Skip to main content

समसामयिक प्रश्नोत्तर:

१) एसियाको बेस्ट ईम्प्लोयर ब्रान्ड अवार्ड २०१७ बाट सम्मानित हुने कम्पनी कुन हो ??
➡ चौधरी ग्रुप
२) बहुप्रतिक्षित पोखरा क्षेत्रिय अन्तराष्टिय विमानस्थल निर्माण कार्यको शुभारम्भ कहिले गरियो ??
➡ २०७४ साउन १८
३) त्रिमूर्ति निकेतनले २०७४ सालमा प्रदान गरिने देवकोटा काव्य पुरस्कारबाट कसलाई सम्मानित गर्ने निर्णय गर्यो ??
➡ तुलसी दिवस
४) राष्ट्रिय प्रजातन्त्र पार्टि प्रजातान्त्रिकको गठन कहिले गरियो ??
➡ वि.स. २०७४ साउन २२
५) दक्षिण एसियाली महिला सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ??
➡ २०७४ साउन २२-२३ काठमाडौं
६) आफ्नो देशमा रहेका आप्रबासिलाइ स्थाई बसोवास को अनुमति दिने कानुन पारित गर्ने पहिलो खाडि राष्ट्र कुन हो ??
➡ कतार ( २०१७ अगस्त २)
७) संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरिया बिरुद्ध  नया प्रतिवन्धको प्रस्ताव कहिले अनुमोदन गर्यो ??
➡ २०१७ अगस्त ५
८) २०१७ मा सार्वजनिक प्रतिवेदन अनुसार विश्वकै सबै भन्दा बढि आशावादि मुलुक कुन हो ??
➡ चिन
९) महिला युरो च्याम्पियन २०१७ को उपाधी जित्ने राष्ट्र कुन हो ??
➡ नेदरल्यान्डस् (उपविजेता डेनमार्क )
१०) हिमाली क्षेत्रमा वसोबास गर्ने आदिबासी जनजाति मध्य Advance Group मा पर्ने जनजाति कुन हो ??
➡ थकाली
११) विश्वको सबै भन्दा ठुलो जुवाघर कुन हो ??
➡रिजोटर्स ईन्टरनेशनल क्यासिन
१२) विश्वको सबै भन्दा सानो पुस्तक कहाँ रहेको छ ??
➡जर्मन
१३) विश्वको सबै भन्दा  अग्लो स्थानमा रहेको हवाई अड्डा कुन हो ??
➡बाङ्दा एयरपोर्ट (तिब्बत चिन )
१४) विश्वको सबै भन्दा  लामो प्राणि कुन हो ??
➡Bootlace Worm (१८० फिट)
१५) विश्वको सबै भन्दा  व्यास्त बन्दरगाह कुन हो ?
➡ रोटरड्याम युरोपोर्ट (नेदरल्यान्ड)
१६) शेख दह कुन जिल्लामा पर्दछ ??
➡ जुम्ला
१७) घरिअर्वा ताल कुन जिल्लामा पर्दछ ??
➡ पर्सा
१८) नेपालमा ३००० मिटर भन्दा माथि कति % भुभाग रहेको छ ??
➡ २७.५%
१९) नेपालमा २०° भन्दा भिरालो आकृति रहेको जग्गा कति छ ??
➡ ५८.८ %
२०) माटोको संरक्षणको लागि नेपालमा संस्थागत प्रयास हुन थालेको  कहिले हो ??
➡ वि.स २००२
२१) SAFTA नेपालबाट कसले हस्ताक्षर गरेका हुन् ??
➡ डा भेष व थापा
२२) SAPTA मा नेपालबाट कसले हस्ताक्षर गरेका हुन् ??
➡ महेन्द्र आर्चाय
२३) UN Year २०१७ को नारा के रहेको छ ??
➡ International Year Of Sustainable Tourism For Development
२४) UN नामाकरण गर्ने व्याक्ती को हुन् ??
➡ फ्रेङकलिन रुजवेल्ट
२५) WIPO को स्थापना कहिले भयो ??
➡ सन् १९७० ( जेनेभा )

💌 सेयर गर्नुहोला 💌

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...