1.कुन ग्रहलाई ग्रहहरुको राजा भनेर चिनिन्छ??
➡वृहस्पती
2.CNN Super Hero अवार्ड वाट सम्मानित हुने नेपाली को हुन??
➡ पुष्पा बस्नेत
3.नेपालको वर्तमान संविधानको कुन धारामा नागरिकका कर्तव्यहरुको व्यवस्था गरिएको छ??
➡ धारा 48
4.नेपाल सरकारका मुख्य सचिवको कार्यकाल कति वर्षको हुन्छ??
➡ 3 वर्ष
5.संयुक्त राष्टसंघका हालका महासचिव कुन देशका हुन??
➡ पोर्चुगल
6.गौतम वुध्द कुन वंशका थिए??
➡ शाक्य वंश
7.जोडा मिलाउनुहोस..सही जोडा!!
a.न्युजिल्याण्ड--तसमान
b.अमेरिका--कोलम्वस
c.उत्तरी ध्रुव--रोवर्ट पियरे
d.हवाई ध्दीप--क्याप्टेन कुक
8.जगदुल्लाह ताल कुन जिल्लामा पर्दछ??
➡डोल्पा
9.खाध शुरक्षाका चार स्तम्भहरु कुन कुन हुन??
➡उपलव्धता,पहुँच,उपयोग,स्थिरता
10.जिरेल समुदायको पुरोहितलाई के भनिन्छ??
➡ नाक्सो
11.नेपाली भाषाको उत्पत्ती कहावाट भएको हो??
➡ सिन्जा,कर्णाली
12.पहिलो नेपाली वियोगान्त नाटक अटलवहादुर का लेखक को हुन??
➡पहलमान सिंह स्वार
13. हाम्रो साझा भविश्य नामक प्रतिवेदन कहिले प्रकाशित भएको हो??
➡ सन 1987
14. पेन्सिलिनको आविश्कारक को हुन??
➡ अलेक्जेण्डर फ्लेमिङ्
15.सार्कको पहिलो महासचिव को हुन??
➡अवुल अहसन
16.खुसी कृतीका लेखक को हुन??
➡ विजय कुमार पाण्डे
17. कौडा नाच कुन समुदायसंग सम्वन्धित छ??
➡ मगर
18.पशुपतीनाथको मन्दिरलाई कहिले विश्वसम्पदा सुचीमा सुचिकृत गरिएको हो??
➡सन 1979
19. शहिद स्मारक वि डिभिजन लिग 2073 को विजेता टिम कुन हो??
➡च्यासल युथ क्लव
20.माथिल्लो मस्याङ्दी ए जलविधुत आयोजनाको जडित क्षमता कति हो??
➡ 50 मे.वा
21.विश्वको सवैभन्दा पुरानो झण्डा कुन देशको हो??
➡ डेनमार्क
22.उत्तरगंगा भनेर कुन नदिलाई चिनिन्छ??
➡ सानो भेरी
23. जगदम्वा पुरस्कार 2072 कसलाई प्रदान गरिएको थियो??
➡लिलवहादुर क्षेत्री
24. ग्रिनविच रेखा कति डिग्री देशान्तरमा पर्दछ??
➡0 डिग्री
25.अरु जनावरको आवाज खुट्टावाट सुन्न सक्ने जनावर कुन हो??
➡हात्ती
26.यस वर्षको नेपाल आईडलका लागि कुन शहरमा प्रारभ्भिक प्रस्तिपर्धा गरिएको थिएन??
➡जनकपुर
27.रेफ्रिजेरेटको चिस्याउने प्रकृयाका लागी कुन ग्यासको प्रयोग हुन्छ??
➡ Ammonia NH3
28.चालु चौधौ योजनाको अन्त्यसम्ममा गरिवीको रेखामुनि रहेको जनसंख्या कति प्रतिशतमा आउने अनुमान छ??
➡17%
29.लिच्छवीकालमा कृषि उत्पादनमा लगाईने करलाई के भनिन्थ्यो??
➡भाग कर
30.भगवान मेरो दर्शन हो कसको भनाई हो??
➡ विवेकानन्द
🇳🇵🇳🇵🇳🇵 #शाखा_अधिकृतको_लक्ष्य 🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यबाद
ReplyDelete