१. खुला दिशामुक्त गर्ने : सन् २०१७
२. धुवामुक्त गर्ने : सन् २०१७
३. पुर्ण सरसफाइ युक्त देस बनाउने : सन् २०१७
४. नेपाल भ्रमण बर्ष : सन् २०२०
५. बालबिबाह अन्त्य गर्ने : सन् २०२०
६. हाती पाइले जीवाणु मुक्त बनाउने : सन् २०२०
७. नेपालको जन्म दरलाइ
प्रतिस्थापन दरमा पुर्याउने : सन् २०२२
८. विकसित राष्ट्रमा स्तरोन्नति गर्ने : सन् २०२२
९. बाघ को संख्या दोब्बर गर्ने : सन् २०२२
१०. नेपाललाइ औलो मुक्त बनाउने : सन् २०२५
११. भोकमरी अन्त्य गर्ने : सन् २०२५
१२. जलविद्युतमा आत्मनिर्भर बनाउने: सन २०२७
१३. मध्यम आय भएको मुलुकको
स्तरमा पुग्ने : सन् २०३०
१४. वन दसक : वि.सं. २०७१ - २०८०
१५. फलफूल दशक : वि.सं. २०७३/७४ देखि
२०८२/८३
१६. २० बर्षे कृषि रणनीति : वि.सं. २०१५ - २०३५
नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...
Comments
Post a Comment