१. नेपाल मा रैथाने फुल फुल्ने प्रजाती कति रहेका छन ??
➡ २८४ वटा
२. विश्व संरक्षण संघ को स्थापना कहिले भयो ??
➡ सन १९४८
३. व्यापारिक प्रयोजनका लागि कटान अोसार पसार र विदेश निकाश गर्न प्रतिबन्धित रुखहरु कति वटा छन ??
➡ ४ प्रजाती.(जडिबुटी ११ प्रजाती)
४. झ्याउ को वैज्ञानिक नाम के हो ??
➡ Litchen Epp
५. सिकार आरक्षले संरक्षित क्षेत्रको कति प्रतिशत क्षेत्र ओगटेको छ ??
➡ ३.८५
६. नेपालमा वन व्यवस्थापन को सुरुवात कहिले देखि भयो ??
➡ १९९९
७. आगो त्रिभुज भन्नाले के बुझिन्छ ??
➡ ताप, ईन्धन, र अक्सिजन
८. पाँच अाैलेको संकलन समय कहिले देखि कहिले सम्म हुन्छ?
➡ भाद्र देखि अश्विन
९. नेपालमन संरक्षित वन्यजन्तु कतिरहेका छन ??
➡ ३८
१०. बेल को वैज्ञानिक नाम के हो ??
➡ Aegle marmelos
११. गुरासको बीउ संकलन समय कुन हो ??
➡ August and March
१२. पहिलो पटक कुन ऐनमा बिगो सम्बन्धि व्यवस्था गरियो ??
➡ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९
१३. वन स्रोत सर्वेक्षण लाई कु कुन भागमा वर्गीकरण गर्न सकिन्छ ??
➡ ३ भागमा (राष्ट्रिय स्रोत सर्वेक्षण, क्षेत्रीय स्रोत सर्वेक्षण, स्थानिय स्रोत सर्वेक्षण)
१४. नेपालमा कति प्रकारका वनश्पती समुदाय पाईन्छन ??
➡ ७५ प्रजाती।
१५. उतिसको बीउ के बाट प्रसारण हुन्छ ??
➡ पानी
#मिशन_लोकसेवा
#खरिदार_तथा_नासु_परीक्षा_दर्पण
Thanku so much sir moli yak damay man para ko xa sir
ReplyDeleteधेरै राम्रो प्रशन्न उतर
ReplyDelete