ट्रहरुको सत्रौ शिखर सम्मेलन कुन देशमा सम्पन्न भयो?
✓ भेनेजुएला
२१. नेपालको दोस्रो ठुलो ताल कुन हो?
✓ फेवा
२२. सन्  2016 लाई संयुक्त रास्ट्रसंघले कुन वर्ष घोषणा गरेको थियो?
✓ अन्तर्राष्ट्रिय पारीवारिक खेती वर्ष
२३. कुन राजाको शासनकालदेखि नेपाल उपत्याका कान्तिपुर ,पाटन र भादगाउँ मा विभाजित भयो?
✓ यक्ष मल्ल
२४. आ.व. ०७४/७५ मा समग्रमा  बिधुत चुवाबटमा कति प्रतिशतले कमि आएको छ ?
✓ १.९%
.
.
Copied

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...