Skip to main content

दिशा र दूरी ज्ञान परीक्षण

१. माधव ५ कि.मी. उत्तर गएपछि बायाँ तर्फ ३ कि.मि. अगाडि बढ्छ, त्यसपछि ऊ बायाँतर्फ ५ कि.मि. परसम्म पुग्छ। अहिले ऊ कुन दिशातिर गइरहेको छ ??
(क) दक्षिण ✓
(ख) पूर्व
(ग) उत्तर
(घ) पश्चिम

२. अमित ३० मिटर पूर्वतर्फ हिडेर दायाँ फर्की ४० मिटर हिड्छ। फेरी ऊ बायफर्केर ३० मिटर हिड्छ । अब ऊ शुरुको बिन्दुबाट कुन दिशा तर्फ रहेको छ ??
(क) पूर्व-दक्षिण ✓
(ख) पूर्व
(ग) उत्तर-पश्चिम
(घ) पश्चिम

३. यदि राम श्यामको दक्षिणमा छ र हरि चाहिँ श्यामको पूर्वमा छ भने राम चाहिँ हरिबाट कुन दिशामा छ ??
(क) दक्षिण-पश्चिम ✓
(ख) उत्तर-पूर्व
(ग) पूर्व-दक्षिण
(घ) पश्चिम

४. हरी २५ किलोमिटर पूर्व तर्फ अगाडि बढी त्यसपछि देब्रे तर्फ १५ किलोमिटर अगाडि
बढ्छ । अहिले ऊ कुन दिशातर्फ होला ??
(क) उत्तर ✓
(ख) दक्षिण
(ग) पूर्व
(घ) पश्चिम

५. एउटा मान्छे पश्चिम फर्किएको छ घडीको सुई घुम्ने दिशामा ऊ ९०° घुम्छ र अन्त्यमा घडीको सुई घुम्ने दिशामा १८०° घुम्छ भने ऊ अब कुन दिशातिर फर्किएको छ ??
(क) उत्तर
(ख) पश्चिम
(ग) दक्षिण ✓
(घ) पूर्व

६. राम पश्चिम फर्कि उभिएको छ, यदि ऊ घडिको सुई घुम्ने दिशा विपरीत दिशामा 90° घुम्छ र अन्त्यमा घडिको सुई घुम्ने दिशामा 270° घुम्छ भने, ऊ अहिले कुन दिशामा फर्किएको छ ??
(क) पूर्व ✓
(ख) पश्चिम
(ग) दक्षिण
(घ) उत्तर

७. एलिसा उत्तरतर्फ ५ कि.मी. अगाडि बढी दायाँ तर्फ १० कि.मी., २० कि.मी. दक्षिणतर्फ र दायाँ तर्फ १० कि.मी. हिँडछिन् भने सुरुको बिन्दुबाट उनी कति कि.मी. पर छिन् ??
(क) ५
(ख) १०
(ग) १५ ✓
(घ) २०

८. श्याम दक्षिणतर्फ फर्की ५ कि.मी. अगाडि बढ्छ त्यसपछि बायाँ फर्की ५ कि.मी. अगाडि बढ्छ र फेरी बायाँ तर्फ फर्की ५ कि.मी. अगाडि बढ्छ। अन्त्यमा दायाँ फर्की १० कि.मी. अगाडि बढ्छ भने अब ऊ शुरुको बिन्दुबाट कति कि.मी. टाढा छ ??
(क) १०
(ख) १५ ✓
(ग) २०
(घ) २५

९. दिनेश सिधा उत्तरतर्फ ४० मिटर हिँडेर बायाँ फर्की २० मिटर हिँड्छ फेरी ऊ बायाँ फर्केर ४० मिटर सिधा हिँड्छ। सुरु बिन्दुबाट ऊ कति टढा छ ??
(क) ३० मिटर
(ख) २० मिटर ✓
(ग) ४० मिटर
(घ) ५० मिटर

१०. सिता सिधा पश्चिमतर्फ १४ मिटर हिंडेर दायाँ फर्की १४ मिटर हिँडछिन्। फेरी उनी बायाँतर्फ फर्की १० मिटर र अन्त्यमा १४ मिटर बायाँतर्फ हिँडछिन् भने शुरु बिन्दुबाट उनी कति टढा छिन् ??
(क) २४ मिटर ✓
(ख) २५ मिटर
(ग) २३ मिटर
(घ) २० मिटर

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...