१. पहिलो अन्तर्राष्ट्रिय भैंसी सम्मेलन कहिले सम्पन्न भएकाे थियो ??
➡ २०७४ कार्तिक २९-मंसिर २
२. बन्द रहेको विराटनगर जुटमिल पुन: सञ्चालनमा कहिले देखि अायाे ??
➡ २०७४ मंसिर ८
३. One Belt One Road (OBOR) परियोजनामा नेपाल र चीनबीच हस्ताक्षर कहिले हस्ताक्षर भएको थियोे ??
➡ २०१७ मे १२
४. एसिसि यु-१९ एशिया कप २०१७ काे विजेता राष्ट्र कुन हाे ??
➡ अफगानिस्तान
५. सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७ बाट सम्मानित हुने संस्था कुन हाे ??
➡ चन्द्रागिरी हिल्स लिमिटेड
६. ग्रीन टयालेन्टस २०१७ बाट सम्मानित हुने नेपाली काेकाे हुन ??
➡ अनुप केसी र डा. विष्णुप्रसाद भट्टराई
७. पृथ्वी प्रज्ञा पुरस्कार २०७४ पाउने साहित्यकार काे हुन ??
➡ तारानाथ शर्मा
८. पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन कहिले भएको थियो ??
➡ २०७४ कार्तिक २५
९. कर्मचारी समायोजन विद्येयक ,२०७४ कहिले प्रमाणिकरण भएको थियो ??
➡ २०७४ असाेज २९
१०. स्वास्थ्य विमा विद्येयक ,२०७४ संसदबाट पारित भयो ??
➡ २०७४ असाेज २४
११. तीन चरणमा भएको स्थानीय तह निर्वाचन कति स्थानमा सम्पन्न भएको थियो ??
➡ ७५३ स्थान
१२. 'अाई हेल्थ हिराे' अवार्ड २०१७ बाट सम्मानित हुने विशेषज्ञ काे हुन ??
➡ डा. विद्या प्रसाद पन्त
१३. मिस्टर नेपाल २०१७ अक्षय रायमाझी : मिस नेपाल २०१७ ??
➡ निकिता चन्दक
१४. नेपाल प्रवेश गर्ने पैदल पर्यटक मध्ये सबभन्दा बढी अाउने नाका कुन हाे ??
➡ बेहलिया, ७९ प्रतिशत
१५. नेपालमा ब्राेडव्याण्ड सेवा पुगेका जिल्ला कति छन ??
➡ ७२
संकलन : नवराज रोकया
नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...
Comments
Post a Comment