🎬 नेपाली भाषाको पहिलो चलचित्र :
🎥 “सत्य हरिश्चन्द्र”
🎥 निर्देशन:- डी.बी. परियार
🎥 मुख्य कलाकारहरु: कान्ता सिंह, सागरदत्त कोइराला र डी.बी. परियार
🎥 संगीत विरेश भट्टाचार्यले दिएका
🎬 नेपालमा निर्माण भएको पहिलो चलचित्र :
📽 “आमा”
📽 प्रमुख भुमिका:- शिवशंकर मानन्धर र भुवन चन्द
📽 नेपाल सरकारको सुचना विभागबाट निर्माण भइ सन १९६४ मा प्रदर्शन
📽 निर्देशन:- हिरासिंह खत्री
🎬 निजि क्षेत्रबाट निर्मित पहिलो चलचित्र :
🎥 “कुमारी”
🎬 नेपाल चलचित्र संस्थान :
📽 स्थापना वि.सं. २०२८
🎥 प्रथम चलचित्र “मनको बाँध” रहेको
🎬 पहिलो महिला संगीतकार भएको चलचित्र :
📽 “परालको आगो”
🎥 शान्ती ठटाल संगीतकार
🎬 ईन्टरनेटमा राखिएको पहिलो चलचित्र :
➡ ‘बादलपारी’
🎬 नेपालमा सर्वप्रथम चलचित्र प्रदर्शन गरिएको थियो ?
➡ १९९० भदौ १८ गते
🎬 सत्री हरिश्चन्द्रको प्रथम प्रदर्शन गरिएको थियो ?
➡ २००८ भदौ ३० गते
🎬 नेपाल टेलिभिजनद्वारा प्रसारण गरिएको पहिलो टेलिफिल्म:
➡ श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह
🎬 भु.पु. अमेरिकि राष्ट्रपति विल क्लिन्टनले अभिनय गर्नुभएको टेलिचलचित्र कुन हो ?
➡ A Child Wish
🎬 VCD मा आएको पहिलो नेपाली चलचित्र:
➡ ‘लोभिपापी’
🎬 कुन बेलायती अभिनेत्री एवं मोडलले पेन्टी र ब्राको विज्ञापन गरेबापत ३१ करोड ८० लाख कमाएर सनसनी मच्चाइन ?
➡ एलाजाबेल हर्ली
🎬 दलाइ लामाको जीवनिमा आधरित चलचित्र:
➡ कुन्दन
🎬 नेपालको पहिलो रंगीन चलचित्र:
➡ कुमारि
🎬 विश्वको कुन देशमा फिल्मको टिकट बिक्री गर्दा मानिसको तौल अनुसार गरिन्छ ?
➡ दक्षिण ब्राजिल
🎬 नेपालको प्रथम कार्टून :
➡ “ऋषि दाइ र साथिहरु सफा सहरमा”
➡ कार्टुनिष्ट शारव
🎬 नेपालको पहिलो टेलिचलचित्र कुन हो ?
➡ यस्तै हुन्छ
🎬 फिल्म सिटि : ➡ दोलाखाको लाकुरी डाँडा गा.वि.स को डाङ्डुङे डाँडालाई नेपाली र विदेशी चलचित्र छायांकन गर्न सकिने गर्न सकिने गरि फिल्म सिटिको रुपमा विकास गरिएको छ ।
🎬 ओस्कार अवार्डको लागि सहभागी नेपाली चलचित्रहरु :
➡ क्याराभान
➡ मुकुण्डो
➡ मुनामदन
➡ बसाइँ
➡ भीमदत्त
© विमल श्रेष्ठ
#खरिदार_तथा_नासु_परीक्षा_दर्पण
Comments
Post a Comment