०१. चन्द्र धरातलमा उत्रिने पहिलो व्यक्ति नि आर्मस्टङ हुन भने दोस्रो को हुन ?
→ बज एलड्रिन
०२. एपालो–११ को कमाण्ड सञ्चालन गर्ने अन्तरिक्ष पाईलट को थिए ?
→ कल केलिन्स
०३. चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङ चन्द्र धरातलमा कहिले पुगेका थिए ?
→ सन् १९६९ जुलाई २१
०४. चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङको निधन कहिले भयो ?
→ सन् २०१२ अगस्त २५
०५. सर्वप्रथम चन्द्र धरातलमा पुग्ने अन्तरिक्ष यान कुन हो ?
→ लुना–२
०६. चन्द्रमाको गुरुत्वबल भन्दा पृथ्वीको गरुत्वबल कति बढी छ ?
→ ६ गुणा
०७. चन्द्र ग्रहण अधिकतम कति समय सम्म रहन्छ ?
→ ४ घण्टा
०८. सुर्य ग्रहण एक बर्षमा अधिकतम कति पटक लाग्न सक्छ ?
→ २ पटक
०९. चन्द्र ग्रहण पूर्णिमाको रातमा लाग्छ भने सूर्य ग्रहण कहिले लाग्छ ?
→ औँसिको दिन
१०. शुक्र ग्रहको पृष्ट भुमि कस्तो छ ?
→ हल्का सेतो मिश्रीत पहेँलो
११. खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ?
→ बुध
१२. हाल सम्म शनि ग्रहका कति वटा उपग्रह पत्ता लागेका छन् ?→ ६० वटा
१३. पृथ्वी र चन्द्रमाा बिचको औषत दुरी कति रहेको छ ?
→ ३ लाख ८२ हजार ४ सय किमि
१४. पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउँछ ?
→ २३ घण्टा ५६ मि. ४ सेकेण्ड
१५. सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति बढी भएको अनुमान गरिएको छ ?
→ २८ गुणा
१६. पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य सवैभन्दा पहिले पत्ता लगाउने बैज्ञानिक को हुन् ?
→ निकोलस कपर्निकस
१७. सूर्यलाई हेर्न बनाईएको यन्त्रलाई के भनिन्छ ?
→ हेलिस्कोप
१८. आधा रातमा सूर्य उदाउने देश कुन हो ?
→ नर्वे
१९. सूर्यले आफ्नो अक्षमा परिक्रममा गर्न कति समय लाग्छ ?
→ २५ दिन ५ घण्टा
२०. ब्रमाण्ड उत्पत्ति सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
→ कस्मोलोजी
२१. पृथ्वीले सूर्यको परिक्रमा प्रति सेकेण्ड कति गतिका दरले गर्छ ?
→ ३० किमि प्रतिसेकेण्ड
२२. टाईटन कुन ग्रहको उपग्रह हो ?
→ शनि ग्रह
२३. हरियो ग्रहका नामले कुन ग्रहलाई चिनिन्छ ?
→ अरुण
२४. ब्लू प्लानेट वा वाटर प्लानेट भन्नाले कुन ग्रहलाई बुझिन्छ ?
→ पृथ्वी
२५. अन्तरिक्षमा जाने प्रथम महिला को हुन् ?
→ अमेरिकी नागरिक डेनिस टिटो (सन् २००६)
२६. कुन ग्रहलाई बायुमण्डलीय घेराले घेरेको छ ?
→ शनि ग्रह
२७. आकाशगंगा भन्नेले के बुझिन्छ ?
→ सूर्य र अन्य ताराहरुको समुह
२८. हेलीको पुछ«ेतारा पछिल्लो पटक कहिले देखा परेको थियो ?
→सन् १९८६
२९. ताराको जिवनकालको अन्त्यतिरको अवस्थालाई के भनिन्छ ?
→ न्यूट्रन स्टार
३०. धुमकेतुहरुको खोज गर्ने बैज्ञानिक को हुन ?
→ एडमण्ड हेली
३१. न्यूट्रन स्टार कहिले पत्ता लागेको हो ?
→ सन् १९६८
३२. शिशुग्रहरुले के को परिक्रममा गर्छन् ?
→सूर्य
३३. अधिक बर्ष प्रत्येक कति बर्षमा हुने गर्दछ ?
→ ४ बर्षमा
३४. वि.स. २०७० को मदन पुरस्कार कसले प्राप्त गरेका हुन् ?
→ राधा पौडेल
३५. सिंहदरवारमा आगलागि कहिले भएको थियो ?
→ वि.स. २०३० असार २५
३१. महादेशले पृथ्वीको कति प्रतिशत भुभाग ओगटेको छ ?
→ २९ प्रतिशत
३२. हाम्रो पृथ्वीमा कति वटा महादेश रहेका छन् ?
→ सात वटा
३३. क्षेत्रफल र जनसंख्याका दृष्टिकोणले विश्वको सबै भन्दा ठूलो महादेश कुन हो ?
→ एसिया
३४. एसिया महादेशमा कति वटा देश पर्दछन् ?
→ ४९ वटा
३५. भुगोलका पिता को हुन ? वा जियोग्राफी शब्द पहिलो पटक कसले प्रयो गरेका हुन् ?
→ इराटोस्थेनिज
३६. एसिया महादेशमा विश्वको कति जनसंख्या रहेको छ ?
→ ५४ प्रतिशत
३७. विश्वको सबै भन्दा अग्लो पठार पामिर कुन महादेशमा पर्छ ?
→ एसिया
३८. विश्वको सबै भन्दा ठूलो ताल कुन हो ?
→ क्याप्सियन सागर(एसिया)
३९. विश्वको सबै भन्दा चिसो ठाउँ बरखोयान्सक कुन महादेशमा पर्छ ?
→ एसिया
४०. एसिया महादेशलाई के नामले चिनिन्छ ?
→ बिषमताको महादेश
४१. एसिया महादेशमा सबै भन्दा बढी चिया उत्पादन हुने देश कुन हो ?
→ भारत
४२. एसिया महादेशमा सबै भन्दा बढी हुलाक घर कुन देशमा छन् ?
→ भारत
४३. विश्वको दोस्रो ठूलो महादेश कुन हो ?
→ अफ्रिका महादेश
४४. कालो÷अध्यारो महादेश उपनामले चिनिने महादेश कुन हो ?
→ अफ्रिका महादेश
४५. विश्वको सबै भन्दा ठूलो मरुभुमि कुन हो ?
→सहारा(अफ्रिका महादेश)
४६. विश्वको सबै भन्दा ठूलो स्वर्ण उतपादक नगर कुन हो ?
→ जोहान्सवर्ग(अफ्रिका महादेश)
४७. विश्वको सबै भन्दा लामो नदि कुन हो ?
→ नाईल(अफ्रिका महादेश)
४८. विविधताको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ?
→ अफ्रिका महादेश
४९. विश्वको तेस्रो ठूलो महादेश कुन हो ?
→ उत्तर अमेरिका
५०. उत्तर अमेरिका महादेश कसले पत्ता लगाएका हुन् ?
→ क्रिस्टोफर कोलम्बस(सन् १४९२)
५१. नयाँ संसार उपनामले कुन महादेशलाई चिनिन्छ ?
→ उत्तर अमेरिका
५२. उत्तर अमेरिका महादेशको नामाकरण कसरी गरिएको हो ?
→ अमेरिकी विस्पुक्कि नामक साहसी यात्रीको नामबाट
५३. विश्वको सबै भन्दा ठूलो ताजा पानीको ताल कुन हो
→ सुपेरियर ताल(उत्तर अमेरिका महादेश)
५४. विश्को सबै भन्दा ठूलो नेसनल पार्क बुड बफेली नेसनल पार्क हो भने, त्यो कुन महादेशमा पर्छ ?
→ उत्तर अमेरिका
५५. उत्तर अमेरिकाको शितोष्ण घाँसे मैदानलाई के भनिन्छ ?
→ पेयसी
१५६. उत्तर अमेरिका महादेशमा पर्ने सबैभन्दा उच्च पर्वत कुन हो ?
→ माउण्ट मेकिल्ने
५७. उत्तर अमेरिकाको दक्षिण–पूर्वी किनारामा बहने आँधीलाई के भनिन्छ ?
→ हरिकन/टोरनेडो
५८. विश्वको चौथो ठूलो महादेश कुन हो ?
→ दक्षिण अमेरिका
५९. विश्वको सबै भन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ?
→ टिटिकाका(दक्षिण अमेरिका)
६०. उत्तर र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ?
→ पनामा नहर
६१. विश्वको सबैभन्दा ठूलो पर्वत माला कुन हो ?
→ एण्डिज पर्वतमाला(अफ्रिका महादेश)
६२. दक्षिण अमेरिकाको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ?
→ पेम्पाज
६३. विश्वको सबै भन्दा उचाईमा रहेको राजधानी कुन हो ?
→ बोलिभियाको राजधानी लापान
६४. दक्षिण अमेरिका महादेशमा रहेका दुई वटा भुपरिवेष्ठित राष्ट्रहरु के–के हुन ?
→ बोलिभिया र पराग्वे
६५. विश्वको ठूलो अमेजन नदि कुन महादेशमा पर्दछ ?
→ दक्षिण अमेरिका
६६. विश्वको पाँचौ ठूलो महादेश कुन हो ?
→ अन्टार्कटिका
६७. सबै भन्दा कान्छो महादेश कुन हो ?
→ अन्टार्कटिका
६८. युरोप महादेश विश्वको कतिऔँ ठूलो महादेश हो ?
→ छैटौँ
६९. युरोप महादेशमा कति देश पर्दछन् ?
→ ५० वटा
७०. युरोप महादेशको सबै भन्दा ठूलो देश कुन हो ?
→ रसिया
७१. भित्रि समुद्रहरुले घेरिएको महाद्धीप भन्नाले कुन महादेशलाई बुझिन्छ ?
→ युरोप
७२. लामो समुद्र किनार भएको महाद्धीप भन्नाले युरोप महादेशलाई बुझिन्छ भने प्रायद्धीपको प्रायद्धीप भन्नाले कुन महादेशलाई चिनिन्छ ?
→ युरोप
७३. 'Bread Basket of the world' भन्नाले कु देशलाई चिनिन्छ ?
→ युक्रेन
७४. विश्वको सबै भन्दा सानो महादेश कुन हो ?
→ अष्ट्रेलिया
७५. कंगारुको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ?
→ अष्ट्रेलिया
७६. अस्टेलिया महादेशको खोज कसले गरेका हुन् ?
→ ऐबेल तस्मान र जेम्स कुक
७७. बिचित्रताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
→ अष्ट्रेलिया
७८. अष्ट्रेलिया महादेशको कति भाग मरुभुमि छ ?
→ आधा
७९. पृथ्वीको कति भागमा जल सतह रहेको छ ?
→ ७१ प्रतिशत
८०. पृथ्वीमा कति वटा महासागर रहेका छन् ?
→ पाँच वटा(शुत्र–प्रआहिकुसु)
८१. सबै भन्दा ठूलो र गहिरो महासागर कुन हो ?
→ प्रशान्त महासागर
८२. प्रशान्त महासागरले पृथ्वीको जल क्षेत्रको कति भु–भाग ओगटेको छ ?
→ एक तिहाई(४५.५ प्रतिशत)
८३. प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग कुन हो ?
→ मरियाना ट्रन्च
८४. समुद्रको चारै तिरको किनारलाई के भनिन्छ ?
→ महाद्धीपिय मानतट
८५. विश्वको दोस्रो ठूलो महादेश कुन हो ?
→ आन्ध्र महासागर
८६. आन्ध्र महासागरले जल क्षेत्रको कति भु–भाग ओगटेको छ ?
→ २५.७० प्रतिशत
८७. अङ्ग्रेजी अक्षर 'S' आकार भएको महासागर कुन हो ?
→ आन्ध्र महासागर
८८. वाणिज्य महासागर भन्नाले कुन महासागरलाई चिनिन्छ ?
→ आन्ध्र महासागर
८९. हिन्द महासागर विश्वको कतिऔँ ठूलो महासागर हो ?
→ तेस्रो
९०. त्रिभुजाकार महासागर कुन हो ?
→ प्रशान्त महासागर
९१. तेलको महासागर भन्नाले कुन महासागरलाई चिनाउँदछ ?
→ हिन्द महासागर
९२. हिन्दु पौराणिक ग्रन्थहरुमा हिन्द महासागरलाई के भनिएको छ ?
→ रत्नाकर
९३. दक्षिण ध्रुबिय महासागर कुन हो ?
→ कुमेरु
९४. बर्षभरी हिँउले ढाकिराख्ने महासागर कुन हो ?
→ कुमेरु
९५. चिसो पानीको महासागर कुन हो ?
→ कुमेरु
९६. उत्तर ध्रुबिय महासागर कुन हो ?
→ सुमेरु
९७. अक्षांश रेखालाई के भनिन्छ ?
→ समानान्तर रेखा
९८. कुनै ठाउँको आवापानीको अवस्था पत्ता लगाउनु परेमा के को आधारमा पत्ता लगाईन्छ ?
→ अक्षांश रेखा
९९. हरेक १ डिग्री देशान्तर रेखामा कति मिनेटको फरक पर्छ ?
→ ४ मिनेट
१००. प्रकाशको तिब्रता नाप्ने यन्त्रलाई के भनिन्छ ?
→ फोटोमिटर
संकलन : नवराज रोकाया ,लोकसेवा आयोग तयारी अनलाइन कक्षा, खरिदार तथा नासु परीक्षा दर्पण
Comments
Post a Comment