▪१४ औ धान दिवस २०७४
→दुई बाली धानको विस्तार,
अार्थीक सम्वृद्धिको अाधार।
▪ विश्व जन संख्या दिवस २०७४
→व्यवस्थीत परिवार,
समृद्ध राष्ट्रको अाधार।
▪ निजामती दिवस २०७४
→निजामती कर्मचारीको प्रतिवद्धता,
पारदर्शीता र चुस्तता।
▪ शिक्षा दिवस २०७४ (३८औ)
→संघीय नेपाल सम्वृद्धिको अाधार,
स्तरिय शिक्षा सबैको अधिकार।
▪ छैटौं कर दिवस २०७४
→हाम्रो पौरख हाम्रो कर,
समृद्ध रास्ट्रको दिगो भर।
▪ २५ औं विश्व गरिबी निवारण दिवस
→ गरिबी निवारणका लागि शान्तिपूर्ण
र समावेशी समाज तर्फ।
▪ विश्व हात धुने दिवस 2017
→Our hand Our future
▪ कफी दिवस २०७४
→ “आर्थिक समृद्धिका लागि गुणस्तरीय कफी उत्पादन !
सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान !!”
▪ विश्व एड्स दिवस २०१७
→“Right To Health” ‘मेरो स्वास्थ्य मेरो अधिकार’
→ “एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुर्याऔ"
Comments
Post a Comment