Skip to main content

जनजाति विशेष

१. कुनै केटिले अर्कै जातिसँग विवाह गरेमा सबै गाउँले मिलि कुटेर खेदाउने चलन कुन जातिमा छ ?
➥ सतार

२. तामाङ जातिको प्रमुख बाजा कुन हो ?
➥ डम्फु

३. नेपालको कुन जातिले संसारी देविको पुजा गर्दछन ?
➥ दमाई

४. माझिहरुको कुल देवताको नाम के हो?
➥ भीमसेन

५. हायु जातिको नाइकेलाई के भनिन्छ ?
➥ माझी

६. लिम्बूहरुको पुरोहितलाई के भनिन्छ ?
➥ फेदाङमा

७. विवाहमा दुलहाका साथमा कालो छाता अनिवार्य चाहिने जाती कुन हो ?
➥ राई

८. सिरुवा कुन जातिको पर्व हो ?
➥ राजवंशी

९. बेल विवाह कुन जातिमा प्रचलित प्रथा हो ?
➥ नेवार

१०. शेर्पा जातिले मानेपुजा गर्दा जप्ने मुल मन्त्र " ॐ मणिपद्ये हुँ " को अर्थ क हो ?
➥ हामी विश्वमा शान्ति चाहान्छौं

११. गुरुवा कुन जातिको पुरोहित हो ?
➥ थारू

१२. गुरुङ भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ?
➥ भोट बर्मेली

१३. थारु जातिको मुख्य चाड कुन हो ?
➥ माघी

१४. सोरठी नाच गुरुङले नाच्छन भने चाचर कुन जातिको नाच हो ?
➥ थारु

१५. चेपाङको पुरोहित/पुजारीलाई के भनिन्छ ?
➥ पाँडे

Comments