Skip to main content

समसामिक २५ प्रश्नोत्तर

१) मिसेन नेपाल आईकन २०१७ को उपाधि जित्ने युवती को हुन् ??
➡ वर्षा कार्कि

२) आईकाओ ले नेपाललाइ गम्भीर सुरक्षा चासोको सुचिबाट कहिले हटाएको हो ??
➡ सन् २०१७ जुलाई २०

३) युरोमनि अवार्ड २०१७ बाट सम्मानित हुने बैंक कुन हो ??
➡ स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल

४) प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथग्रहण कहिले गरे ??
➡ वि.स २०७४ साउन २

५) भारत सरकारले Goods Services Tax (GST) कहिले देखि लागु गरेको हो ??
➡ सन् २०१७ जुलाइ १

६) नेपाल र अफ्रिकि राष्ट्र  जिबुटीबीच औपचारिक रुपमा कुटनितिक सम्बन्ध कहिले कायम भएको हो ??
➡ सन् २०१७ जुलाई १४

७) वि.स २०७४ असार १५ मा मनाईएको १४ औ राष्ट्रिय धान दिवसको मुल नारा के रहेको छ ??
➡ ‘दुई बाली धानको बिस्तार आर्थिक समृद्धिको आधार’

८) नेपाल आयरल्यान्ड संसदीयमैत्री समुहको स्थापना कहिले गरिएको हो ??
➡ सन् २०१७ जुन् २१

९) नेपालमा कुन अवधिलाइ फलफूल दशकमा रुपमा घोषणा गरिएको छ ??
➡ आ.व २०७३/०७४  र २०८२/०८३

१०) यस बर्ष (२०७४ मा प्रदान गरिने) मदन भण्डारी पुरस्कारबाट कसलाई पुरस्कृत गरियो ??
➡ घुर्मुस - सुन्तली फाउन्डेसन

११) गृहमन्त्रालय गृह प्रशासन सुधार मार्गचित्र २०७४ कहिले सार्वजनिक गरियो ?
➡ वि.स २०७४ असार १३

१२) राष्ट्रिय कविता महोत्सव २०७४ मा प्रथम हुने कवि को हुन् ??
➡ खोटाङ्का चन्द्र रानाहँछा

१३) २०७४ मा प्रदान गरिने आदीकवि भानुभक्त पुरस्कारवाट कसलाई सम्मानित गरिने भएको छ ??
➡ डा. राजेन्द्र विमल

१४) हिमालयन बैंक कप गल्प प्रतियोगिता २०१७ को उपाधी जित्ने खेलाडि को हुन् ??
➡ ध्रुव थापा

१५)  भक्तराज आचार्य राष्ट्रिय संगित सम्मान २०७४ बाट सम्मानित हुने व्याक्ती को हुन् ??
➡ हरि प्रसाद रिमाल

१६) पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाइ त्याहाको सर्वोच्च अदालतले भष्ट्रचारी करार गर्दै पदको लागि अयोग्य भएको फैसला कहिले गरेको हो ??
➡ सन् २०१७ जुलाई २८

१७) २०७४ सालमा प्रदान गरिने युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ??
➡ प्रा. डा बासुदेव त्रिपाठी

१८) नेपाल हिमालको प्रबेशद्धार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा गर्ने उदेश्यले ईन्टरनेशनल ट्राभल कलगर्स एण्ड मिडिया कन्फ्रेन्स को आयोजना कहिले र कहाँ गरियो ??
➡ वि.सं. २०७४ जेठ १८, काठमाडौं

१९) नेपाल र अफ्रिकि राष्ट्र एन्टिगुवा बीच कुटनितीक सम्बन्ध कहिले कायम भएको हो ??
➡ सन् २०१७ जुलाइ २६

२०) एसियाको बेस्ट ईम्प्लोयर ब्रान्ड अवार्ड २०१७ बाट सम्मानित हुने कम्पनी कुन हो ??
➡ चौधरी ग्रुप

२१) बहुप्रतिक्षित पोखरा क्षेत्रिय अन्तराष्टिय विमानस्थल निर्माण कार्यको शुभारम्भ कहिले गरियो ??
➡ २०७४ साउन १८

२२) त्रिमूर्ति निकेतनले २०७४ सालमा प्रदान गरिने देवकोटा काव्य पुरस्कारबाट कसलाइ सम्मानित गर्ने निर्णय गर्यो ??
➡ तुलसी दिवस

२३) राष्ट्रिय प्रजातन्त्र पार्टि प्रजातान्त्रिकको गठन कहिले गरियो ??
➡ वि.सं. २०७४ साउन २२

२४) दक्षिण एसियाली महिला सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ??
➡ २०७४ साउन २२-२३, काठमाडौं

२५) आफ्नो देशमा रहेका आप्रवासिलाइ स्थाई बसोवास को अनुमति दिने कानुन पारित गर्ने पहिलो खाडि राष्ट्र कुन हो र कहिले ??
➡ कतार (२०१७ अगस्त २)

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...